नाडेप लघुवित्तको १३औँ साधारणसभा सम्पन्न, पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको हो ।...


नबिल दिगो बैंकिङको पाँचौं वार्षिकोत्सव वृक्षारोपण गरी मनाइयो

काठमाडौं । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ...


पूँजीकोष संकटले थलियो लघुवित्त क्षेत्र, १७ संस्था ऋण दिनै नसक्ने अवस्थामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष सम्बन्धी नियामकीय मापदण्ड पूरा गर्न नसकेपछि लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्था गम्भीर संकटमा परेको छ । बढ्दो खराब कर्जा, कमजोर ऋण असुली, नाफामा आएको तीव्र गिरावट र पूँजीकोषमा निरन्तर परेको दबाबका...


उपकार लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। कम्पनीले अधिकृत श्रेणीको अधिकृत र कनिष्ठ अधिकृत पदमा तथा सहायक श्रेणीको कनिष्ठ सहायक र प्रशिक्षार्थी...


विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान

काठमाडौं । विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो । लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको वित्तिय...


घाटा, कमजोर व्यवसाय र बढ्दो निष्क्रिय कर्जाले थलियो नारायणी डेभलपमेन्ट बैंक

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको संस्थागत रेटिङ पुनः पुष्टि भएको छ। रेटिङ एजेन्सीले बैंकको वित्तीय अवस्था अत्यन्त कमजोर रहेको, दायित्व समयमै भुक्तानी गर्न नसक्ने जोखिम निकै उच्च रहेको र दीर्घकालीन रूपमा बैंकको दिगोपनामा गम्भीर चुनौती रहेको निष्कर्ष निकालेको...


निर्माण व्यवसायीलाई समयमै भुक्तानी नहुँदा बैंकिङ प्रणालीमा दबाब, एनपीएल बढ्ने जोखिम : मनोज ज्ञवाली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी नगर्दा बैंकिङ प्रणालीमा प्रत्यक्ष दबाब परेको बताएका छन्। प्रतिनिधि सभाको अर्थ समितिमा आइतबार मौद्रिक नीतिबारे भएको छलफलमा उनले निर्माण क्षेत्रको समस्या तत्काल सम्बोधन नगरे बैंकहरूको...


 लुम्बिनी वर्ल्ड पिस फोरम र नबिल बैंकबीच हरित पहलका लागि साझेदारी: टोखामा २०० एभोकाडोका बिरुवा रोपिए

काठमाडौँ । वातावरणीय दिगोपनाप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता अनुरूप, लुम्बिनी वर्ल्ड पिस फोरमले नबिल बैंक लिमिटेडसँगको सहकार्यमा टोखा नगरपालिका वडा नं. २ स्थित गले  पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ। यो वृक्षारोपण अभियान नबिल बैंकले आफ्नो संस्थागत संस्कृतिमा दिगो...


मौद्रिक नीति लचिलो बन्छ, उत्पादनमुखी नीति भने हटाउनु हुँदैन: पूर्वगभर्नर अधिकारी

काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति स्वाभाविक रूपमा लचिलो (एकोमोडेटिभ) हुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था...


नेपाल एसबिआई बैंक एबीएफद्वारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (एबीएफ) द्वारा सम्मानित भएको छ। बैंक होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्वडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’, ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ तथा...


महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरि, अशोक श्रेष्ठ, नवराज बहादुर...


सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन् । यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपीआई...


कर्जा बीमा बापत एनआईसी एशिया लघुवित्तद्वारा १ लाख ३५ हजार भुक्तानी

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यको परिवारलाई कर्जा बीमा बापत १ लाख ३५ हजार रुपैयाँ भुक्तानी गरेको छ। संस्थाको मधेस प्रदेशअन्तर्गत शाखा कार्यालय ईश्वरपुरको केन्द्र नं. ०३६ की सदस्य शैल कुमारी दासका श्रीमान् फेकन दास...


हिमालयन बैंकको सञ्चालकमा विरेन्द्र पौडेल नियुक्त

काठमाडौँ । हिमालयन बैंकको सञ्चालक समिति सदस्यमा सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले असार २३ गतेदेखि लागू हुने गरेर पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो । पौडेल कोषका मूख्य प्रबन्धक हुन्...


मेरो माइक्रोफाइनान्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले शाखा प्रमुख (वरिष्ठ सहायक/सुपरीवेक्षक), फिल्ड सहायक (कनिष्ठ सहायक अनुभवी) र फिल्ड सहायक (कनिष्ठ सहायक प्रशिक्षार्थी) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो।...


सरकारी साथ र सुदृढ वित्तीय आधारले राष्ट्रिय वाणिज्य बैंकको ‘ए प्लस’ रेटिङ यथावत्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको दीर्घकालीन वित्तीय दायित्व वहन क्षमता पुनः सुदृढ रहेको पुष्टि भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई प्रदान गरेको जारीकर्ता (इश्युअर) रेटिङ ‘ए प्लस’लाई पुनः यथावत् कायम राख्दै बैंकको वित्तीय अवस्था, सरकारी स्वामित्व, पूँजीगत...


राष्ट्रिय वाणिज्य बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्तिका लागि वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा आवेदन खुलाएको हो। बैंकले जारी गरेको सूचनाअनुसार नवौं तहको...


मातृभूमि लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । मातृभूमि लघुवित्तले एफपीओ निष्काशनपश्चात शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, लम्की, कैलालीमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु...


सिद्धार्थ बैंकको सातवटा शाखा कार्यालय समायोजन हुँदै

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न स्थानमा रहेका सातवटा शाखा शाखा कार्यालय समायोजन गर्ने भएको छ। बैंकले काठमाडौं, ललितपुर र पोखराको विभिन्न शाखा कार्यालय समायोजन गर्न लागेको हो। बैंकले काठमाडौंस्थित कालोपुल शाखा कार्यालय चाबहिल शाखा कार्यालयमा, कुलेश्वर शाखा कार्यालय...


सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरीका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण

काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारका क्षेत्रहरूमा निरन्तर योगदान पुराउँदै आएको छ। यसै सिलसिलामा समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै...