अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै
काठमाडौँ ।बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको...
प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न
काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याङ्क्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’...
प्रभु बैंकका सीईओ शेरचनसहित सम्पूर्ण कर्मचारी रिहा
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका छन्। सरकारी वकिलको कार्यालयले उनलाई हिराशत मुक्त गर्ने निर्णय गरेको हो । सीईओसहितका सम्पूर्ण कर्मचारी रिहा भएका केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बीमापोष्टलाई जानकारी दिए । प्रभु...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी...
विन नेपाल र स्वरोजगार लघुवित्त मर्ज हुने, हस्ताक्षर सम्पन्न
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्। काभ्रेपलाञ्चोक बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त मर्ज हुन लागेका हुन्।...
एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवालले लिए पद तथा गोपनियताको सपथ
काठमाडौँ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव समालेका अशोक कुमार अग्रवाल एनआईसी एशिया बैंकको अध्यक्ष पदको रुपमा शपथ दिएका छन् । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले उनलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो । नवनियुक्त अध्यक्ष...
प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १४ हजार १२०.०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता सोही संस्थाकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले बैंकका संस्थापक शेयरधनीले किन्न पाउनेछन्।...
बाह्य क्षेत्र सबल, आन्तरिक अर्थतन्त्र शिथिल : नीति सुधारको खाँचो औंल्याउँदै अर्थविद्
काठमाडौं । आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । अर्थविद्, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघ–संस्थाका प्रतिनिधिको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ...
चार कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चारवटा कम्पनीहरूको शेयरमूल्य समायोजन भएको छ। कम्पनीहरूले लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै मूल्य समायोनजन गरिएको हो। समायोजन पछि मिड सोलु हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ७८९.२६ रुपैयाँ कायम भएको छ। बुधबारको अन्तिम कारोबार...
लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले डाक्यो साधारणसभा
काडमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो माघ ३ गते शनिबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजे सत्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद...
पुष ११ गते बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुँदै
काठमाडौँ । पुष ११ गते शुक्रबार बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । बुधबार कार्की ब्यांक्वेट बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले उक्त जानकारी दिएको हो । मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला...
एनएमबि बैंकले ३ अर्बको अविमोच्य अग्राधिकार शेयर ल्याउँदै, धितोपत्र बोर्डबाट स्वीकृति
काठमाडौँ। एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुष ९ गते ३ करोड कित्ता अग्राधिकार शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो । बैंकले ८.२५ प्रतिशत लाभांश...
कोशीका साना उद्यमलाई कर्जामा सहजता, ग्लोबल आइएमई बैंक र डीएआई–उदयबीच सहकार्य
काठमाडौँ। ग्लोबल आइएमई बैंक र डीएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ...
क्रिसमस बिदाको दिन पनि आरटीजीएस प्रणाली सञ्चालनमा
काठमाडौँ। सरकारले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस (२०८२ पुस १० गते बिहीबार) का दिन सार्वजनिक बिदा भए तापनि आरटीजीएस प्रणाली सञ्चालन हुने जानकारी दिएको छ। बिहीबार इसाई धर्माबलम्बीहरूको पर्व क्रिसमसको अवसरमा सार्वजनिक बिदा भए तापनि बैंकिङ कारोबारको सहजताका लागि उक्त...
बैंकिङ प्रणालीबाट बुधबार २५ अर्ब झिक्दै केन्द्रीय बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि आज फेरी २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका...
लाभांश पारित गर्न नेशनल लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३० गते बुधबार बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर तिर्न)...
लाभांश र मर्जर प्रस्ताव सहित प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि अठारौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर...
आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० जना कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ प्रबन्धक/प्रबन्धक/ नायब प्रबन्धक/ सहायक प्रबन्धक (व्यवस्थापकीय श्रेणी) मा ४ जना, वरिष्ठ अधिकृत/अधिकृत (कार्यक्रम/अनुगमन अधिकृत) (अधिकृत श्रेणी) मा ६ जना र वरिष्ठ सहायक/सुपरभाइजर (शाखा...
विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ जारी गर्ने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ। यस्तो...
लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस
काठमाडौं । लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गरेको छ । बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ ले आफ्नो प्रतिवेदनमा लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गनुपर्ने...



















