ग्राहकलाई जिउदै जल्न बाध्य पार्दै गरिमा विकास बैंक, सर्लाहीका बिनले गरे पेट्रोल छर्केर आत्मदाह प्रयास

काठमाडौँ । ‘सबैमा पहुँच’ भन्ने आकर्षक नारा बोकेको गरिमा विकास बैंकको वास्तविकता भने यसको ठ्याक्कै उल्टो बन्न पुगेको छ । विकास बैंकको रूपमा विश्वास दिलाउँदै ग्राहकमैत्री सेवा दिने दाबी गर्ने गरिमा विकास बैंकले उल्टै आफ्नै ग्राहकलाई आर्थिक, मानसिक र...


नेपालमा नियो बैंकको सान्दर्भिकता

अवधारणा पूर्ण डिजिटल रूपमा कारोबार गर्ने गरी नेपाल सरकारले नियो बैंकको अवधारणा अघि सारेको छ । आर्थिक वर्ष २०८२/८३ भित्र नियो बैंक स्थापना गर्ने बजेट वक्तव्यमा उल्लेख छ । यसका साथै दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार...


कर्जा असुली नहुँदा संकटमा विकास बैंक र फाइनान्सः नाफामा गिरावट, कुनको अवस्था कस्तो (तथ्याङ्कसहित)

काठमाडौँ । कर्जा असुली प्रभावित हुँदा बैंक तथा वित्तीय संस्थाको मुनाफा निरन्तर ओरालो यात्रा तिर अघि बढी रहेको छ । खराब कर्जाको दबाबमा बैंक तथा वित्तीय संस्था पर्दा वित्तीय विवरण प्रभावित हुँदै आइरहेको हो । गत भदौ २३ र...


आरम्भ चौतारी लघुवित्तका शेयरधनीहरुको हात रित्तो, पाएन लाभांश

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुको हात रित्तो हुने भएको छ । कम्पनीको २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१।०८२ को मु्नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।


हिमालयन लघुवित्तको लाभांश प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ। कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश...


प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी समिरन राईको नाममा रहेको ९७ हजार ९८० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकेको छ। यसमा संस्थापक शेयरधनी व्यक्ति/संस्थाले निवेदन दिन सक्नेछन्।...


आज एकैदिन ६ कम्पनीको साधारणसभा बस्दै, ३ कम्पनीले लाभांश बाँड्ने

काठमाडौं । आज मंसिर २६ गते एकैदिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, सर्वाेत्तम सिमेन्ट लिमिटेड, सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडको वार्षिक साधारणसभा बस्दैछ। शाइन रेसुङ्गा डेभलपमेन्ट...


वाणिज्य र विकास बैंकले कार्यालय सञ्चालनमा खर्च गरे १३ अर्ब १७ करोड, कुनले कति ? (तथ्याङ्कसहित)

काठमाडौँ । चार महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा १३ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १७ विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को कात्तिक मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा १३ अर्ब १७ करोड...


लाभांश र मर्जर प्रस्ताव सहित नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३२औं वार्षिक साधारणसभा पुस १८ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ। उक्त साधारसभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद...


१३ प्रतिशतले घट्यो वाणिज्य बैंकको नाफाः चार महिनामा कमाए साढे १९ अर्ब, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफामा गिरावट देखिएको छ । जेन जी आन्दोलनपछि बनेको असहज परिस्थितिका कारण बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को चार महिनासम्मको तथ्याङ्क अनुसार वाणिज्य बैंकको...


नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाका कामू सिईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि भिआरएस लिएर बाहिरीएपछि सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई काम सीईओ नियुक्त...


डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको आज मंसिर २५ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको...


फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम कुल चुक्ता पूँजीको ६.५ प्रतिशत नगद लाभांश...


लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो साधारणसभा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे २४औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद...


सालपा विकास बैंकको आईपीओ आजदेखि खुला

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आज मंसिर २५ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते...


प्रभु बैंकका रेमिट प्रमुख सुजिन शाक्य पक्राउ

काठमाडौँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। बुधबार ललितपुर महानगरपालिका–११ इखाँछेबाट पक्राउ परेका शाक्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानका क्रममा शाक्यले प्रभु बैंकलाई एक...


नेरुडे मिर्मिरे लघुवित्तका उच्च व्यवस्थापकसहित ४ दर्जन कर्मचारीद्वारा राजिनामा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कामू प्रमुख कार्यकारी अधिकृत भाग नारायण साहुसहित ५१ जना कर्मचारीहरुले राजिनामा दिएका छन् । मर्जर विवादमै अल्झिएको नेरुडे मिर्मिरे लघुवित्तले भिआरएस अफर ल्याएर कर्मचारीहरुलाई राजिनामा दिन लगाउँदै बिदा गरेको हो । कम्पनीमा...


साना किसान लघुवित्तमा राजनीतिक व्यक्तिलाई सीईओ बनाउने चलखेल, राष्ट्र बैंकमा उजुरी पर्दा प्रक्रियामा नै प्रश्न

काठमाडौँ । साना किसान विकास लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियामा ढिलाइ भएको छ । राजनीतिक दलमा आबद्ध ब्यक्तिलाई कम्पनीको सीईओ बनाउने गरी चलखेल सुरु भएपछि नियुक्तिमा ढिलाई भएको हो । नेपाल राष्ट्र बैंकको नियमअनुसार बैंक तथा वित्तीय...


प्रतिकित्ता १०५ रुपैयाँमै सिटिजन्स बैंकको शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक...


एक व्यक्ति एक सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । कुनै व्यक्ति एक समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुनसक्ने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन दिएको छ । विभागले सोमबार देशभरका सहकारी संस्थालाई निर्देशन दिँदै सहकारी ऐन २०७४ को दफा ४१ को व्यवस्था कार्यान्वयन गर्न भनेको...