कर्जा उठाउन ऋणीको घर–घर जाने बैंकका कर्मचारीलाई पक्राउ गर्न गृहको परिपत्र

काठमाडौं । ऋण असुलीका क्रममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक यातना दिने, दुर्व्यवहार गर्ने वा गैरकानूनी दबाब सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गर्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को गत...


एफडीआईका कम्पनीको वैदेशिक ऋण ७५ अर्ब नाघ्यो, जलविद्युतमा मात्रै ५२ अर्ब

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सञ्चालनमा रहेका उद्योग तथा कम्पनीहरूको वैदेशिक ऋण दायित्व उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस्ता कम्पनीको वैदेशिक स्रोतबाट लिएको कुल ऋण ७५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। राष्ट्र...


गरिमा विकास बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ६ अर्ब दुई करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको करसहित १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।...


सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो। यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध रहेका सिजापतिसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव...


लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग

काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण...


महालक्ष्मी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले गत भदौ १० गते भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पुर्‍याउने उद्धेश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग गरेको छ । उक्त भीषण...


भोटेकोसी बाढीपीडितका लागि नेशनल लघुवित्तको ७० लाख सहयोग

काठमाडौँ। नेशनल लघुवित्त वित्तीय संस्थाले भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । बिहीबार संस्थाका सञ्चालकद्वय प्रदीपकुमार रेग्मी र नरेन्द्रप्रसाद छद्कुली तथा प्रमुख...


१५ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बूक क्लोज कहिले?

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ३२औँ वार्षिक साधारणसभा असोज १४ गते बोलाएको छ। बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको ४०३औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो। बैंकका अनुसार साधारणसभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजे सुरु हुनेछ।...


लाभांश वितरण र सञ्चालक निर्वाचनको प्रस्ताव सहित सानिमा बैंकले बोलायो साधारणसभा

काठमाडौं । सानिमा बैंक लिमिटेडको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोज १२ गते सोमबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे २२औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०८३ असार मसान्तसम्म कायम...


सिटिजन्स बैंकद्वारा ‘हृदय तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयक सचेतना वेबिनार आयोजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै हृदय तथा रक्तनली सम्बन्धी रोगको रोकथाम सम्बन्धी सचेतना मूलक वेबिनार आयोजना गरेको छ । बैंकले मेदान्ता–द मेडिसिटी अस्पताल गुडगाउँ, भारतसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीहरूलाई हृदय...


ऊर्जा क्षेत्रमा वाणिज्य बैंकको आक्रामक लगानीः १२ बैंकको कर्जा २० अर्बमाथि, कुनको कति?

काठमाडौँ । वाणिज्य बैंकहरूले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा गरेको लगानी ५ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले जलविद्युत् तथा ऊर्जा क्षेत्रमा ५ खर्ब ३ अर्ब...


एनएमबि बैंकको २४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ। एनएमबि बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २४ हजार ३१२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । यसअघि संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको...


नेरुडे मिर्मिरे लघुवित्तको संस्थापक शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ४९ हजार ५१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक शेयरधनीहरूले र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त...


नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडले ५.५% नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा  ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख...


लघुवित्तहरुको प्रतिशेयर आम्दानीमा उछालः ३७ कम्पनीको २० रुपैयाँमाथि, कुनको कति ?

काठमाडौँ । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा लघुवित्त क्षेत्रको प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा औसत प्रतिशेयर आम्दानी ४ रुपैयाँ १० पैसा रहेकोमा गत...


बाढी प्रभावितका लागि आरम्भ चौतारी लघुवित्तबाट ७ लाख ८१ लाख सहयोग

काठमाडौँ । आरम्भ चौतारी लघुवित्तले भदौं १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारहरुको राहत तथा पुनःस्थापनाका लागि ७ लाख ८१ लाख ७३१ रुपैयाँ प्रधानमन्त्रि दैवी पकोप उद्धार कोषमा सहयोग गरेको छ । बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई राहत तथा...


सिटिजन्स बैंकको कोशीमा व्यावसायिक विस्तार रणनीति : ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत...


बाढीपीडितले कागजातविनै केवाईसी विवरणका आधारमा बैंकिङ सेवा पाउने

काठमाडौं । हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित भई बैंकिङ कारोबारका लागि आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ सेवा लिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी...


बाढीपीडितको उद्धार र राहतमा प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...


नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त भएका छन् । बैंकको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष भण्डारीले भदौ १६ गते नेपाल राष्ट्र बैंकका...