सूर्याेदय वोमी लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, नाफासँगै ईपीएस वृद्धि
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५९ दशमलव ७६ प्रतिशतले वृद्धि भएको...
प्रतिकित्ता ५५० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी प्रभु क्यापिटलको स्वामित्वमा रहेको ८ लाख कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। कम्पनीले आज माघ २७ गतेदेखि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूका साथै अन्य जो कोही व्यक्ति वा...
किसानका लागि कर्जा प्रवाह गर्न चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबीच समझदारी
काठमाडौँ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ को उद्घाटन समारोहमा उक्त समझदारी भएको हो। समारोहको...
माछापुच्छ्रे क्यापिटलको शैक्षिक सामाग्री वितरण कार्यक्रममा १०४ बालबालिकालाई सहयोग
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते र राष्ट्रिय बीमा संस्थानको संयुक्त आयोजनामा नुवाकोट जिल्लाको तादी गा.पा. वडा नं. ६ चामोट स्थित श्री सीता धर्म आधारभूत विद्यालयका १०४ बालबालिकालाई शैक्षिक सामाग्री, स्कुल व्याग, ट्राक सुट, खेलकुद...
डिजिटल भुक्तानीलाई निःशुल्क बनाउन सरकारको ध्यानाकर्षण आवश्यक: निशा डाँगी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले प्रतिनिधि सभामा बोल्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारको नीतिलाई व्यवहारिक बनाउनु पर्नेमा जोड दिएकी छन्। उनले भनिन्, ‘सरकारले पटक-पटक विद्युतिय कारोबारलाई प्रोत्साहन गर्ने भनेको छ। तर यदि मैले नगदमार्फत कसैलाई १००...
चार संस्थाको एउटै स्वरः ‘भ्रमका पछि नलागौं, नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छन्’
काठमाडौँ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन्। संघहरुले बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक...
कर्मचारी विवादले नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था दयनीय, ६ महिनामा ६ करोड रुपैयाँ नोक्सानमा
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाका विभिन्न प्रमुख वित्तीय सूचांकहरुमा गिरावट आएको छ । समीक्षा अवधिमा नेरुडे मिर्मिरे लघुवित्त ६ करोड...
सांग्रिला डेभलपमेन्ट बैंकमा शाखा प्रबन्धक माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि केही संख्यामा आवेदन खुलाएको छ। बैंकले कोहलपुर (बाँके), यरी चोक (सुर्खेत) र लमही तथा भालुवाङ (दाङ) शाखा कार्यालयका लागि शाखा प्रबन्धक (अफिसर लेभल) को माग गरेको हो। बैंकले स्नातक...
नारायणी डेभलपमेन्ट बैंकको कार्यालय स्थानान्तरण, तीन दिन बैंकिङ्ग सेवा अवरुद्ध हुने
काठमाडौँ । चितवनको टाँडीस्थित नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय र भरतपुर शाखा स्थानान्तरण गरिने भएको छ। बैंकले रत्ननगर नगरपालिका वडा नं. ०१ टाँडीस्थित केन्द्रिय कार्यालय र हाकिमचोकस्थित भरतपुर शाखालाई भरतपुर महानगरपालिका वडा नं. १०, वाईपास रोडमा रहेको जिल्ला सहकारी...
महुली लघुवित्तको नाफासँगै घट्यो प्रतिशेयर आम्दानी
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६५ दशमलव ६९ प्रतिशतले घटेको छ। कम्पनीले...
सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
काठमाडौँ । सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको हो । अहिले संस्थाका अध्यक्ष मीनकृष्ण...
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज...
एनएमबि लघुवित्तद्वारा १ करोड खुद नाफा आर्जन, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले समीक्षा अवधिमा १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने...
पोखरा फाइनान्सका सीइओ गुरुङ्ग पदमुक्त
काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिले कार्यकारी प्रमुख रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ। बुधबार साँझ संस्थाको केन्द्रीय कार्यालय पोखरा ९ न्यूरोड कास्कीमा बसेको ५४३ औं सञ्चालक समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखि लागू हुने गरी पदमुक्त गर्ने...
मर्जर प्रस्ताव सहित महुली लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा आउदो फागुन २३ गते शुक्रबार बोलाएको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका...
शेयर बजार घट्दा पनि तीन वटामा सकारात्मक सर्किटसहित ११३ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो करेक्सन आएको छ । यस दिन बजार घटेतापनि ११३ वटा कम्पनीको शेयमूल्यमा हरियाली छाएको छ । बुधबार समग्रमा उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट...
तरलता कम गर्न आज पनि ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।बुधबार...
लक्ष्मी लघुवित्तको वित्तीय अवस्था दयनीय, अधिकांश सूचांकमा गिरावट
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा १८.२७ प्रतिशतले घटेको छ । संस्थाले यो अवधिमा १ करोड ७५ लाख रुपैयाँ खुद नाफा...
सिवाईसी नेपाल लघुवित्तको वित्तीय सूचकमा लोभलाग्दो प्रगति, ईपीएस कति?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०४ दशमलव ५९ प्रतिशत वृद्धि भएको...
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम...



















