कुमारी बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौँको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...


कमलामाईमा स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित माथिल्लो बजारको चेकपोष्टबाट स्रोत नखुलेको ठूलो परिमाणको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्। खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा१६च ८०४८ नम्बरको टाटा सुमो चेकजाँचका क्रममा झापाको मेचीनगर नगरपालिका–३...


नेरुडे मिर्मिरे लघुवित्तका सिईओलाई कर्मचारीहरुले कार्यालयमै थुने

काठमाडाौं । नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीहरूले प्रमुख कार्यकारी अधिकृत (सिईओ)केशवबहादुर पौडेललाई कार्यालयमै थुनेका छन् । कर्मचारीहरुलाई समान व्यवहार नगरि सेवा(सुविधा कटौती गरिएको तथा कर्मचारीको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी सामाजिक सञ्जालसम्बन्धी अव्यवहारिक कार्यविधि लागू गरिएकाले कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए...


५ महिनामा वाणिज्य बैंकको नाफा २५ अर्ब ७२ करोड, ग्लोबल र नबिलको प्रतिस्पर्धा, प्राइमलाई पछ्याउँदै एभरेष्ट

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा वाणिज्य बैंकले साढे २५ अर्बभन्दा बढी मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले २५ अर्ब...


राष्ट्र बैंकले बुधबार २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) पुनः ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले एक वर्ष अवधिका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘झ’’ उपकरणमार्फत ऋणपत्र निष्कासन गरिनेछ।...


माघमा अधिकांश बैंकले ब्याजदर घटाउँदा प्राइमले भने बढायो, कुनको कति ?

काठमाडौँ । पछिल्ला महिनाहरूमा वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर ओरालो लाग्दै गएको छ। तरलताको चाप बढी भइरहेको, कर्जाको माग अपेक्षाकृत कमजोर हुनु र बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै जानुका कारण बैंकहरू एकपछि अर्को गर्दै निक्षेपमा दिइने ब्याजदर घटाउन बाध्य भएका...


सुनको मूल्यले दिनदिनै बनाउँदै नयाँ रेकर्ड, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बनेको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेर इतिहासकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार रुपैयाँमा...


आरम्भ चौतारी लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा बनेपामा पुस २९ गते सम्पन्न भएको छ। साधारणसभाले सञ्चालक समितिबाट पेश भएको आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण सहित वार्षिक प्रतिवेदन...


लाभांश पारितका लागि आज एकैदिन २२ कम्पनीको साधारणसभा बस्दै, कुनले कति दिंदैछन्?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न २२ वटा कम्पनीहरू लाभांश पारितको प्रस्ताव सहित आज एकैदिन साधारणसभा बस्दैछन्। कम्पनीको सञ्चालक समितिको बैठकले यसअघि नै प्रस्ताव गरे बमोजिम लाभांश पारित लगायतका प्रस्ताव सहित साधारणसभा बस्न लागेका हुन्। सभा...


एसबीआई बैंकमा लुटपाट

काठमाडौं । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको हो । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरीले...


वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकको सामाजिक प्रतिबद्धता, सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो...


टेलिकमकै संग्लनतामा शंकास्पद एसएमएसको खेती, दोषी को ?

काठमाडौँ । पछिल्लो केही दिन यता एटी अलर्ट र एसआई अलर्टमार्फत सर्वसाधारणको मोबाइलमा पुष ३० गते आयोजना हुने राजावादी प्रदर्शनको आह्वान गर्ने एसएमएसहरु छ्यापछ्यापी आइरहेका छन् । मोबाइल नेटवर्कमा व्यापक रूपमा फैलिएका यी सन्देशहरूले सर्वसाधारणमा आक्रोश र चासो सिर्जना...


नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’  (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले सोमबार बिहान आयोजित ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौ...


तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाकाे समाचार भुलसुधार

काठमाडौँ । तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सृष्टी  श्रेष्ठले रकम अपचलन गरेकाे,  हिनामिना गरेको भन्ने समाचार भुलसुधार गरिएकाे छ । यसबाट पर्न गएकाे क्षति र असुविधाप्रति क्षमायाचना गर्दछाैं । – सं.


अमेरिकामा रहेको नेपाल राष्ट्र बैंकको अर्बौं डलर जोखिममा

काठमाडौं । भेनेजुएला आक्रमणपछि इरानसँगको सम्भावित युद्धले अमेरिकी अर्थतन्त्र टाट पल्टिने खतरा बढेसँगै अमेरिकामा गरिएका वैदेशिक लगानी र रिजर्ब रकमहरु खोजिममा पर्ने देखिएको छ । ट्रम्प प्रशासनको उपद्रवका कारण त्यहाँ रिजर्ब रहेको रकम जोखिममा छ । नेपाल राष्ट्र बैंकले...


मर्जर प्रस्ताव पारित गर्दै लक्ष्मी लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । अग्रवाल भवन कमलपोखरी काठमाडौंमा कम्पनीको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । कम्पनीले चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु...


आय विवरण समयमै दाखिला गर्न आन्तरिक राजस्व विभागको आग्रह

काठमाडौँ । आन्तरिक राजस्व विभागले आय विवरण दाखिला सम्बन्धी अनुरोधात्मक सूचना सार्वजनिक गरेको छ। विभागले पुस मसान्तमा प्रणालीमा अत्यधिक चाप पर्ने भएकाले आय विवरण दाखिला गर्न कठिनाइ हुन सक्ने भन्दै सो मितिअगावै विवरण दाखिला गर्न करदातालाई अनुरोध गरेको हो।...


राति १२ बजे एनआईसी एशिया बैंक सल्लेरी शाखामा चोरीको प्रयास

काठमाडौँ । एनआईसी एशिया बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखामा चोरीको प्रयास भएको छ । सोमबार राति करिब १२ बजेको समयमा एक जना अपरिचित व्यक्तिले बैंक भवनभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरेको हो । रातिको समयमा बैंक परिसरभित्र शंकास्पद गतिविधि...


१२.५० प्रतिशत लाभांश पारित गर्दै नबिल बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । नबिल बैंक लिमिटेडको एकचालीसौं वार्षिक साधारणसभा पुस २८ गते सम्पन्न भएको छ। सभा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त सभाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूका लागि १२.५० प्रतिशत नगद लाभांश पारित गरेको...


प्रतिकित्ता १०० रुपैयाँमा सिटिजन्स बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले वासुदेव घिमिरेको १ लाख ६३ हजार ५६१ कित्ता, नेत्र लाल बनको ७५ हजार ७७२ कित्ता, झविन्द्र...