नबिल बैंकद्वारा १२.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय

काठमाडौं । नबिल बैंक लिमिटेडको मंसिर १९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नेपाल राष्ट्र बैंकले स्वीकृत दिएमा आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५० प्रतिशत...


आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना नवौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर २२ गते बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम...


बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै कार्यान्वयन गर्दैनन् संघको निर्णय

काठमाडौं । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले नै बैंकर्स संघको नियम कार्यान्वयन नगरेको पाइएको छ । नेपाल भ्यालुयर्स एशोसियसनका अनुसार संघका अध्यक्ष आफै सिइओ रहेकाे माछापुच्छ्रे बैंकमा संघसँग गरिएकाे निर्णय कार्यान्वयन नगरी उलङ्घन गरिईकाे हाे । साथै एशाेसिएशनले माछापुच्छ्रे...


१६ वर्षमा प्रवेश रिलायन्स फाइनान्स: देशभर २२ शाखासहित वित्तीय सेवा नयाँ आयाम

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज आफ्नो १५ वर्षको सफल यात्रा पूरा गर्दै १६औँ वर्षमा प्रवेश गरेको छ। कमलादीस्थित आफ्नै भवनबाट सञ्चालन हुँदै आएको केन्द्रीय तथा मुख्य शाखाबाट वित्तीय सेवाको विस्तार गर्दै आएको संस्थाले हाल देशभर २२ वटा शाखामार्फत...


एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि विशेष छुट सुविधा उपलब्ध

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको...


डेढ सय कर्मचारीको बढुवा गर्दै राष्ट्र बैंक, पुस १० भित्र आवेदन दिनुपर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले करिब डेढ सय कर्मचारीको बढुवा प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार कार्यक्षमता मूल्यांकन तथा आन्तरिक प्रतिस्पर्धा—दुवै विधिबाट यसपटक ठूलो संख्यामा बढुवा गर्न लागिएको हो। विभागले बढुवाका सम्भावित उम्मेदवारलाई पुस...


राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारी माग (सूचना सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक ७६ जना कर्मचारी माग गरेको छ। बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्म गरी ७६ जनाबाट दरखास्त आह्वान गरेको हो। बैंकले सहायक निर्देशक (अर्थशास्त्र) र (व्यवस्थापन) पदमा १/१ जना, सहायक निर्देशक पदमान ३९...


प्रतिकित्ता १०० रुपैयाँमै नेपाल फाइनान्सको २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयरधनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको समयावधिभित्र...


भारतीय १०० रुपैयाँभन्दा माथिका नोट नेपालमा चलाउने अनुमति

काठमाडौँ ।  भारतीय केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट चलनचल्तीमा ल्याउन अनुमति दिएको छ। आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लागू गरिएको पुरानो प्रतिबन्ध हटाएको घोषणा गरेको हो। भारतले सन् २०१६ मा नोटबन्दी...


सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताहरुलाई कति रकम फिर्ता दिँदैछ ?

काठमाडौं । समस्याग्रस्त सहकारीका साना बचतकर्ताले बचत फिर्ता पाउने भएका छन् । सरकारले चक्रीय कोष सञ्चालन कार्यविधि बनाइ पीडित साना बचतकर्ताको बचत फिर्ता दिने भएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयारी...


कामना सेवा विकास बैंकको बी प्लस मूल्यांकन पुनः पुष्टि, वित्तीय स्थिरता र विश्वसनीयतामा जोड

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको मूल्यांकन पुनः पुष्टि गरिएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको मूल्यांकन ‘बी प्लस’ कायम राखेको छ। यस मूल्यांकन अनुसार बैंकले वित्तीय दायित्व समयमै पुरा गर्ने क्रममा मध्यम जोखिम बोकेको ठहर गरिएको छ।...


विजय लघुवित्तमा उच्च वित्तीय जोखिम: क्रेडिट श्रेणी घटाइयो, नकारात्मक निगरानी कायम

काठमाडौँ । इक्रा नेपालले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको जारीकर्ता श्रेणी घटाउँदै बी प्लसबाट बी मा घटाएको छ। यस परिवर्तनसँगै कम्पनीको क्रेडिट योग्यता ‘नकारात्मक प्रभावको निगरानी’मा राखिएको छ। यस अर्थमा, यस श्रेणीका संस्थाहरूले आफ्ना वित्तीय दायित्व समयमै पूरा गर्ने...


सिटिजन्स बैंकलाई दोस्रो पटक ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र सुरक्षित बैंकिंङ्ग पहुँच पु-याँउदैै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित बैंक अफ द ईयर २०२५ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ । युके अवस्थित द फाइनान्सियल टाईम्सले डिसेम्वर...


लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक सभा पुस १४ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो २५औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकले पुस १४ गते काठमाण्डौको कमलपोखरीमा रहेको अग्रवाल भवनमा बिहान ११ बजेदेखि २५ औं वार्षिक सभा आयोजना गर्ने निर्णय...


ग्लोबल आइएमईको मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि उपहार वर्षा: आइफोन १७ जित्ने मौका

कठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली...


नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार

काठमाडौं । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ। यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ। “बैंकको यो सेवा यसअघि...


फोनपे सेवा लिएका बैंक तथा वित्तीय संस्थाको भुक्तानी प्रणाली प्रभावित हुने

काठमाडौँ । एफ वान सफ्ट ग्रुप अन्तर्गतको डिजिटल भुक्तानी सेवा ‘फोनपे’ आज (मंसिर १७) केहि समयका लागि अवरुद्ध हुने भएको छ। नेटवर्कको डिजास्टर रिकभरी ड्रिल सञ्चालन गर्न लागिएकोले सेवामा प्रभाव पर्ने भएको हो। लक्ष्मी सनराइज बैंकका अनुसार फोनपे सेवा...


सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्। बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ। सीईओको पदावधि सकिन लागेकाले बैंकको मंसिर...


लघुवित्तमार्फत धितो कर्जा १५ लाखसम्म पाउने विषय कार्यान्वयनमा, यस्तो छ राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गर्ने निर्णण कार्यान्वयनमा आएको छ । सोमबार मौद्रिक नीतिको प्रथम त्रैमास समिक्षा उल्लेख गरे अनुसार बैंकले मंगबार एकीकृत...


राष्ट्र बैंकको नीतिगत दर समायोजन कार्यान्वयनमा

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरहरूमा समायोजन गरेको छ। सोमबार मौद्रिक नीतिको प्रथम त्रैमास समिक्षा उल्लेख गरे अनुसार बैंकले मंगबार एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकदर ६ प्रतिशतबाट...