नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...


प्रभु बैंकका सीईओको गैरकानूनी नियुक्ति सदर गरेका शर्माले भने-सर्वोच्चबाट चोखो भएर निस्कने मै हुन्छुँ

काठमाडौं । प्रभु बैंकका सीईओको गैरकानूनी नियुक्ति सदर गरेका महेश शर्मा पौडेलले हालसम्म आफु विवादरहित रहेको र सर्वोच्च अदालतबाट अवकाश हुँदा समेत कुनै विवादमा नफसी निस्कने बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित शर्मा पौडेलले संसदीय सुनुवाइका क्रममा सांसदहरुले...


गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको विभिन्न स्थानको गैर बैकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको छ । उक्त सम्पत्ति जे–जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्न इच्छुकले सात दिनभित्र तोकिएको शर्तको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ...


ग्लोबल आइएमई बैंकले विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न शाखाको धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्रीमा ल्याएको छ । बैंकले कमलादी शाखा तथा धनगढी शाखाको धितोमा रहेको विभिन्न स्थानका चल अचल सम्पत्ति लिलाम बिक्री गर्न लागेको हो । सो सम्पत्ति जे–जस्तो...


ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल

काठमाडौं । ज्योति क्यापिटल लिमीटेडको सञ्चालक समितिको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आइतबार बसेको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनीत भई आएका सो बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बराललाई अध्यक्षमा चयन गरेको...


लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस १ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण...


सबैको लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता बने निराश

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको उक्त निर्णयले आम लगानीकर्ताहरु निराश बनेका हुन् । संस्थाको पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।...


जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । जीवन विकास लघुवित वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ...


लाभांश प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौधौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २८ गते शनिबार आम्रपाली ब्याङ्केट, भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ७.५ प्रतिशतले हुन आउने ८ करोड...


नेपाल बैंकको सिईओको लागि ५ जनाको नाम सर्ट लिष्टिङमा

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि पाँच जनाको नाम सर्टलिष्टमा परेको छ । अशोक कुमार पौडेल, तिलकराज राज पाण्डे, लक्ष्मण पौडेल, ध्रुवचन्द्र गौतम, समता पन्तको नाम सर्टलिष्टमा परेको छ । बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता,...