दशै तिहारमा क्यासउत्सवबाट ५ लाखसम्म जित्ने योजना सार्वजनिक
काठमाडौं । दशैं र तिहारलाई लक्षित गरी एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबार गर्दै आएको वेस्टर्स युनियनले नेपालमा क्यासउत्सब प्रबद्र्धन योजना ल्याएको छ । यो प्रबद्र्धनमा सहभागी हुनका लागि नेपालम रहेका वेस्टर्न युनियनका एजेन्ट एटिटि रेमिट, सीजी फिन्को,...
मुक्तिनाथ विकास बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको छ । बैंकले मुद्दती निक्षेपको ब्याजदरमा उच्च बृद्धि गरेको कारण सो प्रतिशत ब्याजदर दिने...
ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषणबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघ र सुनसरी रत्न तथा आभूषणबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।सुनसरी रत्न तथा आभूषण महासंघ द्वारा शुभारम्भ गरेको स्वच्छ व्यवसाय स्सम्मानित व्यवसायीू नामक अन्तरक्रिया कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका इटहरी...
सानिमा बैंकले ल्यायो ‘दशैं बम्पर अफर’ योजना, मुद्दती खातामा ९.५१% ब्याजका साथै १० लाख सम्मको दुर्घटना बीमा
काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गर्दै ‘दशैं बम्पर अफर’ ल्याएको छ । बैंकले उक्त अफर अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ । साथै असोज १ गतेदेखि लागू भएको...
नबिल बैंकले ल्यायो आकर्षक दशैं अफर योजना, यस्ता छन् सुविधाहरु
काठमाडौं । गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा, नबिल बैंकले आश्विन १ गते देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यस...
राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, असोज ५ गतेबाट बिक्री हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ। बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड...
मेगा बैंककी डेपुटी सिइओ श्रेष्ठलाई सरकारबाट विभुषण
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) रविना देशराज श्रेष्ठ सरकारबाट विभुषित भएकी छिन् । उनी संविधान दिवसका अवसरमा सरकारबाट विभुषित भएकी हुन् । नेपाल सकरार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई संविधान दिवस...
नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट वितरण गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिबाट नयाँ नोट वितरण गर्दैछ । राष्ट्र बैंकले काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको जनाएको छ । त्यसैगरि, राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकाबाहिर भने प्रदेशस्थित कार्यालय वा...
नेपाल बङलादेश बैंकको १० औं बिस्तारित सेवा केन्द्र हेटौंडा सिमेन्ट उद्योगमा
काठमाडौं । नेपाल बङलादेश बैंकले १० औं बिस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । बैंकले मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकाको वडा नंं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको हाताभित्र संचालनमा ल्याएको हो । उक्त सेवा केन्द्रको उद्घाटन हेटौंडा उपमहानगरपालिका वडा...
२१ प्रतिशत लाभांश वितरण गर्न डिप्रोक्स लघुवित्तले डाक्यो २० औं वार्षिक साधारण सभा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले सभा असोज २३ गते गर्ने निर्णय गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा असोज २३ गते बिहान...
लक्ष्मी क्यापिटलको १३ औं बार्षिक साधारण सभा असोज २४ गते, लाभांश वितरण मुख्य एजेण्डा
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । कम्पनीले १३ औं बार्षिक साधारण सभा असोज २४ गते आह्वान गरेको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको बैंठकले सभा लक्ष्मी बैंक लिमिटेड हात्तिसार...
कामना सेवा विकास बैंकको ‘एनआरएन बचत खाता’ संचालनमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित उनीहरुको परिवारजनका लागि नयाँ ‘एनआरएन बचत खाता’ संचालनमा ल्याएको हो । उक्त खाता अन्तर्गत ७ प्रतिशत...
राजस्वको लक्ष्य बढाएर केही कार्यक्रम सांकेतिक रुपले थपेका छौ :अर्थमन्त्री शर्मा
काठमाडौं । शुक्रवार नेपाल चार्टर्ड अकाउन्टेन्स संस्थाका नव निर्वाचित अध्यक्ष, उपाध्यक्ष र नवौं पार्षद सदस्यहरुको सपथग्रहण समारोहमा अर्थमन्त्री जनार्दन शर्माले मैले अहिले खासै नयाँ बजेट बनाएको पनि होइन । तीन प्रतिशतभन्दा कम बजेट चलाएको हो । कसैको केही घटाइदिएको...
बैंकहरुमा पैसाको हाहाकार, ४८ घण्टामा बैंकहरु आफैले लिए १३ अर्ब सापटी, शेयरको मूल्य झनै घट्ने त्रास
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पैसाको हाहाकार मच्चिएसँगै बैंकरहरु यतिबेला ठूलो तनावमा छन् । नेपाली बैंकिङ क्षेत्रले विगत तीन वर्षपछि पहिलो पटक अहिलेको तरलता जस्तो तरलता अभाव महसुस गरेको एक बैंकले बीमापोष्टलाई बताए । असोज महिनाको पहिलो दिनमा...
ङादी गुप्र पावरको बार्षिक साधारण सभा असोज ३ गते
काठमाडौं । ङादी गु्रप पावर लिमिटेडको बार्षिक साधारण सभा आइतबार (असोज ३गते) हुने भएको छ । क्विन्स क्याफे अनामनगर काठमाडौंमा बिहान ९ बजे बस्ने गरी सभा आव्हान गरेको हो । उक्त सभाले २० प्रतिशत बोनश शेयर र १.०५ प्रतिशत...
मेगा बैंकले दशैंलाई लक्षित गर्दै ल्यायो उच्च ब्याजदर योजना, नयाँ बचत खाता योजना पनि सार्वजनिक
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नजिकिँदै गरेको महान चाड दशैंलाई लक्षित गर्दै उच्च ब्याजदर योजना ल्याएको छ । बैंकले ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदर उपहार’ नाराका साथ मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको हो ।...
लक्ष्मी बैंकको १३७ औं शाखा कार्यालय सुनसरीमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं. १६ को पकलीमा संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयबाट स्थानिय बासिन्दाहरुलाई बैंकिङ तथा वित्तीय सेवाका साथै साना तथा लघु ब्यवसायहरु माझ...
गणपति लघुवित्तकोे एकैदिनमा ३ नयाँ शाखा बिस्तार
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले थप ३ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । संस्थालले असोज १ गतेबाट मोरङ जिल्लाको बुढीगंगा, सप्तरी जिल्लाको पोर्ताहा र रौतहट जिल्लाको परोहमा नयाँ शाखा संचालनमा ल्याएको हो । बिस्तार गरेको शाखा...
बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ब्रिटिश कलेजमा ‘डिजिटल भुक्तानी क्यूआर कोड’ सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई थप विस्तृत गर्न र उक्त कलेजमा थप सेवा पु¥याउने उद्देश्यले क्युआर कोड सेवा संचालनमा ल्याएको हो । उक्त कलेजमा...
वेष्ट फाइनान्सको संचालक समितिको अध्यक्षमा खिमलाल पौड्याल नियुक्त
काठमाडौं । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले नयाँ संचालक गठन गरेको छ । कम्पनीले नेप्सेमार्फत कम्पनी संचालक परिवर्तन (गठन) गरिएको जानकारी गराएको हो । कम्पनीको भदौ ३० गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट संस्थापक समूहबाट लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा,...


















