ज्योति विकास बैंकका शेयरधनीहरुको हात रित्तो, लाभांश नदिने निर्णय
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण सम्पन्न वित्तीय विवरण स्वीकृत गरेको छ। बैंकको पुष ३० गते बसेको सञ्चालक समितिको ५४० औँ बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गरिएको वित्तीय अवस्थाको विवरण (वासलात), सोही अवधिसम्मको...
मेरो माइक्रोफाइनान्स लघुवित्तमा नयाँ सञ्चालक समिति गठन, पाँडे अध्यक्ष चयन
काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक समिति गठन भएको छ। सभाले संस्थापक समूहतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तीन जना सदस्य निर्विरोध चयन गरेको छ। संस्थापक समूह (समूह ‘क’)...
लघुवित्तका ग्राहक संरक्षण कोषको दायरा फराकिलो, संकटमा परेका ऋणीको पुनःस्थापनासम्म खर्च गर्न पाउने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थासम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै ग्राहक संरक्षण कोषको प्रयोग दायरा फराकिलो बनाएको छ। संशोधित व्यवस्थापछि अब उक्त कोषको रकम केवल ऋणीको हकहितमा सीमित नरही ग्राहकको समग्र हित, संकटमा परेका ऋणीको संरक्षण तथा...
कर्जाको वर्गीकरणमा राष्ट्र बैंकको कडाई, नयाँ एकीकृत निर्देशनमा के के भयो परिवर्तन ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जामा भुक्तानी भइसकेपछि वर्गीकरण गर्ने समयसीमा घटाउँदै नयाँ संशोधन लागू गरेको छ। अब बैंक तथा वित्तीय संस्थाले कमसल, शंकास्पद वा खराब वर्गमा रहेको कर्जामा भुक्तानी भएको भए पनि ३ महिनासम्म सोही वर्गमा राख्नुपर्ने...
सिन्धुलीमा नेपाल एसबीआई बैंक लुटपाट गर्ने ७ जना पक्राउ
काठमाडौँ । सिन्धुलीको घ्याङलेख–२ मा नेपाल एसबीआई बैंकको शाखामा करोडौँ रुपैयाँको लुटपाट गर्ने ७ जना पक्राउ परेका छन् । पुस २९ गते साँझ करिब ७ः३० बजे ५ जनाको समूह बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीहरूलाई हातखुट्टा बाँधेर मुखमा...
आवासीय घर कर्जामा उत्साह आउदा मन्दीमा रियल इस्टेट क्षेत्र, कुन बैंकले कति दिए ऋण ?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यक्तिगत घर निर्माण गर्ने गर्नेहरूको संख्या बढ्दै गए पनि व्यावसायिक रियल इस्टेट क्षेत्रमा भने निराशाजनक अवस्था देखिएको छ । पछिल्लो समय आवासीय घर कर्जाको माग उल्लेख्य रूपमा बढेको छ भने अफिस...
नेष्डो समृद्ध लघुवित्तका तत्कालित निमित्त सीईओ बुझे १५ लाख तलब भत्ता
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृृत युधिष्ठिर भुसाल शर्माले वर्षदिनमा झण्डै १८ लाख रुपैयाँ तलम भत्ता बापत बुझेका छन् । कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार शर्माले आर्थिक वर्ष २०८१।०८२ मा १४ लाख ९८ हजार...
प्रोग्रेशिभ फाइनान्सको २९औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पुष ३० गते बुधबार २९औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०८१/८२...
नेष्डो समृद्ध लघुवित्तको ७औं साधारण सभा सम्पन्न
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ७ औं वार्षिक साधारण सभा कुस्मामा रहेको रोयल रिसोर्टमा पुष ३० गते सम्पन्न भएको हो । सभामा २०८२ असार मसान्तको वासलात, २०८१ साउन...
आज बिदाका दिन समेत अधिकांश बैंक खुला, कुन कुन शाखा ?
काठमाडौँ । आज माघे संक्रान्ति अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्।
छिमेक लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । छिमेक लघुवित्तको २४औं वार्षिक साधारण सभा मंगलवार हेटौंडामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष जोशीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । काठमाडौंको मध्य बानेश्वरमा केन्द्रीय कार्यालय...
नेपाल बैंकको ६६औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा सभा सम्पन्न भएको हो । बैंकको साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक...
डिजिटल बैंकिङ्गमा आक्रामक महालक्ष्मी विकास बैंक, माघ महिनाभर ब्याज, कार्ड र शुल्कमा भारी छुट
काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन “महालक्ष्मी माघ महोत्सव” डिजिटल प्रबद्र्धन महिना...
इन्फिनिटी लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति चयन
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संस्थाको अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा विजय चोक गैंडाकोट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भएको हो । उक्त साधारण सभामा संस्थाका कम्पनी सचिव...
एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव भएकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन् । नवनियुक्त सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण लिएकी...
प्रभु बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरु पारित गर्दै विधिवत् रुपमा सभा सम्पन्न भएको हो । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्र्यालयमा बसेको बैंकको २४औं वार्षिक साधारण...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनीहरुको उल्लेखनीय उपस्थितिमा सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आर्थिक...
हिमालयन बैंकको ३३औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । हिमालयन बैंक लिमिटेडको ३३औं वार्षिक साधारण सभा पुष ३० गते सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले सम्पन्न भएको हो । सभाले बैक तथा बैकका सहायक कम्पनीहरु सहितको...
नबिल बैंकका नवनियुक्त अध्यक्ष निर्वाण कुमार चौधरीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा।डा। विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ...
शेयरधनीहरुको हात रित्तो गर्दै लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले पुष ३० गते बुधबार १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको...




















