कुमारी बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल, अन्य सूचक कस्तो?
काठमाडौं । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल देखिएको हो। बैंकले गत आवको पुस मसान्तसम्म २७ करोड ५३ लाख रुपैयाँ खुद नाफा...
राष्ट्रिय वाणिज्य बैंकको मुनाफा १३२ प्रतिशतले बढ्यो, अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा १३२ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ५ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोहि...
दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड, कुनले कति कमाए ?
काठमाडौंँ । वाणिज्य बैंकको मुनाफा ३० अर्ब माथि उक्लिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकको नाफा ३० अर्ब ५९ करोड ३९ लाख ७ हजार रुपैयाँ पुगेको...
कृषि विकास बैंकले कमायो ७० करोड ७४ लाख नाफा, अन्य सूचक कस्तो?
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा ७० करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि बैंकले गत आवको पुस मसान्तसम्म कमाएको खुद नाफा ९५ करोड ७५ लाख रुपैयाँको तुलनामा २६ प्रतिशतभन्दा कम हो।...
प्राइम कमर्सियल बैंकको वित्तीय सूचकमा चमक, आम्दानीसँगै नाफामा वृद्धि
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा चमक देखिएको छ। वित्तीय विवरणमा बैंकको नाफा सहित आम्दानीमा पनि बढोत्तरी देखिएको हो। बैंकले चालू आवको साउन महीनादेखि पुस मसान्तसम्म मात्रै २...
सानिमा बैंकको वित्तीय सूचकमा देखियो ग्रोथ, नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको वित्तीय सूचकहरूमा लोभलाग्दो ग्रोथ देखिएको छ भने नाफा र आम्दानीमा पनि बढोत्तरी देखिएको छ। गत आवको पुस मसान्तसम्म...
हिमालयन बैंकको नाफासहित अधिकांश सूचक खुम्चिए, खराब कर्जा पुग्यो ८ प्रतिशत
काठमाडौँ । हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा प्रभावित भएको देखिएको हो । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा कम्पनीको मुनाफा करिब १५ प्रतिशतले घटेर १ अर्ब...
एनएमबि बैंकको आम्दानीमा वृद्धि, ईपीएस लगायत अन्य सूचक कस्तो?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको आम्दानीमा वृद्धि देखिएको हो। गत आवको पुस...
दोस्रो त्रैमाससम्ममा कस्तो छ लक्ष्मी सनराइजको वित्तीय अवस्था ?
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा ऋणात्मक रहेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ...
ग्लोबल आइएमई बैंकले ६ महीनामा कमायो ३ अर्ब २५ करोड नाफा, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म (साउनदेखि पुस मसान्तसम्म) ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले आजै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले गत आवको...
नबिल बैंकको मुनाफामा लोभलाग्दो सुधारः नाफा ४ अर्ब ७५ करोड, अन्य सूचकको अवस्था कस्तो ?
काठमाडौँ । नबिल बैंक लिमिटेडको मुनाफामा उच्च सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा...
सिद्धार्थ बैंकको लोभलाग्दो प्रगति, नाफा र प्रतिशेयर आम्दानीमा उछाल
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा लोभलाग्दो प्रगति गर्न सफल भएको छ। बैंकले आजै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा र प्रतिशेयर आम्दानीमा उछाल देखिएको हो। बैंकले...
एनआईसी एशिया बैंकको नाफा घट्योः खराब कर्जा चुलिंदै ७.४७ प्रतिशत, अधिकांश सूचक धरापमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा १३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन बैंकले गत आवको ६ महीनामा कमाएको १५ करोड १७ लाख रुपैयाँ खुद नाफाको तुलनामा १३.५४ प्रतिशत कम हो।...
एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर बाँडफाँड
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लक्षित गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँड गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले यस निर्णयलाई अनुमोदन गरेको हो। बैंकले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल...
प्रभु बैंकका १४ शाखा कार्यालय बन्द
काठमाडौं । प्रभु बैंक लिमिटेडले उपत्यकासहित विभिन्न जिल्लाका १४ वटा शाखा बन्द भएका छन् । बैंकका अनुसार काठमाडौं उपत्यकाका ९ सहित मोरङ, कास्की र चितवनका शाखा समायोजन गरीएको हो । बैंकले ललितपुरका २, काठमाडौंका ७, मोरङको १, कास्कीका ३...
पोखरा र समृद्धि फाइनान्सको साधारण सभाबाट मर्जर प्रस्ताव पारित, १:१ को शेयर स्वाप रेसियो
काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्ससँग एकीकृत हुने प्रक्रियालाई निर्णायक चरणमा पुर्याएको छ। दुबै कम्पनीको वार्षिक साधारणसभाले मर्जर प्रस्तावलाई औपचारिक स्वीकृति दिएको हो। कास्कीको पोखरास्थित दरबारथोक बैंक्वेटमा सम्पन्न २८औँ तथा २९औँ पोखरा फाइनान्सको वार्षिक साधारणसभा र समृद्धि...
नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकबीच तुलनात्मक अध्ययन, को कति बलियो ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपालमा सञ्चालित आधा दर्जन वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरीसकेका छन् । सार्वजनिक गरेका बैंकहरुको वित्तीय सूचांकहरुमा सामान्य प्रगति देखिएको हो । समीक्षा अवधिसम्ममा वित्तीय विवरण सार्वजनिक गरेको वाणिज्य बैंकहरुमध्ये प्रभु...
नेपाल राष्ट्र बैंक र पिपुल्स बैंक अफ चाइनाबीच भुक्तानी प्रणाली र सहकार्य विस्तारमा संवाद
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पीबीओसी) का गभर्नर फान कोङसङबीच भेटवार्ता भएको छ। चीनको थियानचिनमा बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बीआइएस) को आयोजनामा सम्पन्न ‘२०औँ एसिया–प्यासिफिक हाइ–लेभल मिटिङ अन बैंकिङ सुपरभिजन’...
युवा नेतृत्व र प्रविधिमैत्री सहकारी अभियानको नयाँ दिशा, ६ बुँदे संकल्प जारी
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा ललितपुरमा सम्पन्न ‘दोस्रो राष्ट्रिय सहकारी युवा तथा प्रविधि सम्मेलन–२०८२’ले सहकारी अभियानलाई आधुनिक, प्रविधिमैत्री र युवाकेन्द्रित बनाउने ६ बुँदे संकल्प जारी गर्दै सफलता हासिल गरेको...
ऋणी माथिको दुर्व्यवहारले खतराको बाटोमा एनआईसी एशिया बैंक
काठमाडौं । गैरकानूनी गतिविधि र व्यवस्थापन तथा कर्मचारीको व्यवहारले एनआईसी एशिया बैंकलाई खतराको बाटोतर्फ डोर्याएको छ । ऋणीहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएसँगै एनआईसी खतराको बाटो उन्मुख भएको हो । जेनजीहरुको प्रतिरोध तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ...




















