डिप्रोक्स लघुवित्तले कमायो ६८ करोड नाफा, वितरणयोग्य मुनाफामा उछाल
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा नाफा सहितका अधिकांश सूचकमा भारी वृद्धि भएको हो। गत आवको चैत मसान्तसम्म ४२ करोड २१...
वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार प्राप्त गरेका छन्। नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २०...
समृद्धि फाइनान्सको नयाँ पहल: धितो रोक्का–फुकुवा सेवा अब पूर्ण रूपमा अनलाइन प्रणालीमा
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले धितो बन्धक सम्बन्धी रोक्का तथा फुकुवा सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँग भएको समझदारीपछि अबसम्म जग्गाधनी, ऋणी तथा वित्तीय संस्थाका प्रतिनिधिको भौतिक उपस्थितिमा मालपोत...
सिवाईसी नेपाल लघुवित्तको सीईओमा राधेश्याम श्रेष्ठ नियुक्त
काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । श्रेष्ठलाई जेठ १५ गतेदेखि लागू...
एभरेष्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयका लागि दुई पदमा ११४ जना कर्मचारी मागेको हो । बैंकले कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जनाको माग गरिएको छ। यस पदका लागि न्यूनतम...
फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सुनसरीको दुहवीमा आयोजित साधारणसभाको प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री भगबती चौधरीको उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहेकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता...
सम्पदा लघुवित्तले मर्जर प्रस्ताव सहित बोलायो साधारणसभा
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १७ गते आइतबार नवलपरासी पूर्वस्थित द नारायाणी रिसोर्टमा बिहान ११ बजेदेखि नवौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले अन्य कुनै लघुवित्तसँग मर्जरमा जानका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा...
फर्स्ट माइक्रोफाइनान्सको नाफा ६१ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीको खुद नाफा ६१ प्रतिशतले बढेको हो। गत आवको चैत मसान्तसम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको...
एनआईसी एशिया बैंकले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे अठ्ठाईसौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले यसअघि नै शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको...
अध्यादेशमै जोगाइयो गैर कानुनी नियुक्त लिएका गभर्नर, सुशासनको प्रतिबद्धतामा आँच
काठमाडौं । भ्रष्टाचारको अन्त्य र सुशासनमार्फत देशलाई परिवर्तन गर्ने घोषणा गरेको सरकारले एउटा आश्चर्यजनक, रोचक र शंकास्पद निर्णय गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको पद जोगाउने निर्णयले रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहको सुशासनप्रतिको प्रतिबद्धतामाथि...
राष्ट्र बैंकले पेन्सन कोषको ७ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो अवकाश (पेन्सन) कोषमा सञ्चित करिब ७ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमार्फत लगानी गर्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले विस्तृत मापदण्डसहित प्रस्ताव आह्वान गरेको छ। राष्ट्र बैंकका अनुसार...
ज्योति विकास बैंकलाई डबल बी रेटिङ, वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडलाई डबल बि रेटिङ पाएको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई जारीकर्ता रेटिङमा इक्रा बीबी (इस) प्रदान गरेको हो । यो रेटिङ बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको...
एनआईसी एशिया बैंकलाई ५० प्रतिशत हकप्रद शेयर जारी गर्न राष्ट्र बैंकको पूर्व–स्वीकृति
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्रदान गरेको छ । बैंकलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि केन्द्रिय बैंकले अनुमति दिएको हो । बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता...
अभियान लघुवित्तको नाफामा उछाल, अधिकांश सूचकमा भारी वृद्धि
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमास (चैतमसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीको नाफामा अत्यधिक उछाल आएको छ भने अधिकांश सूचक भारी मात्रामा वृद्धि भएको छ। गत आवको तेस्रो त्रैमाससम्म २ करोड...
प्रतिकित्ता १६५ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले आज वैशाख २१ गतेदेखि बोलपत्र पेश गर्न आह्वान गरेको हो। बैंकका अनुसार सूर्यज्योति...
एक दर्जन लघुवित्तको नाफामा ४९ प्रतिशतको वृद्धि, दुई कम्पनीको घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत रहेका ५० लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म ११ वटाले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत्र मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार यी संस्थाहरूको समग्र खुद नाफा उल्लेख्य रूपमा बढेको...
डरलाग्दो बन्दै अनलाइन ठगी धन्दाः ९ महिनामा सर्वसाधारणको ४५ करोड लुटियो, कुन माध्यमबाट कति ?
काठमाडौं । पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग भयावह रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि चैतसम्मको ९ महिनामा मात्रै अनलाइन माध्यमबाट सर्वसाधारणको ४४ करोड रूपैयाँ ठगी भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार...
एकैपटक चार संस्थाको शेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर, मूल्य एक सयदेखि देखि ६७५ सम्म
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको चारवटा संस्थाको संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ। कुमारी बैंक लिमिटेडको ५ लाख ३० हजार कित्ता, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ७ हजार ४८४...
मेरो माइक्रोफाइनान्सले ९ महीनामा कमायो १४ करोड नाफा, खराब कर्जा चुलियो
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आवको ९ महीना (तेस्रो त्रैमाससम्म) १४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको यसै अवधिमा १२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीले गत आवको...
सरकारको नयाँ रणनीति : सहकारी ठगीमा संलग्नलाई विदेश जान नदिने
काठमाडौं । सहकारी क्षेत्रको प्रभावकारी नियमन र बचतकर्ताको हित संरक्षणलाई लक्षित गर्दै सरकारले सहकारी नियमन प्राधिकरणको अधिकार दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारी ऐन संशोधन अध्यादेशमार्फत प्राधिकरणलाई थप शक्तिशाली बनाइएको...



















