माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा गौतम नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा अर्जुन कुमार गौतम नियुक्त भएका छन् । बैंकको २०८२ फागुन ८ गते बसेको ५४८ औं सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त...
आरम्भ चौतारी लघुवित्तद्वारा देशभरीका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम प्रदान
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सबै प्रदेशहरुमा कर्मचारी क्षमता अभिबृद्धि सम्बन्धि तालिम सम्पन्न गरेको छ । माघ २४ गतेबाट कोशि प्रदेशको ईटहरीबाट शुरु गरीएको तालिम फागुन ०८ गते कर्णाली प्रदेशको विरेन्द्रनगर, सुर्खेतमा गएर समापन गरिएको हो...
नेपाल बैंकका ग्राहकलाई सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीमा ५० प्रतिशतसम्म छुट
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई भक्तपुर, बडा नं. ९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.ले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको...
गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको सीईओमा जलज कुमार अधिकारी नियुक्त
काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा जलज कुमार अधिकारी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको फागुन ९ गते बसेको २८९औं बैठकले अधिकारीलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । अधिकारीको नियुक्ति फागुन...
लुम्बिनी विकास बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले शाखा प्रबन्धक पदका लागि आवेदन आह्वान गरेको छ। बैंकले वरिष्ठ अधिकृत, अधिकृत तथा कनिष्ठ अधिकृत तहमा केही शाखाहरूका लागि कर्मचारी माग गरेको हो। बैंकले इनरुवा, रुपनी, कोहलपुर र हरैंचा शाखामा एक–एक जना र...
राष्ट्र बैंकले ऐन, २०५८ लाई संशोधन गर्ने प्रक्रिया अघि बढायो, कुन-कुन बिषय हुँदैछ परिमार्जन ?
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले तयार पारेको संशोधन मस्यौदा अनुसार अब नेपालमा डिजिटल मुद्रा जारी गर्ने र भौतिक शाखा विना चल्ने ‘डिजिटल बैंक’ स्थापना गर्ने बाटो...
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्धारा १३ हजार ऋणीको सम्पत्ति रोक्का
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १३ हजार ऋणीको चलअचल सम्पत्ति रोक्का राखेको छ ।कार्यालयले उक्त सम्पत्ति जफत गरी बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम असुलीका लागि रोक्का राखेको हो । कार्यालयका अनुसार नेपाल सरकारबाट घोषणा गरिएका अधिकांश सहकारी संस्थाको...
वाणिज्य बैंकमा पैसा राखेर निक्षेपकर्ताले कमाए १ खर्ब ३४ अर्ब, कुन बैंकले कति दियो?
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनाको अवधिमा वाणिज्य बैंकमा पैसा राखेर निक्षेपकर्ताले १ खर्ब ३४ अर्ब ७८ करोड ५५ लाख रुपैयाँ कमाएका छन्। बैंकमा पैसा राखे बापत बैंकले बचतकर्तालाई सम्बन्धित निक्षेप खाताका लागि तोकिएको ब्याजदर अनुसार रकम दिने...
६ महीनामा ऋणीले २० वाणिज्य बैंकमा बुझाए २ खर्ब ३० अर्ब ब्याज
काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा २० वटा वाणिज्य बैंकका ऋणीहरूले ऋण बापत बैंकमा २ खर्ब ३० अर्ब ८३ करोड ७२ लाख रुपैयाँ ब्याज तिरेका छन्। गत आवको ६ महीनासम्म ऋणीले २ खर्ब ५४ अर्ब २ करोड ९२...
ज्योति विकास बैंकले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २८ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे १८ औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको गत पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले गत...
सिटिजन्स बैंकको शेयर बिक्रीमा, मूल्य कति?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनी र सर्वसाधारणका लागि छुट्टाछुट्टै संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १०६ रुपैयाँ तोकेर ३ हजार ८५३.९७ कित्ता संस्थापक र नवौं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर समेत संस्थापक शेयरधनीका लागि...
ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजन जस्तै अध्ययन शुल्क, भिषा शुल्क, अनलाइन परीक्षा शुल्कहरुको लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीहरुको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीहरुलाई विशेष...
होटल इस्टर्नले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । एनआईसी एशिया क्यापिटल र होटल इस्टर्न नेपाल लिमिटेडबीच प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आईडिया टू आईपीओ’ सेवा अन्तर्गत होटल इस्टर्न नेपाललाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरी आईपीओ...
सामुदायिक लघुवित्तको लकइन अवधि सकिंदै
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ४ हजार ५०० कित्ता शेयरको लकइन अवधि चैत ४ गते सकिंदैछ। त्यस दिन संस्थापकतर्फको २ लाख ३ हजार कित्ता र कर्मचारीतर्फको १ हजार ५०० कित्ता शेयरको लकइन अवधि सकिने भएको...
कुमारी बैंकको सूचना सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय प्रमाणिकरण
काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओरआईईसी २७००१: २०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ । यसमा मूलतः ९३ वटा...
माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति, लाभांशदर कति ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न स्वीकृति दिएको हो । अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता...
एनआईसी एशिया क्यापिटलमा रोजगारीको अवसर
काठमाडौँ । एनआईसी एशिया क्यापिटलले टेलिमार्केटिङ पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले जारी गर्दै व्यवस्थापन विषयमा स्नातक तह अध्ययनरत उम्मेदवारले आवेदन दिन सक्नेछन्। वित्तीय बजार र लगानीसम्बन्धी उपकरणबारे आधारभूत जानकारी अनिवार्य रहेको छ। इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको...
ग्लोबल आईएमई बैंकभित्र करोडौं भ्रष्टाचार, राष्ट्र बैंकले सिईओलाई बोलाएर सोध्यो स्पष्टिकरण
काठमाडौं । सर्वसाधारणको खर्बौ रुपैयाँ निक्षेप रहेको ग्लोबल आईएमई बैंकभित्र करोडौं रुपैयाँ नियम विपरित खर्च गरेर चरम भ्रष्टाचार भइरहेको तथ्य फेला परेको छ । सार्वजनिक कम्पनीमा कार्यरत कर्मचारीको नाममा फर्जी कम्पनी खडा गरी सञ्चालक तथा सिईओ समेतको संलग्नतामा भ्रष्टाचार...
स्थानीय व्यवसाय र प्रतिभालाई प्रोत्साहन: महालक्ष्मी विकास बैंकको फोटोग्राफी प्रतियोगितामा पुरस्कार वितरण
काठमाडौँ । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम फागुन १ गते सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक...
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई एभरेष्ट हस्पिटलमा विशेष छुट
काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल...




















