नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी पिडितका लागि ४ करोड १ लाख सहयोग
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख आर्थिक सहयोग गरेको छ । प्राकृतिक विपद्का...
भोटेकोशी बाढीले बैंकका १७ शाखा बगाउँदा ३५ कर्मचारी बेपत्ता, साढे ४ अर्ब निक्षेप जोखिममा
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका बैंक तथा वित्तीय संस्थाका शाखामा ठूलो क्षति पुर्याएको छ। बाढीले स्याफ्रुबेंसी र टिमुरे क्षेत्रका ११ वाणिज्य बैंकका १७ भन्दा बढी शाखा पूर्ण रूपमा बगाएको प्रारम्भिक विवरण छ। ती शाखामा करिब...
बाढीले बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्नेहरु पक्राउ
काठमाडौं । यही भदौं १० गते विहान रसुवामा आएको बाढीमा बगाएको बैंकको सेफ फुटाएर पैसा चोर्न कार्यमा संलग्न केही व्यक्तिहरुलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । त्रिशुली नदिले बगाएर ल्याएको बैंकको सेफ फुटाएर एक करोड भन्दा बढि रकम चोरी...
बैंकमा थुप्रिँदै ‘अनिच्छुक सम्पत्ति’, एक वर्षमै गैरबैंकिङ सम्पत्ति ५ अर्बले बढ्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय घरजग्गा तथा भवनका ‘अनिच्छुक मालिक’ बन्ने क्रम बढेको छ । ऋणीबाट कर्जा असुल हुन नसकेपछि धितोका रूपमा राखिएका घर, जग्गा, भवन तथा अन्य सम्पत्ति बैंकहरूले आफ्नै स्वामित्वमा लिनुपर्ने अवस्था बढ्दै गएपछि...
नेपाल एसबिआई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायहरूका लागि तत्कालीन आवश्यकता सम्बोधन गर्दै राहत तथा सहयोग पुर्याउने उद्देश्यले राहत सामग्री वितरण गरेको छ । यस पहलले विपद्को कठिन घडीमा प्रभावित समुदायसँग दृढतापूर्वक उभिँदै आवश्यक...
रसुवा बाढीले एनआईसी एशिया बैंकको तीन शाखा कार्यालय पूर्णरूपमा क्षति, सबै कर्मचारी सुरक्षित
काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एन आई सी एशिया बैंकका तीन शाखा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । साथै प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरू हाल सुरक्षित...
कुमारी बैंकको ३१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ३१ हजार ५२९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि विद्यमान प्रावधान बमोजिम बैंककै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर ३५ दिनसम्म पनि आवेदन नआएपछि...
प्रधानमन्त्री राहत कोषमा नेपाल बैंकको ३ करोड १ लाख सहयोग
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेडको ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ । बुधबार विहान रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुग्न...
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले नगद सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट...
३ दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले भदौ...
सुयोग्य सहकारीले प्रकोप उद्धार कोषमा एक लाख पठाउदा भुलवस १० लाख रुपैयाँ ट्रान्सफर, फिर्ता गर्न आग्रह
काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि योगदान गर्ने क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भुलवस बढी रकम जम्मा भएको भन्दै फिर्ता गरिदिन आग्रह गरेको छ।...
उद्धार र राहतका लागि ग्लोबल आइएमई क्यापिटलको १० लाख सहयोग
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट,...
भित्रभित्रै खोक्रो बन्दै गएको हिमालयन बैंक सुधार्न नसकेपछि अध्यक्ष श्रेष्ठले दिए राजीनामा
काठमाडौं । हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र व्यवस्थापन पक्षबीच चल्दै आएको मतभेद अन्ततः राजीनामासम्म पुगेको छ। बैंकको व्यवस्थापन सुधार तथा सञ्चालनका विषयमा अध्यक्ष र व्यवस्थापन पक्षबीच पटक–पटक मतभेद हुँदै आएको र कतिपय बोर्ड बैठकसमेत...
सानिमा बैंकको लाभांश घोषणा
सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले साधारण शेयरतर्फबाट १० प्रतिशत नगद लाभांश र अग्राधिकार शेयरमार्फत नगद लाभांश वापत ८।२५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार...
एभरेष्ट बैंकको लाभांश घोषणा
काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको बैठकले १० प्रतिशत नगद लाभांश र बोनस शेयरमा लाग्ने कर र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले आर्थिक बर्ष २०८२र८३ को संचित मुनाफाबाट...
भोटेकोशी विपत्तिमा बैंकिङ क्षेत्र एकढिक्का, प्रभावितलाई पुनरुत्थानसम्म साथ दिने घोषणा
काठमाडौँ । भदौ १० गते बुधबार भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले गहिरो दुःख व्यक्त गरेको छ । सिबिफिनले एक विज्ञप्ति जारी गर्दैै प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा...
राहत कोषमा डिजिटल रकम पठाउँदा कारोबार सीमा नलाग्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सञ्चालनमा रहेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा डिजिटल माध्यमबाट रकम पठाउँदा अधिकतम कारोबार सीमा लागू नहुने व्यवस्था गरेको छ। राष्ट्र बैंकको...
रसुवाको बाढीपछि लुम्बिनी विकास बैंकका कर्मचारी रूपेश श्रेष्ठ वेपत्ता
काठमाडौँ । रसुवा जिल्लाको टिमुरे आसपासमा भदौ १० गते बिहान आएको ठूलो बाढीपछि लुम्बिनी विकास बैंक लिमिटेड, बट्टार शाखामा कार्यरत कर्मचारी रूपेश श्रेष्ठ सम्पर्कविहीन भएका छन्। श्रेष्ठ कार्यालयमा बिदा लिएर बसेको अवस्थामा श्रीशुलीबाट बेत्रावती जाने क्रममा सम्पर्कविहीन भएको परिवारजनले...
रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्धेश्यले रु.२५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत...
गोसाइँकुण्ड तीर्थयात्रामा गएका मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी सम्पर्कविहीन
काठमाडौँ । मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई कर्मचारी गोसाइँकुण्ड तीर्थयात्राका क्रममा नुवाकोटको बेत्रावतीबाट सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा मुक्तिनाथ विकास बैंकको नयाँ...




















