नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिकाका ६ वटा बुँदा संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्षको अन्तिम दिनमा एकीकृत निर्देशिका २०८२ का छ वटा बुँदाहरु संशोधन गरी मौद्रिक नीतिको कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । हिजो साँझ जारी निर्देशिकामा यसअघिका छ वटा बुँदाहरुलाई संशोधन गरिएको छ । नयाँ...
नेपाल ई बिज म्यानेजमेन्टको भुक्तानी सेवा प्रदायक अनुमतिपत्र खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायक (पीएसपी) को अनुमतिपत्र स्वतः रद्द भएको जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार उक्त कम्पनीलाई २०७७ फागुन १८ गते प्रदान गरिएको अनुमतिपत्र...
गणपति लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहमा कर्मचारी माग गरेको छ। कम्पनीले व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका विभिन्न पदका लागि कर्मचारी माग गरेको हो। कर्मचारीहरूलाई केन्द्रीय कार्यालय, अनुगमन तथा शाखा कार्यालयमा खटाइने कम्पनीले जानकारी दिएको छ। व्यवस्थापकीय...
राष्ट्र बैंकको मौद्रिक नीति अब तीन खण्डमा, संशोधित कार्यविधि कार्यान्वयनमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (दोस्रो संशोधन, २०८३) लागू गर्दै मौद्रिक नीति तर्जुमा, समीक्षा र सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ। कार्यविधिअनुसार मूल्य तथा शोधनान्तर स्थिरता कायम गर्दै समग्र वित्तीय प्रणालीको...
स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह विष्ट पुनर्नियुक्त
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हालका सीईओ नरेन्द्र सिंह विष्ट नै दोहोरिएका छन्। विष्टको कार्यकाल आउँदो साउन ८ गते पूरा हुने भएकाले आज असार ३१ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको...
एनआईसी एशिया बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक शेयरधनी गोविन्द लाल संघइको स्वामित्वमा रहको ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम यसअघि उक्त शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको...
सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी कान्ती श्रेष्ठको नाममा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीका संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको...
११ महिनामै बैंक निक्षेपमा ७ खर्ब ४८ अर्बको वृद्धि, कुल निक्षेप ८० खर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.३ प्रतिशत (७ खर्ब ४८ अर्ब ६२ करोड) ले वृद्धि भई ८० खर्ब १२ अर्ब ४९ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...
बढ्दै नेपाली बजारमा महँगी, जेठमा मुद्रास्फीति ५.२२ प्रतिशत
काठमाडौ । २०८३ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार महङ्गी बढ्दै गएको देखिएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा...
बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी ९.७० प्रतिशत
काठमाडौँ । २०८३ जेठ मसान्तसम्म ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी (कोर क्यापिटल) ९.७० प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सोही अवधिमा बैंक...
मोबाइल बैंकिङको दबदबा: एक महिनामै ५ खर्ब ९७ अर्ब रुपैयाँको कारोबार
काठमाडौँ । २०८३ जेठ महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड कारोबारमार्फत ७५ अर्ब ६६ करोड बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । मोबाइल बैंकिङअन्तर्गत ७ करोड ७३ लाख कारोबारमार्फत ५...
११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालय बन्द
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाका १८२ शाखा कार्यालयहरु बन्द भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । खर्च घटाउन शाखा बन्द गर्ने सुविधा राष्ट्र बैंकले दिएसँगै बैंक...
११ महिनामा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ४० अर्ब बढी कर्जा प्रवाह, कुल कर्जा ५८ खर्ब नाघ्यो
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशत (३ खर्ब ४० अर्ब ५७ करोड) ले वृद्धि भई ५८ खर्ब ३८ अर्ब २७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक...
चालु खाता बचत ८ खर्ब नाघ्यो, शोधनान्तर स्थिति ९ खर्ब २६ अर्बमा
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा चालु खाता ८ खर्ब ०२ अर्ब ६ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३ खर्ब २१...
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब नाघ्यो, २२.५ महिनाको आयात धान्ने
काठमाडौँ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भई २०८३ जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ...
नेपाल बैंकको रेटिङ यथावत्, पूँजी र नाफामा सुधारपछि हट्यो ‘नकारात्मक निगरानी’
काठमाडौँ । नेपाल बैंक लिमिटेडको जारीकर्ता (इस्युअर) रेटिङलाई इक्रा नेपालले पुनः पुष्टि गर्दै यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी’ हटाएको छ। बैंकलाई दिइएको इक्राएनपी–आईआर ए रेटिङ यथावत् राखिएको हो । जसले बैंकले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा पर्याप्त...
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दार्चुलाकै दुुहुँ गाउँपालिकामा सञ्चालन गरिएको...
पोखरामा लघुवित्तका सञ्चालकसँग राष्ट्र बैंकको अन्तरक्रिया, सुशासन र जोखिम व्यवस्थापनमा जोड
काठमाडौं । नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर किरण पण्डितको प्रमुख आतिथ्यतामा पोखरामा इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत...
ऋण लिएर मार्केटमा लगानीः ४७ कम्पनीको शेयर धितो कर्जा १ खर्ब ६२ अर्ब, नेप्सेमा प्रभाव खोइ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जा निरन्तर बढ्दै गए पनि त्यसको प्रत्यक्ष प्रभाव नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिन सकेको छैन । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार जेठ मसान्तसम्म शेयर धितोमा प्रवाह भएको कर्जा...
जनउत्थान लघुवित्तका रायले दिए राजिनामा, निमित्त सिईओमा बराली नियुक्त
काठमाडौं । जनउत्थान लघुवित्तका सुनिल कुमार रायले राजिनामा दिएका छन्, त्यस्तै, निम्ति सिईओमा इन्द्र बराली नियुक्त भएका छन्। संस्थाका प्रमुख कार्यकारी अधिकृतसुनिल कुमार रायले व्यक्तिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजीनामा मिति २०८३ ÷ ०३ ÷ २७ गते बसेको...















