नेपालमा बीमाङ्की शिक्षाः बीमाङ्कीय मूल्याङ्कनमा कोसेढुंगा

नेपालमा बीमा व्यवसाय शुरु भएको सात दशक वितिसकेको छ । बीमा समितिले ५३ औं वार्षीकोत्सव मनाउदै गर्दा यसले नियमन गनुपर्न १९ जीवन बीमा, २० निर्जीवन बीमा र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् भने थप एउटा पुनर्बीमा कम्पनीको आवश्यक महशुस...


अभिकर्ता, बीमित र बीमकलाई घाटा पुर्याउने निर्देशिका विरुद्धमा आँधीबेहरी सिर्जना गरौं

बीमा समितिले जारी गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका खारेज नभएमा सम्पूर्ण बीमित, अभिकर्ता र बीमा कम्पनीहरुलाईसमेत दीर्घकालिन रुपमा यसको असर पर्ने छ । नेपालमा व्यवसाय स्थापना भएको लामो समय २ प्रतिशत देखी ५ प्रतिशत सम्म मात्रै बजार समेटेको...


कानुनी र व्यवहारिक हिसाबले संस्थागत बीमा अभिकर्ता निर्देशिका त्रुटीपूर्ण छ

बीमा ऐनमा बीमा ब्यवसाय बीमा अभिकर्तामार्फत गरिने व्यवसाय हो भनेर उल्लेख गरिएको छ । बीमा ऐन २०४९ को दफा ३० मा तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट बीमा समितिबाट स्वीकृति लिएर तालिम लिएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने भन्ने ब्यहोरा उल्लेख...


बीमा अभिकर्ताहरुको संघर्ष किन ?

यो संघर्ष मेरो वा तपाईको लागि हैन । समग्र युवा जगत र आउने पिँढीहरूको लागि हो । नेपाली जो आत्मिय, मेहनती र सहनशिल भएर पनि बेरोजगार छन उनीहरुलाई रोजगारी दिई दिने तथा हाल बीमा अभिकर्ताको रुपमा लाइसेन्स लिएका दशैभरिका...


बीमामा पहुँच कि बीमाको पहुँच ?

नेपालमा “बीमामा पहुँच” शब्दको प्रयाेग निकै हुने गरेको छ तर यस्को खास अर्थको बारेमा प्रयोगकर्ताहरुलाई नै थाहा छैन । हामी कहाँ जीवन बीमा कम्पनीहरुले जारी गरेका पोलिसीको संख्यालाई गनेर बीमाको पहंँचको बारेमा व्याख्या गर्ने चलन छ । कुल जनसंख्याले...


‘धितोपत्र बजारलाई नयाँ युगमा पुर्याउउन धितोपत्र बोर्ड दृढ संकल्पित छ’

धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन निकायको रूपमा रहेको नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाकालको २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा म पछिल्लो समयको पुँजी बजारमा सर्वसाधारणको सहभागिता, बजारको स्थिति, बोर्डको कामकारवाही...