नेपालमा सीमान्तकृत समुदायका लागि लघु बीमा

पृष्ठिभूमीः लघु बीमा खासगरी निर्जीवन परिदृष्यहरुका लागि प्रारम्भिक अवस्था मै छ । निरंतर प्रयासका बाबजुद पनि बीमा सेवा प्रभावकारी रुपमा सीमान्तकृत जनसंख्यासम्म पुग्न सकेको छैन । कमजोर समूहहरुको वित्तीय स्थिरता र लचिलोपनलाई प्रत्यक्ष असर नपुगोस भन्नाको लागि यस अवस्थालाई...


समाज विकासको आधार बीमा

बीमा भन्नेबित्तिकै जोखिमसँगसँगै जोडिएर आउँछ । जोखिम बाँडफाँट गरेर बीमितलाई संरक्षण दिने कार्य सामान्य अर्थमा बीमा हो । संसारमा दुई किसिमका जोखिम छन् । पहिलो प्राकृतिक कारणबाट उत्पन्न हुने जोखिम जस्तो, बाढी, पहिरो, भुकम्प, ज्वालामुखि, हुरी, हिमपात, खडेरी, महामारी...


अर्थतन्त्रमा सुधार कसरी ?

नेपाल सरकारका पूर्व सचिव तोयम रायाले अर्थतन्त्र कसरी सुधार हुन सकिन्छ भन्ने बिषयमा १५ बुँदे उपायहरु प्रस्तु्त गरेका छन् । उनले सामान्य प्रकारका खर्चहरुलाई नियन्त्रण गर्नेदेखि सार्वजनिक ऋणको प्रयोग आयोजना विशेष निर्क्यौल गरेर लाभ हानी विश्लेषण गर्ने बिषयलार्य ध्यान...


मर्जरले सिर्जना गरेको अध्यारो पक्षः नारायण पौडेल

गाभ्ने वा गाभिने वा प्राप्ति प्रकृयामा दुई वा सो भन्दा बढी संस्थाहरुको सम्पत्ति तथा दायित्व मिलाई एउटा संस्था सिर्जना गरी गाभ्नु वा गाभिनु पूर्वका कम्पनीहरुमध्येको कुनै एउटा कम्पनीमा बाँकी कम्पनीहरु विलय हुने वा सबै कम्पनीहरुको कानूनी हैसियत र अस्तित्व...


एसएमई प्लेटफम भनेको के हो ? यसको बजार संरचना र लगानीकर्ताको हितको बिषयमा नेप्सेका मुराहरी पराजुलीको लेख

एक लघुवित्त संस्थालाई पुँजी बजारबाट ९० लाख रुपैयाँ सङ्कलन गर्नु थियो । यो २०७१ सालको कुरा हो । अहिलेजस्तो अनलाइनबाट सेयर भर्न सकिने गरी ‘सि–आस्बा’ लागू भएको थिएन ।सेयर निष्कासन गर्ने कम्पनी र सर्वसाधारण लगानीकर्ता दुवैलाई धेरै झन्झट थियो...


नेपालको बैकिङ क्षेत्रः विद्यमान अवस्था र आगामी कार्यदिशा

विषय प्रवेश अर्थतन्त्रमा बैंकिङ क्षेत्रले मुख्यतया वित्तीय मध्यस्थताको काम गर्दछ । बचतकर्तासँग बचत सङ्कलन गरी लगानीकर्ताको लागि कर्जाको रूपमा वित्तीय साधन उपलब्ध गराउँछ । यसले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी, आम्दानी बढेर समग्र आर्थिक वृद्धिमा टेवा पुग्छ...


अर्थतन्त्रको पुनरुत्थान, सर्वसाधारणको आर्थिक अवस्था उकास्न र गरिबी न्यूनीकरण गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ

बैंक तथा वित्तीय संस्थाहरूले बचतकर्ताहरूबाट संकलित निक्षेप पूर्ण सुरक्षित हुने गरी परिचालन गर्ने जिम्मेवारी पाएका हुन्छन् । बैंकहरुले संकलन गरेर निर्माण गरेको पुँजी देशको उत्पादन र आम्दानी बढाउने तथा रोजगारी सृजना गर्ने क्षेत्रमा परिचालन यिनै बैंकहरुमार्फत नै हुन्छ । बैंक...


बीमाप्रति जनतामा विश्वास जगाउन बीमा दाबी भुक्तानी प्रकृया यथोचित हुनुपर्छ

साधारणतया व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारोबार भइरहँदा भूकम्प, आगलागि, बिस्फोट, सडक एवं हवाई दुर्घटना, चोरी, डकैती, मृत्यु आदि कारणले विभिन्न किसिमका क्षतिहरू हुन्छन् । जसलाई जोखिम भनिन्छ । वस्तुतः जोखिमलाई आफ्नै क्षमताभित्र वहन गर्न सकिन्छ । साधारणतः न्यूनतम खर्चमा बीमा शुल्क बुझाई...


जहाँ जोखिम त्यहाँ बीमा

जोखिम एक त्यस्तो किसिमको प्रकृति हो, जुन कुनै निश्चित छैन । त्यही भएर मानिस भविष्यमा आइपर्ने जोखिमसँग हरपल कुनै न कुनै रूपमा चिन्तित भएका हुन्छन् । जोखिम विभिन्नप्रकारका हुन्छन् । जसमा मानिसको ज्यानसमेत जाने गर्छ । जस्तै :आगलागी, बाढीपहिरो, करेन्ट (बिजुली), घातक रोग,...


