ग्रामिण विकास लघुवित्तका ऋणीहरुको बीमा गार्डियन माइक्रो लाइफमा गर्न सीईओको निर्देशन, सेटिङको आशंका

काठमाडौँ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाका सबै ऋणहरुको बीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा मात्रै गर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले निर्देशन दिएको खुलासा भएको छ । कम्पनीका सीईओ श्याम कुमार कटुवालले कर्मचारीहरुलाई ऋणीहरुको बीमा गार्डियन माइक्रोमा गर्ने निर्देशन...


सहकारीमा फसेको रकम फिर्ता गर्न ‘चक्रीय कोष’ कार्यविधि लागु

काठमाडौं। सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी...


राष्ट्र बैंकको बार्षिकोत्सवमा पत्रकारलाई निषेध, तानाशाही बन्दै सरकार

काठमाडौँ । इतिहासमा पहिलो पटक नेपाल राष्ट्र बैंकले आफ्नो ७१औं वार्षिकोत्सवको अवसरमा निजि क्षेत्रका सञ्चार माध्यमलाई निषेध गरेको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय राष्ट्र बैंकले सरकारको मुखपत्र मानिने सरकारी सञ्चार माध्यमलाई मात्रै समाचार सम्प्रेषणका लागि निमन्त्रण...


एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, मुख्य वित्तीय सूचकहरू यस्ता छन्

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकद्वारा सार्वजनिक विवरण अनुसार यस अवधिमा बैंकको खुद नाफामा गत वर्षको तुलनामा सामान्य गिरावट देखिए पनि अन्य व्यवसायिक...


महालक्ष्मी विकास बैंकको विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले...


फरवार्ड माइक्रोफाइनान्सको सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन्। कम्पनीको वैशाख १२ गते शनिबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कृष्णप्रसाद भट्टराईलाई सोही दिनदेखि लागू...


नेपाल बैंकले कमायो २ अर्ब ७९ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको हो। बैंकले गत आवको चैत मसान्तसम्म...


ऋण लिने सोचमा हुनुहुन्छ ? यी बैंकले दिन्छन् जस्तो ब्याजदरमा कर्जा

काठमाडौँ । पछिल्लो समय बैंकहरुको आधार दर (बेस रेट) निरन्तर ओरालो लाग्दै गएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको औसत आधार दर करिब ५ प्रतिशतको हाराहारिमा पुगेको हो । बैंकहरुले सार्वजनिक गरेको बैशाख महिनाको ब्याजदर विवरण अनुसार...


देशभर फैलिँदै खोटा नोटको जालो : ९ महिनामा ९ करोड ४३ लाख बरामद, नियन्त्रणमा उदासिन नियामक

काठमाडौँ । छिटो धनी बन्ने सोच र आर्थिक लाभप्रतिको बढ्दो आकर्षणले नेपाली बजारमा नक्कली (खोटा) नोटको कारोबार पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ । छिटो धनी बन्ने लोभ, संगठित आपराधिक सञ्जाल र सीमापार हुने अवैध कारोबारका कारण...


सालपा विकास बैंक ३१ लाख घाटामा, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत चैत मसान्तमा ३५ लाख ८४ हजार घाटा बेहोरेकोमा चालू आवको चैत मसान्तमा केही कम गर्दै ३१ लाख ८९ हजार घाटामा झरेको छ। खराब...


ज्योति विकास बैंकको नाफा दोब्बर बढ्यो, अन्य सूचक कस्ता?

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको चैत मसान्तको तुलनामा चालू आवको चैत मसान्तमा बैंकको खुद नाफा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। गत आवको तेस्रो त्रैमास (चैत मसान्त) सम्म ३०...


ईसेवालगायत वालेट ठगी भयावह: ९ महिनामा २४ करोड गायब, प्रहरी मैदानमा हुँदा कहाँ चुक्यो राष्ट्र बैंक ?

काठमाडौँ । एक क्लिकमै पैसा पठाउने सुविधा दिने डिजिटल वालेटहरू अहिले सर्वसाधारणका लागि सुविधा भन्दा बढी जोखिम बन्दै देखिएको छ । केही वर्षअघिसम्म आधुनिक भुक्तानी प्रणालीको रूपमा हेरिएका ईसेवा, खल्ती र फोनपे जस्ता प्लेटफर्महरू अहिले ठगीको प्रमुख माध्यमका रूपमा...


सानिमा बैंकको नाफा ४२ प्रतिशत बढ्यो, वित्तीय सूचकमा देखियो चमक

काठमाडौं । सानिमा बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ४२.२२ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत आवको चैत मसान्तसम्म १ अर्ब ६५...


एनएमबि बैंकको ६९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकोले हाल उक्त शेयरमा एनएमबि बैंकका...


छिमेक लघुवित्तको ६९ हजार कित्ता शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६९ हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। कम्पनीले सबैले किन्न पाउने गरी शेयर लिलामीमा राखेको हो। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४४५ रुपैयाँ तोकिएको छ। शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश...


गरिमा विकास बैंक लिमिटेडले पायो २ अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह तथा सूचना सुरक्षा व्यवस्थापनमा उत्कृष्टता हासिल गर्दै दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ। बैंकले गुणस्तरीय व्यवस्थापन प्रणालीतर्फ आईएसओ ९००१ः२०१५ तथा सूचना सुरक्षा व्यवस्थापनतर्फ आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको...


नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा यही वैशाख ९ गते बुधबारदेखि सुरु भएको तालिम चालु...


अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि ४० अर्ब तान्दै

काठमाडौँ ।  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले फेरि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले १६० दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो । पछिल्लो समय कर्जाको माग उल्लेख्य...


सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्वसहित देशभर कार्यक्रम

काठमाडौँ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०८३ बैशाख ७ गते १९ वर्ष पूरा गरि २० बर्षमा प्रवेश गरेको...


नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स आबद्ध

काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । सो सम्बन्धी समझदारी पत्र सोमबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालबीच...