इन्फिनिटी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त उक्त लघुवित्त संस्थाले केन्द्रीय कार्यालय तथा शाखा विस्तारसँगै योग्य र अनुशासित नेपाली नागरिकबाट दरखास्त माग...
फर्स्ट माइक्रोफाइनान्सको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ८६ हजार ४३३ कित्ता शेयर लिलामीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी उक्त शेयर लिलामीमा राखेको हो। शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम...
स्याङ्जामा मतदान गर्न आएका फरार तीन प्रतिवादी पक्राउ
काठमाडौँ । स्याङ्जामा विभिन्न आपराधिक मुद्दामा फरार रहेका तीन जना प्रतिवादी मतदान गर्न आएका बेला पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत २१ गते ४० वर्षीय प्रेमबहादुर दर्जी, ५८ वर्षीय बुद्धिमान शाही र ७४ वर्षीय रामबहादुर कामी...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले लाभांश नदिने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको फागुन २४ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट शेयरधनीलाई कुनै लाभांश (नगद तथा बोनस शेयर) वितरण नगर्ने...
आजदेखि राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको कार्यकाल सकिंदै, को छन् नयाँ दाबेदार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकमा आजदेखि दुई डेपुटी गभर्नरको पद रिक्त भएको छ। फागुन २४ गतेदेखि नीलम ढुंगाना र बमबहादुर मिश्रले नियमित अवकाश पाएका कारण पद खाली भएको हो। दुवै डेपुटी गभर्नर २०७७ फागुन २५ गते नियुक्त भएका थिए...
सुर्खेत–१ मा कांग्रेसका विष्णुकुमार खड्काको अग्रता कायमै
काठमाडौं। सुर्खेत १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । १९९० मत गणना गर्दा कांग्रेसका विष्णुकुमार खड्काले ७९६ मत पाएका छन् । यस्तै रास्वपाका टेकबहादुर सिंहले ५४५ सहित दोस्रो स्थान पाउँदा एमालेका ध्रुवकुमार शाहीले ४२७ मत पाए ।...
निर्वाचन विदामा पनि बैंकिङ्ग सेवा दिदैं बैंकहरु, राजनीतिक दलको कारोबार सहज बनाइने
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य तथा विकास बैंकहरुले निर्वाचनको दिन बाहेकको सार्वजनिक बिदामा बैंकिङ्ग सेवा उपलब्ध गराउने भएका छन् । केन्द्रिय बैंकको निर्देशन पश्चात बैंकहरुले आफ्ना आधिकारीक सामाजिक सञ्जालमार्फत देशका विभिन्न स्थानमा रहेका शाखा तथा काउण्टरहरु खुल्ला गरी बैंकिङ्ग...
राष्ट्र बैंकको प्रतिवेदनमा अर्थतन्त्रको वर्तमान अवस्था कस्तो देखियो?
काठमाडौं । अर्थतन्त्रको वर्तमान अवस्था दिगो र सबल नभएको नेपाल राष्ट्र बैंकले निष्कर्ष निकालेको छ । वाह्य क्षेत्रको अवस्था दिगो नहुनेको कारण सहित अर्धवार्षिक रूपमा समष्टिगत आर्थिक प्रतिवेदनमा सपष्ट खुलाइएको छ। समष्टिगत आर्थिक प्रतिवेदन अनुसार विप्रेषण आप्रवाहमा आधारित भएकाले...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता संस्थापक शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरूमा नै...
मध्यपूर्वको द्वन्द्वले अर्थतन्त्रलाई नयाँ झट्का, ४१% रेमिट्यान्स जोखिमः राष्ट्र बैंकका कार्यकारी निर्देशक खरेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने...
जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त
काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश कुमार शर्मालाई पुनः नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले फागुन २९ गतेदेखि लागु हुने गरी शर्मा चार वर्षका लागि दोस्रो कार्यकालका लागि सीईओमा...
बजारबाट १ खर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट मंगलबार एक खर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले ३५ दिनका लागि आजै दिउँसो ३ बजे...
गुडविल फाइनान्सद्वारा ३१औं वार्षिक साधारण सभा आव्हान
काठमाडौँ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले ३१औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा आगामी चैत १० गते काठमाण्डौको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुने गरी आव्हान गरेको...
गणपति लघुवित्तले बोलायो साधारण सभा, शेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौँ वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कास्कीमा रहेको होटल डेब्रेकमा बिहान साढे ११ बजे बस्ने गरी बोलाएको हो । शेयरधनीहरुको हात भने...
मोलुङ हाइड्रोपावरको लक इन अवधि आजदेखि समाप्त हुँदै
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता शेयरको लकइन अवधि आज अर्थात् फागुन १८ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित...
निर्वाचन अवधिमा पनि बैंकिङ सेवा खुला राख्ने राष्ट्र बैंकको निर्देशन
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन अवधिमा पनि सेवा प्रदान गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचनलाई मध्यनजर गरी सार्वजनिक बिदाका दिनमा पनि वित्तीय सेवा सञ्चालन गर्न बैंकहरूलाई निर्देशन दिएको हो। सरकारले...
नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ जना बिरामीको उपचार
काठमाडौं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ । शिविरमा...
सिन्धु विकास बैंकको स्थगित साधारणसभा पुनः आह्वान
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले फागुन १५ गते शुक्रबार दिउँसो साढे १ बजे काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल सारथीमा बोलाएको सोह्रौं वार्षिक साधारणसभा स्थगित भएपछि फागुन २९ गते शुक्रबार पुनः साधारणसभा आह्वान गरेको छ। लाभांश वितरण नगर्ने निर्णय गरिसकेको यस...
कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित ५ जना सञ्चालकसँग पुनः स्पष्टीकरण माग
काठमाडौं । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्षसहित पाँच जना सञ्चालकलाई नेपाल राष्ट्र बैंकले पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै बैंकका तत्कालीन अध्यक्ष डा. ओम प्रकाश...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी नियुक्त
काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओको जिम्मेवारी दिएको हो । उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त...




