बीमाका नविनतम प्रवृत्ति

जीवन र जगत जोखिममुक्त छैन । संभावित घटना दुर्घटना टार्न सकिदैन तर घटना दुर्घटनाबाट सृजना हुने जोखिमको व्यवस्थापन गर्न सकिन्छ । जीवनको सट्टा अर्को जीवन पाउन सकिदैन तर एउटा जीवनको अनुपस्थितिमा हुन सक्ने संभावित जोखिमको व्यवस्थापन गर्न सकिन्छ ।...


पुँजिबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ: डा. मनोज शाही

अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ । त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो ।...


नेपालमा बीमा क्षेत्रको विकासमा बीमा साक्षरताको आवश्यकता र चुनौतिहरु

बीमा साक्षरता भन्नाले आफ्ना आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी ढगंबाट प्रयोग गरी जोखिम व्यवस्थापन सँगै आर्थिक व्यवस्थापन गर्न सिकाउने ज्ञान तथा कलालाई बुझ्न सकिन्छ । वित्तीय रुपमा सचेत नागरिकले नै मुलुकको आर्थिक समृद्धिमा अर्थपुर्ण योगदान गर्न सक्दछन् । नेपालमा बीमा...


बीमा क्षेत्रमा अभिकर्ताको अद्धितिय योगदान छ, ‘गुणस्तरीय बीमा अभिकर्ता आजको आवश्यकता हो’

बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न आयस्रोतबाट आर्जन हुने रकमलाई बीमाले एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरुद्वारा बीमाशुल्कवापत् संकलन भएको...


जीवन बीमामा ग्रहण लगाउने प्रयासका विरुद्धमा सबै एकजुट होऔं, अपराधीलाई कारवाही र पीडितलाई न्याय दिऔं

“जीवन अमुल्य छ” यो हरफ बीमा बजारको लागि महत्वपुर्ण हो । अमुल्य जीवनको निरन्तता र आश्रित परिवारलाई बीमा सहारा भन्ने चलन पनि छ । त्यसैले पनि मानिस यी महत्व बुझेर नै बीमा गराउँछन । भोलि भैपरी आएको खण्डमा बीमाले...


नेपालको संविधान र वर्तमान बीमा कानूनः संघीयतामा बीमा कानून निर्माण गर्दा ख्याल गर्नुपर्ने पक्ष

सरांश धेरै लामो इतिहास नभए पनि नेपालमा उदारीकरणको प्रवेश संगै बीमा व्यवसाय तीव्ररुपमा फैलदै गएको देखिन्छ । नेपालको संविधान बमोजिम बीमाको नीतिगत अधिकार संघको एकल अधिकारको विषय तथा बीमा व्यवसाय संचालन र व्यवस्थापन संघ र प्रदेशको एकल अधिकारको विषयमा...


क्षति निर्धारणमा बीमा सर्भेयरको भूमिका

बीमालेखका प्रकृति र विशेषता त्यसले सुरक्षण गर्ने क्षतिको परिधि अनुरुप रहेका हुन्छन् । बीमित वस्तुको क्षति मुल्याङ्ककन गर्ने कार्य धेरै जटिल कार्य हो । नष्ट भइसकेको वा खास रुपमा क्षति भइसकेको वस्तुलाई निर्विवाद ढंगले मुल्याङ्कन गरी त्यसलाई मौद्रिक मुल्यमा...


पुनर्बीमा कम्पनीको ऐतिहासिकता, महत्व र चुनौति

पुनर्बीमा कम्पनीको इतिहास हेर्ने हो भने निकै रमाइला तथ्यहरु पाउछौं । हरेक पुनर्बीमा कम्पनीको स्थापना हुनुमा कुनै न कुनै ऐतिहासिक कारणहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाध्यता बिद्यमान रहेको छ । बीमा व्यवसायको अभ्यास भएको लामो समयसम्म पनि पुनर्बीमाको धारणा जन्मिसकेको...


बीमाको उज्यालोभित्र सर्भेयरका दु:ख

बीमाको विश्व इतिहास लामो छ । विकसित अर्थतन्त्रको सर्वाङ्गीण पक्षमा बीमा लामै समय देखि अपरिहार्य आयाम हो तर विकासशिल देशशमा बीमाको अभ्यास नयाँ नै छ । कतिपय देशमा पाँच सात दशकको अभ्यास छ त कतिपयमा अझ नविन छ यो...


बीमा कम्पनीको मर्जर तथा प्राप्ति: उपादेयता तथा कानूनी व्यवस्था

काठमाडौं । नेपालले सन् १९८० को दशकमा आर्थिक उदारीकरणको नीति अवलम्बन गरे पश्चात् निजी तथा विदेशी लगानीमा नेपालमा बीमा कम्पनीहरू प्रवेश गरेको पाइन्छ । हाल नेपालमा २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने बीमक, १९ वटा जीवन बीमा व्यवसाय गर्ने...


नेपालमा शोधानान्तर घाटाको इतिहास, २०३९ सालको इतिहास दोहोरिन नदिन तत्काल हस्तक्षेप आवश्यक छ

नेपालको अर्थतन्त्रबारे जसरी बजारमा हल्लाहरु भइरहेका छन् । श्रीलंका बन्छ भनेर राजनीतिकरण समेत भएको अवस्था छ । यी कुराहरु सत्य होइनन् । नेपाल र श्रीलंकाको अर्थतन्त्रका बीचमा ज्यादै ठूलो भिन्नता छ । अहिले श्रीलंका बन्ने कुरा सत्य हुँदै होइन...