नबिल बैंकको केन्द्रीय कार्यालयबाट नर्सिङ रूमको शुरुवात
काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रूमको शुरुवात गरेको छ। बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटेर उद्घाटन गरिएको...
राष्ट्रिय बीमा कम्पनीका कर्मचारीलाई नेपाल बैंकमा १५ लाखसम्म विनाधितो कर्जा सुविधा
काठमाडौँ । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा...
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा १ खर्ब २० अर्ब निक्षेप संकलन
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंक ले आज फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार एकैदिन १ खर्ब २० अर्ब रुपैयाँ बजारबाट खिच्ने लक्ष्यसहित आज दिउँसो ३ बजे...
हकप्रद निष्काशनको प्रस्ताव राखेर उपकार लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभा जेठ १० गते आइतबार बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले संस्थाको चुक्ता पूँजी वृद्धिको...
एनआईसी एशिया लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको उक्त संस्थाले योग्य उम्मेद्वारबाट आवेदन मागेको हो। कम्पनीले व्यवस्थापकीय श्रेणीको प्रमुख कार्यकारी...
आशा लघुवित्तको नाफा सहित ईपीएसमा भारी वृद्धि, वितरणयोग्य मुनाफामा उछाल
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफा सहितका वित्तीय सूचकहरूमा भारी वृद्धि देखिएको हो। गत आवको चैत मसान्तसम्म ६ करोड...
बैंक कर्मचारीमाथि आक्रमण गर्न उक्साउने संग्रौला पक्राउ
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू घरमै पुगेर ऋण असुली गर्दा कालोमोसो दल्ने र भौतिक आक्रमण गर्ने जस्ता उत्तेजक अभिव्यक्ति दिएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । बुधबार ४५ वर्षीय देवीप्रसाद संग्रौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
एभरेष्ट बैंकमा रोजगारीको अवसर
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । काठमाडौं उपत्यकाभित्रको कार्यालयका लागि गोल्ड टेस्टर (सुन परीक्षणकर्ता) पदमा करार सेवामा कर्मचारी माग मागेको हो। आवेदन दिन इच्छुक उम्मेदवारले न्यूनतम माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । सुन तथा...
वाणिज्य बैंकको प्रतिशेयर आम्दानीमा सुधार: सात बैंकको ईपीएस २० रुपैयाँमाथि, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिको रिपोर्ट अनुसार अधिकांशको प्रतिशेयर आम्दानी बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकहरुको प्रतिशेयर...
हिमालयन बैंकले १० वर्षदेखि निष्क्रिय खाता बन्द गर्ने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले १० वर्षदेखि शून्य मौज्दात भई चल्ती नभएका खाताहरू बन्द गर्ने भएको छ । बैंकले लामो समयदेखि निष्क्रिय रहेका खाताका निक्षेपकर्ताहरूलाई आफ्नो रकम दावी गर्न पनि आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी...
साना किसान विकास लघुवित्तको नाफा सहित अधिकांश सूचकमा गिरावट
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश वित्तीय सूचकहरूमा गिरावट देखिएको छ। गत आवको चैत मसान्तसम्म ५४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा ११.३३...
हिमालयन लघुवित्तको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य मुनाफामा ४९ प्रतिशत उछाल
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा उल्लेख्य वृद्धि भएको हो। यस कम्पनीले गत आवको चैत मसान्तसम्म...
फाइनान्सको मुनाफामा चमकः ९ महिनामा साढे ७० करोड खुद नाफा आर्जन, कुन कति अब्बल ?
काठमाडौँ । फाइनान्स कम्पनीहरुको नाफामा चमक देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिसम्मको विवरण अनुसार नाफा झण्डै ७० करोड पुगेको हो । चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरुले ७० करोड ४०...
९ वाणिज्य बैंकको खराब कर्जा ५% भन्दा माथि, एभरेष्टको सबैभन्दा कम हुँदा एनआईसीको उच्च, कुनको कति?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकको खराब कर्जा (एनपिएल) ५ प्रतिशत नाघेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको विवरण अनुसार खराब कर्जा बढेर ५.२५ प्रतिशत पुगेको हो । गत...
वाणिज्य बैंकको ब्याज आम्दानी १ खर्ब ४२ अर्बः अग्रस्थानमा नबिल र ग्लोबल, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ४२ अर्ब पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ४२ अर्ब ६८ करोड...
आठ विकास बैंकद्वारा १६ अर्ब खुद ब्याज आम्दानीः मुक्तिनाथ र गरिमा अग्रस्थानमा, सांग्रिलाको उच्च वृद्धि
काठमाडौं । राष्ट्रियस्तरको आठै वटा विकास बैंकहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक (साउनदेखि चैत मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। विवरणअनुसार यी बैंकहरूले गत आवको चैत मसान्तसम्म १५ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ खुद ब्याज...
नेपाल एसबिआई बैंकको नाफा साढे १ अर्बः घट्यो खराब कर्जा, ईपीएससहित अधिकांश सूचकमा चमक
काठमाडौँ । नेपाल एसबिआई बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचक सन्तोषजनक रहेको देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा २१.४९ प्रतिशतले...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा सहित अधिकांश सूचकमा गिरावट
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आज प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफा सहितका अधिकांश सूचकहरूमा गिरावट देखिएको छ। गत आवको चैत मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब १७ करोड...
विकास बैंकको नाफा ४९% ले बढ्योः गरिमालाई पछ्याउँदै मुक्तिनाथ, वृद्धिदरमा आक्रामक लुम्बिनी र ज्योति
काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकले ९ महिनामा साढे ५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा ५ अर्ब ५० करोड ३५ लाख...
गरिमा विकास बैंकको नाफासँगै बढ्यो ईपीएस, वितरणयोग्य मुनाफामा ७९ प्रतिशतको उछाल
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफासँगै अधिकांश वित्तीय सूचकमा उल्लेख्य वृद्धि देखिएको हो। बैंकले...




















