लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। बैंकको असार २४ गते अपरान्ह ३ बजेदेखि शुरू भई साँझ ६ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले सुमन आचार्यलाई सीईओमा नियुक्त गरेको हो। उनी बैंकका डीसीईओ तथा...
सामाजिक कार्य गर्दै नेपाल एसबिआई बैंकले मनायो आफ्नो ३३औं वार्षिकोत्सव
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले जुलाई ७ मा विभिन्न कार्यक्रमहरूको आयोजना गरी आफ्नो ३३औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार तिवारीले सबै...
कुमारी बैंक र जर्मनको डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन बीच साझेदारी
काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको...
आज २० अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार उक्त ऋणपत्र अनलाइन बोलकबोलमार्फत जारी गरिनेछ। ऋणपत्रको साँवा...
फितलो मौद्रिक नीति, सुस्त अर्थतन्त्रलाई ऊर्जा दिन चुक्यो राष्ट्र बैंक
समाचार टिप्पणी नेपालको अर्थतन्त्र यतिबेला असामान्य सुस्तताको चक्रमा फसेको छ। बैंकिङ प्रणालीमा पर्याप्त रकम थन्किएको छ, तर त्यो उत्पादन र व्यवसायसम्म पुग्न सकेको छैन। उद्योगधन्दा क्षमताभन्दा निकै कम उत्पादनमा सीमित छन्। निर्माण व्यवसायले गति गुमाइसकेको छ। पूँजी बजार निरन्तर...
प्रभु बैंकका तत्कालीन सीईओ शेरचनसहित पाँच कर्मचारीसँग मागियो २० करोड बिगो, कस्को भागमा कति?
काठमाडौं । प्रभु बैंक लिमिटेडमा विप्रेषण (रेमिट्यान्स) कारोबार, पेश्की व्यवस्थापन तथा कर्जा प्रवाहमा अनियमितता भएको आरोपमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेलसहित पाँच जना पदाधिकारीविरुद्ध बैंकिङ कसूर मुद्दामा करोडौं बिगो...
वाणिज्य बैंकलाई विदेशी बन्डमा लगानी गर्न नीतिगत सहजता गर्ने छौंः प्रवक्ता गुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद पौडेलले वाणिज्य बैंकहरूलाई विदेशमा जारी हुने बन्डमा लगानी गर्न नीतिगत सहजता गरिने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको मौद्रिक नीतिपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले...
वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गर्ने व्यवस्था गरेको छ। विदेशी मुद्रा खरिदबाट बैंकिङ प्रणालीमा आउने तरलताको व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा...
राष्ट्र बैंकले बैंकिङ निर्देशन सरल बनाउने, कर्जा र ब्याजदरसम्बन्धी नियम पुनर्लेखन गरिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरिएका निर्देशनलाई थप सरल, स्पष्ट र व्यवहारिक बनाउने बताएको छ। मौद्रिक नीतिअनुसार नियमनलाई सहज र सुपरिवेक्षणलाई प्रभावकारी बनाउन हालका निर्देशनमा रहेका भाषागत...
बैंकको खर्च घटाएर ग्राहकलाई सस्तो र गुणस्तरीय सेवा दिने राष्ट्र बैंकको नीति
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको सञ्चालन खर्च घटाई त्यसको प्रत्यक्ष लाभ ग्राहकसम्म पुर्याउने नीति लिएको छ। मौद्रिक नीतिअनुसार वित्तीय क्षेत्र सुधारलाई अघि बढाउँदै बैंक तथा वित्तीय संस्थाको शाखा...
संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने नीतिगत व्यवस्था गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था उल्लेख गरिएको हो। कर्जाको...
आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशतभित्र रहने प्रक्षेपण
काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। वाह्य आपूर्तिजन्य कारण मुद्रास्फीतिमा दबाव बढ्दै गएकोमा आन्तरिक मागमा हुने विस्तारले समेत मुद्रास्फीतिमा केही...
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गर्ने नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्व पौडेलले संस्थागत सुधारमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी परिचालन लागत घटाउने लक्ष्यसहित पुनर्वर्गीकरणको...
सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छः उपाध्यक्ष भट्ट
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टले सुस्ताएको आर्थिक अवस्थालाई...
सिटिजन्स बैंकद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ। उक्त सहयोग बैंकले बढैयाताल शाखा मार्फत...
मौद्रिक नीतिका एक दर्जन घोषणा कार्यान्वयन हुन सकेनन्, अधिकांश व्यवस्था अध्ययन र मस्यौदामै सीमित
काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा घोषणा गरिएका एक दर्जनभन्दा बढी कार्यक्रम तथा नीतिगत व्यवस्थाहरू अझै कार्यान्वयनमा आउन नसकेको स्वीकार गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदनले धेरै घोषणा अध्ययन, मस्यौदा...
आर्थिक वर्ष २०८२/८३ मौद्रिक नीतिको समीक्षा: कुन लक्ष्य पूरा, कुन अधुरो? (पूर्णपाठसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षका लागि घोषणा गरिएका अधिकांश नीतिगत व्यवस्था कार्यान्वयनमा आएको जनाएको छ। प्रतिवेदनले मौद्रिक नीतिका लक्ष्य तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा...
मौद्रिक नीतिको वार्षिक समीक्षा: पुस मसान्तदेखि वाणिज्य बैंकले कृषि क्षेत्रमा १०% कर्जा प्रवाह गर्नुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने विपन्न वर्ग तथा अन्य निर्देशित कर्जाको न्यूनतम सीमा पुनरावलोकन गरेको छ। आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले २०८३ पुस मसान्तदेखि लागू...
निर्धन उत्थान लघुवित्तमा स्थायी कर्मचारी माग, एसईई पास गरेकालाई अवसर
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीको केन्द्र सञ्चालक पदमा केही संख्याका कर्मचारी माग गरेको छ। कम्पनीले खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो। यसका लागि एसईई वा सो सरहको परीक्षा पास...
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि निष्काशन गरिरहेको ऋणपत्रमा आवेदन दिने आज असार २३ गते अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधि र वार्षिक ६.२५ प्रतिशत ब्याजदर भएको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन...

















