हिमालयन बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई क्यामरा हस्तान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई तीन लाख सात हजार ५०० रुपैयाँ बराबरको Chest Strap सहित पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय,...


विन नेपाल लघुवित्तद्वारा चालु आवको बजेट समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको सहभागितामा चालु आर्थिक वर्षको बजेट समिक्षा तथा भावि रणनीतिक लक्ष्य, योजना तर्जुमा र नेतृत्व विकास तालिम सम्बन्धि बिजनेश स्टयाटेजी मीट २०८१ पोखराको टुकी रिसोर्टमा उत्साहका साथ सम्पन्न गरेको छ ।...


शेयरबजारमा म्युचुअल फण्डको हिस्सा साढे ३० अर्ब, कुन फण्डको नाफा कति ?

काठमाडौँ । पुँजीबजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले फागुनमा ६६ करोड ४६ लाख १२ हजार रुपैयाँ नाफा कमाएकोमा चैतमा...


दोल्ती पावरसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से पसिूचक २४ दशमलव ५८ अंकले घटेर १९७४ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीका लगानीकर्ताहरुले ठुलो मात्रामा आफ्नो...


अर्थमन्त्रालयले वेवास्ता गरेको नेप्सेको पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश

काठमाडौं । अर्थ मन्त्रालयले वेवास्ता गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से ) को पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश गरेको छ।नेप्सेले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नको लागि मन्त्रालयले ध्यान नदिएको बिषयमा केन्द्रित गर्न सुझाव पठाएको हो । नेप्सेको पुनर्संरचना...


दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८औँ शाखा सञ्चालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी...


इन्फिनिटी लघुवित्तको नाफासँगै प्रति शेयर आम्दानीमा उछाल

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २८०.५७ प्रतिशतले वृद्धि भएको हो...


महुली लघुवित्तको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्ट प्रा.लि. को नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा...


इम्पेरमेन्ट चार्ज घटेसँगै जाल्पा सामुदायिक लघुवित्तको नाफा धनात्मक

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासमा ऋणात्मक रहेकोमा चालु आवमा धनात्मक भएको हो । गत आवको...


कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...