धनगढीको निसर्ग हस्पिटलमा किसान सहकारीका शेयर सदस्यले विशेष छुट पाउने
काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा सबै भन्दा बढी शेयर सदस्य रहेको किसान बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । किसान सहकारीले आप्mना शेयर सदस्यलाई छुट दिने गरि नसर्ग हस्पिटल...
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, यस्तो बन्यो टिम
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष...
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज बुधबार पनि २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्ने...
उन्नती सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू...
सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड
काठमाडौं । कोष प्रवर्द्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको छ। यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड...
निफ्राको खुद नाफा ३६ प्रतिशत घट्यो, अन्य सूचक कस्तो?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मका वित्तीय विवरण आज सार्वजनिक गरेको छ। यस अवधिसम्म बैंकले ४० करोड ९९ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यस अवधिसम्म ६४ करोड...
ग्राहकको बदलिँदो जीवनशैली लक्षित गर्दै एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’...
खल्तीमार्फत कारोबार गर्दा नेपाल बैंकको आकर्षक उपहार, नगद १५ हजार जित्ने मौका
काठमाडौँ । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ । नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको उक्त अभियान बैंकको ब्राण्ड...
वाणिज्य र विकास बैंकले कार्यालय सञ्चालनमा खर्च गरे १६ अर्ब ५६ करोड, कुनले कति ? (तथ्याङ्कसहित)
काठमाडौँ । ५ महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा १६ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १७ विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा १६ अर्ब ५६ करोड...
चुनाब लड्न मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक ढकालले दिए राजीनामा
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न ढकालले राजीमा दिएका हुन् । उनलाई नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ । उनको...
विजय लघुवित्तको एफपीओ बाँडफाँड, ४६ हजार ६८१ जनाले हात पारे शेयर
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुला गरेको एफपीओ आज बाँडफाँड गरेको छ। एफपीओमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि रीतपूवर्क आवेदन दिएका थिए।...
एनएमबि बैक झलारीद्वारा २९ लाखको ऋणलाई ३७ लाख बनाउँदै घर लिलाम, बिएमकै भुमिका शंकास्पद!
फलोअल/काठमाडौँ । अन्याय पूर्ण रुपमा सर्वसाधारण घर लिलाम एनएमबि बैंकले लिलाम गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा गरेको घरको विषयमा नयाँ तथ्य बाहिर आएको छ । शुक्लाफाँटा नगरपालिका १० का अजय बिकको घर लिलाम प्रकरणमा...
१० शाखा कार्यालय समायोजन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना १० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ साल बैसाख १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत रूपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको...
कर्जा असुली संकटले गैरबैंकिङ सम्पत्तिमा फस्दै बैंकहरू: वर्षदिनमा ११ अर्बले बढ्यो, कुनको कति ?
काठमाडौँ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले गरेको आक्रामक कर्जा विस्तारको असर अहिले गैरबैंकिङ सम्पत्तिको तीव्र वृद्धिका रूपमा देखिन थालेको छ । कर्जा प्रवाह अपेक्षाअनुसार उत्पादनशील क्षेत्रमा नजाँदा र जोखिम व्यवस्थापन कमजोर हुँदा वित्तीय प्रणालीमै दबाब बढ्दै गएको...
कामना सेवा विकास बैंकले ६ महीनामा कमायो ३९ करोड नाफा, अन्य सूचक कस्तो?
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्मको) वित्तीय विवरण आजै सार्वजनिक गरेको छ। जस अनुसार बैंकले ६ महीनामा ३९ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत आवको पुस मसान्तसम्म...
सरकार र प्रसाईंबीच सहमतिः एक लाख ऋण मिनाहदेखि कालोसूची फुकुवासम्म (पूर्णपाठ)
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच ऋण मिनाहदेखि कर्मचारी तलब वृद्धि गर्ने सम्बन्धी सम्झौता भएको छ । माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र महाअभियानका संयोजक...
गुहेश्वरी मर्चेन्ट बैंकिङको कामु सीईओमा अर्चना प्रधान नियुक्त
काठमाडौँ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सहायक महाप्रबन्धक प्रधानलाई माघ ४...
नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग ब्ल्याक हर्स इण्डष्ट्रिज प्रा. लि बीच सम्झौता भएको छ। सम्झौता अनुसार खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरूलाई ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र बिक्री...
बुढीगण्डकीमा लगानीको बाटो खुल्यो: सरकारले १ खर्ब ५० अर्ब सहुलियत ऋण दिने
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि सरकारले एक खर्ब ५० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ । आयोजनाको लगानी ढाँचा (मोडालिटी)मा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति...
बैंकिङ क्षेत्रको सुरक्षा संकट: गभर्नरले गरे आईजीपी र बैंकर्स एसोसिएसनसँग छलफल, के भयो कुराकानी?
काठमाडौँ । बैंकिङ क्षेत्रका कर्मचारीमाथि पछिल्ला केही महिनादेखि निरन्तर आक्रमण र हिंसात्मक घटनाहरू बढ्दो अवस्थामा पुगेपछि नेपाल राष्ट्र बैंकले सक्रिय बन्न थालेको छ । राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग सुरक्षा सुनिश्चितको विषयमा छलफल गरेका...




















