प्रभु बैंकबाट एकैपटक बाहिरिँदै ८ जना संस्थापक शेयरधनी

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका ८ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । जमुना कुमारी श्रेष्ठले १ लाख ३१ हजार ७४७ कित्ता, तिलकबहादुर प्रधानले ३८ हजार...


कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकका विभिन्न संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न चाहेको र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि शेयर बिक्री खुलाइएको हो। बैंकले...


नेपाल फाइनान्सको २ लाख ३१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनी विजयबहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्री गर्न...


एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ बन्द हुने, ग्राहकलाई यस्तो छ सूचना

काठमाडौं । एनआईसी एशिया बैंकले आफूले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै आगामी २०८३ माघ १ गते अर्थात् सन् २०२७ जनवरी १५ देखि इन्टरनेट बैंकिङ सेवा पूर्णरूपमा बन्द हुने जानकारी...


मुक्तिनाथ विकास बैंकका दुई शाखा कार्यालय बन्द

काठमाडौँ ।  मुक्तिनाथ विकास बैंक लिमिटेडले सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई एक आपसमा गाभ्ने भएको छ। बैंकले २०८३ असोज २१ गते सूचना जारी गर्दै आगामी पुस २१ गतेदेखि शाखा गाभिने जानकारी दिएको हो। बैंकका अनुसार गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिका–१...


कालोसूचीको गाँठो खोल्न खोज्दा राष्ट्र बैंक नै अलमलमा, ‘परिस्थितिजन्य’ ऋणी छुट्याउन सकस

काठमाडौँ । ऋण तिर्न नसक्नुको कारण परिस्थिति हो कि नियत, यही छुट्याउन नसक्दा कालोसूचीमा परेका ऋणीलाई सहुलियत दिने नेपाल राष्ट्र बैंकको नीति कार्यान्वयनमा जान सकेको छैन। व्यवसायमा आएको मन्दी, प्राकृतिक विपत्ति वा अन्य असहज अवस्थाका कारण भुक्तानी गर्न नसकेका...


३९ लाख ६३ हजारमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको दुर्घटना बीमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना कर्मचारीका लागि सामूहिक दुर्घटना बीमा गराउने भएको छ । बीमालेख खरिदका लागि बैंकले आह्वान गरेको बोलपत्र प्रक्रियाबाट अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी छनोट भएको हो । बैंकका अनुसार बोलपत्रमार्फत प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा अमेरिकन...


राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन...


ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा गरेको छ। उनी हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत छन् । बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगाल्नुभएका अकेलाले सन् २००४ मा नेपाल बैंक...


प्रभु बैंकका तत्कालिन सिईओ अशोक शेरचन जेल चलान, कर्जा दुरुपयोगको अभियोग

काठमाडौं । प्रभु बैंकका तत्कालिन सिईओ अशोक शेरचन जेल चलान भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय गणेश प्रसाद बराल र राजु कुमार खतिवडाको इजलासले बैंकिङ कसुर सम्बन्धी मुद्दाको अन्तिम किनारा हुँदा दोषी देखिदैन भन्ने आधार नभएकोले थुनामा राख्न...


साना तथा मझौला व्यवसायीको क्षमता बढाउन कामना सेवा बैंक र महासंघबीच सहकार्य

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ विच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धी गर्ने सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका विच बैंकका तर्फवाट...


ग्लोबल आइएमई बैंकको डीसीईओमा दीपचन्द्र रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दीपचन्द्र रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा गरेको छ। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। यसअघि उनी बैंकमा सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) का...


२० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ । कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिले निर्माण गर्न लागेको ग्रिड–आबद्ध सौर्य ऊर्जा आयोजनामा बैंकले एकल रूपमा लगानी...


सिटिजन्स बैंकका सीईओ पोखरेलले वर्षदिनमा बुझे १ करोड ९० लाख, भत्ता मात्रै ५४ लाख

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता तथा बोनससहित झण्डै २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन्। बैंकको वार्षिक प्रतिवेदनअनुसार पोखरेलले एक आर्थिक वर्षमा कुल १ करोड ९० लाख २२...


सानिमा बैंकको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सानिमा बैंक लिमिटेडलाई वित्तीय विवरणमा लेखापरीक्षणका क्रममा औंल्याइएका कैफियत तत्काल सुधार गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आ.व. २०८२/८३ को वार्षिक वित्तीय विवरण प्रकाशन तथा लाभांश वितरणसम्बन्धी स्वीकृति दिँदै लेखापरीक्षण प्रतिवेदनमा...


कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै महिला उद्यमी महासंघ नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको उद्देश्य महिलाको आर्थिक सशक्तीकरण, दिगो वित्त, उद्यम विकास तथा व्यावसायिक उत्थानशीलता प्रवद्र्धन गर्नु...


बाढीको ठूलो धक्काले खस्कायो नेपालको आर्थिक वृद्धिदर, ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा सुस्त भई ३ दशमलव ७ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले उक्त...


शेयर बिक्री गरेर ज्योति विकास बैंकबाट बाहिरिँदै संस्थापक शेयरधनी

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये आंशिक वा सम्पूर्ण शेयर बिक्री गर्न इच्छा जनाउँदै निवेदन दिएपछि बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो । बैंकले बिक्रीमा...


हिमालयन लघुवित्तकी सञ्चालक सुनिता आचार्यले दिइन् राजीनामा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाकी सञ्चालक सुनिता आचार्यले सञ्चालक पदबाट राजीनामा दिएकी छन्। सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकका रूपमा प्रतिनिधित्व गर्दै आएकी आचार्यले व्यक्तिगत कारण देखाउँदै असोज १८ गते सञ्चालक पदबाट राजीनामा दिएकी हुन्। उनले दिएको राजीनामा संस्थाको सञ्चालक...


लाभांश पारितका लागि गुराँस लघुवित्तले बोलायो साधारण सभा, अन्य के के छन् एजेण्डा ?

काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १० गते ११औं वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनी सञ्चालक समितिको १६९औँ बैठकले सभा हिले कान्जिरोवा मकालु होटल धनकुटा नगरपालिक वडा नं. १, हिले धनकुटामा बिहान ९ बजे बस्ने गरी बोलाएको...