वाणिज्य बैंकको ब्याज आम्दानी ५० अर्बः ग्लोबल र नबिल अघि हुँदा आक्रामक कृषि विकास, अन्य कुनको कति ?
काठमाडौँ । बैंकहरुले तीन महिनामा ५० अर्ब बढी ब्याज आम्दानी गरेका छन् । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले अनुसार २० वटा वाणिज्य बैंकहरुले ५० अर्ब ७ करोड ८५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी...
एनएमबि लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै तीन पदका लागि कर्मचारी मागेको हो । कम्पनीले वित्त ब्यवस्थापन आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि र सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी माग...
कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको कारवाहीमा कुमारी बैंक र प्राइम कमर्सियल बैंक परेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको कारण सचेत गराएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण...
गुराँस लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा उदयनारायण बराल
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् भने अन्य ३ जना सदस्य नियुक्त भएका छन्। कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारणसभा पछि रिक्त रहेको सञ्चालक समितिको...
महुली लघुवित्तको नाफा र प्रतिशेयर आम्दानीमा उच्च वृद्धि
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा नाफा र प्रतिशेयर आम्दानीमा उच्च वृद्धि देखिएको हो। कम्पनीको...
स्वरोजगार लघुवित्तको नाफा ३७ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा ३७.५२ प्रतिशत खुद नाफा कमाएको छ। कम्पनीले गत आवको असोज मसान्तसम्म ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको...
आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज कात्तिक २४ गते आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन्। कम्पनीले हाल...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक एनपीएस र नेपालपे कार्डमा आवद्ध
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीए–एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई पर्वतमा रहेको द क्लिफ नेपालमा विशेष छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा...
गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१–८२ सम्मको...
अधिकांश वाणिज्य बैंकको ईपीएसमा गिरावट, कुनको कति छ ? (सूचीसहित)
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (ईपीएस) मा गिरावट आएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको ईपीएस निरन्तर खुम्चिदै गएको देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका...
सिटिजन्स क्यूआर मर्चेन्ट लोन: क्यूआर कारोबार आधारमा ५० हजारदेखि ५ लाखसम्म ऋण सुविधा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिदार्थ हस्पिटालिटीसहित ५ स्थानमा आकर्षक छुट, कुनमा कति ?
काठमाडौँ । सबल बैंक, सफल सहकार्य को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि...
माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी गान्धी पंडितको नाममा रहेको ९८ हजार ८९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले आगामी...
ऋण असुली नहुँदा बैंकिङ क्षेत्रमा चुलिँदै खराब कर्जाः १५ बैंकको एनपीएल बढ्यो, हिमालयनको सबैभन्दा उच्च
काठमाडौँ । १५ वाणिज्य बैंकको खराब कर्जा बढेको छ । जेनजी आन्दोलनले कर्जा असुलीमा समस्या ल्याउँदा खराब कर्जा चुलिँदै गएको हो । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको तथ्याङ्गले यस्तो देखाएको हो । गत आर्थिक...
नेपाल फाइनान्सकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले दिइन् राजीनामा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडकी स्वतन्त्र सञ्चालक रोजिना श्रेष्ठले आफ्नो व्यक्तिगत कारण देखाउँदै सञ्चालक पदबाट राजीनामा दिएकी छिन्। संस्थाको कात्तिक २१ गते शुक्रबार दिउँसो बसेको ४०६औं सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। कम्पनीले सो निर्णय तत्काल लागू...
आइसिएफसि फाइनान्सद्वारा लाभांश घोषणा
काठमाडौँ । आइसिएफसि फाइनान्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजी १५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको...
स्वावलम्बन लघुवित्तले ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र जारी गर्ने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ। संस्थाको सञ्चालक समितिको कात्तिक २१ गते बसेको ४६६औं बैठकले सुरक्षण नराखिएको ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कात्तिक २१ गते दिउँसो बसेको सञ्चालक समितिको बैठकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकल गत आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र...
मानुषी लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी धनात्मक
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तीन महीनाको अवधिमै ४२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। गत आवको तीन महीनामा कम्पनी ५६ लाख १६ हजार रुपैयाँ खुद घाटामा रहेको...



















