चार्टर्ड एकाउन्टेन्टहरुलाई १५ लाखसम्म बिनाधितो कर्जा र क्रेडिट कार्ड सुविधा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेन्टहरुलाई विशेष ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ। यस सम्बन्धमा बैंक र संघबीच सम्झौता भएको हो । सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत...
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कुटपिटको अभिव्यक्ति दिएपछि साइबर ब्यूरोको फन्दामा
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत कानुन विपरीतका अभिव्यक्ति दिई समाजमा भ्रम सृजना गर्ने व्यक्तिमाथि अनुसन्धान जारी रहेको जनाएको छ। साइबर ब्यूरोका अनुसार युटुब च्यानललगायत विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी बैंक तथा वित्तीय संस्थालाई...
‘इसेवा १७ वर्षमा: डिजिटल नेपाल बनाउने यात्रा अझ द्रुत, सुरक्षित र सहज’
काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा स्थापना तथा सेवा सञ्चालनको १७ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्सन सार्वजनिक गरी २०१० जनवरी २५ बाट औपचारिक सेवा सुरु गरेको इसेवाले डिजिटल भुक्तानीको सुरुवातदेखि...
एनआईसी एसिया बैंक बचाउन आएका सीईओ आफैं कर्मचारीको गुटबन्दीमा रमाउँदै, कर्मचारी थप निराश
काठमाडौं । लामो समयदेखि समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको एनआईसी एसिया बैंकमा नयाँ सीईओको रूपमा सुजित कुमार शाक्य आएपछि समस्याको समाधान हुनुको साटो झनै समस्या बढ्न थालेको छ । नयाँ सीईओले कर्मचारीहरूमा गुटबन्दी गर्दै सरुवा गर्न थालेपछि कर्मचारीहरूमा असन्तुष्टि बढ्न थालेको...
प्रभु बैंकको ७ लाख २७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडका १३ जना संस्थापक शेयरधनीहरूले ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। शेयरधनीहरूले आफ्नो नाममा कायम शेयर बेच्न निवेदन दिएसँगै बैंकले बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीलाई...
सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ३० करोड नाफा, अन्य सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरणमा लोभलाग्दो प्रगति गरेको देखिएको छ। गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा ग्रोथ देखिएको हो। गत आवको पुस मसान्तसम्म १९...
माछापुच्छ्रे बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा वृद्धि भएको हो। बैंकले गत...
राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकाल अध्यक्ष भएकै बैंकको अवस्था खस्कियो, राष्ट्रिय बाणिज्य बैंकको खराव कर्जामा उच्च बृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल अध्यक्ष रहेको राष्ट्रिय बाणिज्य बैंकको खराव कर्जा उच्च अंकले बृद्धि भएको पाइएको छ । आज कम्पनीको बार्षिकोत्सवको अवसरमा अध्यक्ष ढकालले दिएको जानकारी अनुसार गत पुस मसान्तसम्ममा बैंकको खराव...
फागुनमा सकिदै स्वस्तिक लघुवित्तको लक इन अवधि
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुने भएको छ । सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको संस्थाको ११ हजार ५५० कित्ता शेयरको लक इन अवधि फागुन ११ गते समाप्त हुन लागेको...
सूर्यज्योति लाइफका बीमित र अभिकर्तालाई एनआईसी एशिया बैंकले निःशुल्क क्रेडिट कार्ड दिने
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र बीमा अभिकर्ताहरूलाई एनआईसी एशिया बैंक लिमिटेडले जीवनभरका लागि निःशुल्क क्रेडिट कार्ड दिने भएको छ। सूर्यज्योति लाइफ र एनआईसी एशिया बैंकबीच भएको एक सम्झौता बमोजिम बीमित र अभिकर्ताले लाइफ टाइम निःशुल्क क्रेडिट...
डिजिटल कारोबार बढाउन सानिमा बैंकको कदम, बिगमार्ट क्यासब्याक योजना पुनः सञ्चालन
काठमाडौं। सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणपछि समय थप गरी पुनः सञ्चालन गरेको छ। योजनाअन्तर्गत ग्राहकले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० सम्मको क्यासब्याक पाउने बैंकले...
एसवाई प्यानलका लगानीकर्ता मालामाल, यी ३ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका १६२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको...
मेरो माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा कल्याण विक्रम पाँडे पुनः नियुक्त
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त भएका बैंकर कल्याण विक्रम पाँडेले बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीच...
आरएसडीसी लघुवित्तले कमायो ७ करोड ६६ लाख नाफा, अन्य सूचक कस्तो?
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ६ महीना (साउनदेखि पुस मसान्तसम्म) मा ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आवको यसै अवधिमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।...
गणपति लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले आर्थिक वर्ष २०८१/८२ मा शेयरधनीहरूलाई कुनै लाभांश वितरण नगरी सोही बमोजिमको आर्थिक विवरणहरू संस्थाको वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल...
प्रतिकित्ता १०० रुपैयाँमा नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म हकप्रद शेयर निष्कासन गरी बाँडफाँड गर्दा अवितरित रहेको शेयर पुनः लिलाम बिक्रीमा राखेको छ। हकप्रद शेयर बाँडफाँड गर्दा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता शेयर...
नबिल बैंकको तीन शाखा कार्यालय समायोजन
काठमाडौं । नबिल बैंकको तीन शाखा कार्यालय समायोजन भएको छ । बैंकले तीन शाखा कार्यालय बन्द गरि नयाँ वानेश्वरमा शाखा कार्यालय खोल्ने भएको छ । बैंकको नयाँ बानेश्वर शाखा, बिजुली बजार र शङ्खमुल शाखा मर्ज भई समायोजन गरी नयाँ...
राष्ट्रिय बाणिज्य बैंकमा आधा अर्बको हिसाब–किताब गोलमाल, ५७ करोडको हिसाब खोज्दै राष्ट्र बैंक
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा आधा अर्बको हिसाब किताब गोलमाल भएको पाइएको छ । सरकारी स्वामिवमा रहेको बैंकभित्र आधा अर्बको हिसाब गोलमाल देखिएसँगै नियामक राष्ट्र बैंकले बाणिज्य बैैंकलाई ५७ करोडको हिसाब मिलान गर्न र भद्रगोल हिसाब किताब मिलाउन निर्देशन...
कृषि विकास बैंकको ५९ वर्षः ग्रामीण पहुँच विस्तार, डिजिटलाइजेसन र वित्तीय सूचकमा उल्लेखनीय सुधार
काठमाडौं । कृषि क्षेत्रमा कर्जा लगानीको नेतृत्वदायी बैंकका रूपमा स्थापित कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । समयक्रमसँगै बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्दै बैंकले व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत...
राष्ट्रिय बाणिज्य बैंकका अधिकृत प्रमुख दिनेश गौतमको निजि बैंकमा लाखौं कारोबार
काठमाडौं । सरकारी लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकका अधिकृत दिनेश गौतमले निजि बैंकमा लाखौं रुपैयाँको कारोबार गर्ने गरेको खुलेको छ । राष्ट्रिय बाणिज्य बैंकको सिनियर म्यानेजर पदमा कार्यरत गौतम अहिले मार्केटिङ विभाग प्रमुखको रुपमा कार्यरत रहेका छन् । बैंकको...




















