लाभांश पारितका लागि ११ कम्पनीको साधारणसभा आज बस्दै, कुनको कति?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई लाभांश लगायतका प्रस्ताव पारितका लागि ११ कम्पनीहरूको साधारणसभा आज पुस २९ गते बस्दैछ। तीमध्ये २ जीवन बीमा कम्पनी, ४ निर्जीवन बीमा कम्पनी, ३ लघुवित्त कम्पनी र २ हाइड्रोपावर कम्पनी रहेका...


नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको ४१ औं वार्षिक साधारणसभाले अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गरेको हो । वर्तमान अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै आज बसेको सञ्चालक...


स्वदेशी कार्ड कारोबारको केन्द्र बन्दै नेशनल कार्ड स्विच, सानिमा बैंक र क्लियरिङ हाउसबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे’ कार्ड नेटवर्क तथा राष्ट्रिय कार्ड स्विच (एनपीएस–नेशनल कार्ड स्विच) अन्तर्गत प्रमुख सदस्यताका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एनपीएस–नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड कारोबारको रुटिङ...


मुक्तिनाथ विकास बैंकद्वारा ऋणीबाट बढी रकम असुली भएको स्वीकार, उजुरीपछि मेलमिलापको प्रस्ताव

फलोअफ:- काठमाडौँ । ऋणीलाई गुमराहमा राख्दै रकम ठगी गरेको घटनालाई मुक्तिनाथ विकास बैंकले अप्रत्यक्ष रूपमा स्वीकार गरेको छ । ऋण भुक्तानी गर्दा ग्राहकको बढी रकम काटेर घटनामा बैंकका अधिकारीहरू नै समर्थन जनाएको देखिएको हो । नवलपरासीको गैँडाकोट–५ निवासी ख्याम...


पेस्तोल देखाएर फरवार्ड माईक्रोफाइनान्सका कर्मचारीमाथि लुटपाट

काठमाडौँ । सर्लाहीमा फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि लुटपाट भएको छ। आइतबार संस्थाको ईश्वरपुर शाखा कार्यालयमा कार्यरत कर्मचारी पुजा सरदार र शान्ति सरदारमाथि मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाई नगद लुटपाट गरी फरार भएको खुलेको हो ।...


डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिपक खनालको अध्यक्षतामा चितवनको सौराहामा उक्त सभा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८१–०८२ को बार्षिक प्रतिवेदन पारित गरी...


स्वावलम्बन लघुवित्तका सीईओले एक वर्षमा बुझे ४३ लाख तलब

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टले एक वर्षमा ४३ लाख रुपैयाँ तलब बुझेका छन्। कम्पनीको सीईओ रही काम गरे बापत उनले गत आर्थिक वर्ष २०८१/८२ मा पारिश्रमिक मात्रै ४३ लाख १५...


राष्ट्र बैंकले बोलकबोलमार्फत २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित सूचनाअनुसार २०८२ पुस २८ गते एक वर्ष अवधिको लागि ऋणपत्रको बोलकबोल तथा निष्कासन गरिनेछ। सूचनाअनुसार जारी...


जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस २६ गते बसेको सञ्चालक समितिले लाभांश नदिने निर्णय गरेको छ। बैठकले कम्पनीको गत असार मसान्तसम्मको वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू सहितको...


लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी कान्छा गुरुङको १ लाख कित्ता र प्रकाश मान श्रेष्ठको २० हजार ९० कित्ता गरी कुल १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले यसअघि मंसिर २१ गते शेयर...


हिमालयन बैंकको ७३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले शेयरधनी जीत कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान बज्रचार्यको...


प्रतिकित्ता ३९० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि संस्थापक शेयरधनी र त्यसपछि सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्दा शेयर खरीदका लागि निवेदन प्राप्त नभएपछि पुनः सबैले किन्न पाउने गरी बिक्रीमा...


राष्ट्रिय सहकारी महासंघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न, विश्वास पुनःस्थापनामा जोड

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको बलियो खम्बा भएको उल्लेख गरेका छन् । उनले सहकारी...


कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुर्खुरे मार्फत राप्ती नगरपालिका–१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले श्री भविष्य निर्माण...


एनएमबि बैंकले लिलाम गरेको करोडौं पर्ने घर विप्लवको कब्जामा, न्यायोचित ढङ्गले छानबिनको माग

काठमाडौँ । बैंकले कानुनी रुपमा नै लिलाम गरेको घरलाई पार्टीले कब्जा गरेको घटना बाहिर आएको छ । एनएमबि बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको हो ।...


आज बिदाका दिन समेत यी बैंकका शाखाहरु खुला रहने

काठमाडौँ । आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने...


१५ प्रतिशत लाभांश पारित गर्दै साना किसान विकास लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा पुस २५ गते सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाले शेयरधनीलाई १४.२५% बोनस शेयर र ०.७५% नगद लाभांश कर...


सिद्धार्थ बैंकको सिईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसिईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिले उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ...


माघ १ देखि ५ लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने

काठमाडौँ । नेपाल सरकारले माघ १ गतेदेखि पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवाको कारोबार नगदमा नगरी बैंकिङ उपकरण मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार, नेपाल राष्ट्र बैंकको परामर्शमा जारी गरिएको यस निर्णयमा सम्पत्ति...


कृषि बिकास बैक कर्मचारी संघद्वारा ५९औं वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडको ५९औं वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिले आज बैंकको मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम संचालन...