सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ । जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक...


मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा बैंकका संस्थापक शेयरधनीहरूलाई नै प्राथमिकता दिनु पर्ने व्यवस्था बमोजिम ३५ दिन अवधि दिइएकोमा...


एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा इन्द्रकुमार कट्टेल पुनः नियुक्त

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रकुमार कट्टेल पुनः नियुक्त भएका छन् । कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो । अब उनको दोस्रो कार्यकाल चैत २९ गतेदेखि...


प्रतिकित्ता १७५ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको २ लाख कित्ता शेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। शेयर खरीद गर्न इच्छुक तथा योग्य जोकोही लगानीकर्ताहरूले बोलपत्र पेश गर्न...


सिद्धार्थ बैंकको ९ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ। बैंकले ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई आवेदन दिन आह्वान गरेको हो। यसअनुसार बिक्रीमा राखिएका...


सिद्धार्थ क्यापिटलले पायो आइएसओ ९००१:२०१५ प्रमाणपत्र

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणालीको प्रमाणपत्र आईएसओ ९००१ः २०१५ प्राप्त गरेको छ। यस प्रमाणपत्र इण्टरनेशनल सर्टिफिकेसन सर्भिसेज प्रालि, मुम्बईद्वारा प्रदान गरिएको हो र अष्ट्रेलिया तथा न्यूजील्याण्ड संयुक्त मान्यता प्रणालीद्वारा मान्यता प्राप्त छ। यस प्रमाणपत्रले...


सामुदायिक लघुवित्तमा कर्जा घोटालाः शाखा प्रमुखकै सेटिङमा लाखौं अपचलन

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको विभिन्न शाखामा प्रमुख भएर कार्य गर्दा संस्थाको रकम गैरकानूनी रूपमा अपचलन गरेको आरोपमा सन्तोष मगर पक्राउ परेका छन्। सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भएका २७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको विशेष टोलीले...


ऋण लिएर मार्केटमा लगानीः शेयर धितो कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, ४७ वित्तीय संस्थामा कुनले कति दिए ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ को फागुन महिनासम्मको अवधिमा अधिकांश बैंक तथा वित्तीय संस्थाले शेयर धितो...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज चैत २५ गते प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। प्रभु इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र ०.४५७९ प्रतिशत नगद लाभांश वितरणको...


राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज उनले गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । पण्डितले डेपुटी गभर्नरका रुपमा ५ वर्ष काम गर्नेछन्। उनी राष्ट्र बैंकमा...


नेशनल लघुवित्तका अध्यक्ष आचार्यको निधनपछि नयाँ नेतृत्व चयन

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको गत चैत ९ गते असामयिक निधन भएपछि रिक्त रहेको अध्यक्ष पदमा नयाँ नेतृत्व चयन गरिएको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३...


राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यरत निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नरको पद रिक्त थियो । डेपुटी...


सरकारले राष्ट्र बैंकका लागि दुई डेपुटी गभर्नर चुन्दै, कस्को सम्भावना बलियो ?

काठमाडौं । सरकारले आजै राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्त गर्ने भएको छ । सो सम्बन्धी निर्णय गर्न आज प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो बैठक डाकेको छ। राष्ट्र बैंकका १८ कार्यकारी निर्देशकहरूमा नरेश शाक्य, रेवती नेपाल, रामु पौडेल, विश्रुत थापा,...


८ महिनामा विकास बैंकहरुको नाफा साढे ४ अर्बः मुक्तिनाथ र गरिमाको कडा प्रतिस्पर्धा, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ८ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुले साढे ४ अर्बभन्दा धेरै नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका ८ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्षको फागुन...


वाणिज्य बैंकको नाफा ४३ अर्ब ८८ करोड: नबिल अग्रस्थानमा हुँदा आक्रामक कुमारी, पुछारमा एनआईसी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ८ महिनामा वाणिज्य बैंकले झण्डै ४४ अर्ब मुनाफा आर्जन गर्ने सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले ४३ अर्ब ८८...


एनएमबी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयका लागि विभिन्न पदमा कर्मचारी आवश्यक भएको भन्दै दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त संस्थाले खुला प्रतिस्पर्धाबाट...


महिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहका दुई जना शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकताका दिंदै शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी निरु कुथुमी राईको नाममा रहेको...


समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरिएको जनाएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न १२औं वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड...


राष्ट्र बैंकको नयाँ निर्देशन, तीन करोड सम्मको कृषि, आईटी र उद्योगमा सजिलै ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृषि, आईटी र उत्पादनमूलक उद्योगमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा थप गर्दै तीन...


बैंक तथा वित्तीय संस्थालाई दुई दिन बिदा गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई दुई दिन विदा दिने सरकारी निर्णय कार्यान्वयन गराउन पत्राचार गरेका छन् । गभर्नर डा. विश्व पौडेलले चैत्र २२ गतेको निर्णयका आधारमा हिजै राति केन्द्रीय बैंकले पत्राचार गर्दै सबै क,...