स्वरोजगार लघुवित्तको नाफा ४५% बढ्यो, अधिकांश सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा नाफासँगै अन्य सूचकहरूमा प्रगति देखिएको हो। उक्त वित्तीय विवरण...


साना किसान विकास लघुवित्तको नाफा २६.४२ प्रतिशत घट्यो, अधिकांश सूचकमा गिरावट

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो वित्तीय विवरण अनुसार कम्पनीको आम्दानी र नाफासँगै अधिकांश सूचकमा गिरावट आएको देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म ५१...


मेरो माइक्रोफाइनान्सको आम्दानीसँगै नाफा बढ्यो, खराब कर्जा १९.५४ प्रतिशत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा आम्दानी सहित नाफामा बढोत्तरी भएको...


हिमालयन लघुवित्तको नाफा र आम्दानीमा उछाल, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीको नाफा र आम्दानीमा उछाल आएको...


बैंकिङदेखि डिजिटल भुक्तानीसम्म पहुँच विस्तार, राष्ट्र बैंकको प्रतिवेदनमा के छ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो ।...


बैंकहरूको खराब कर्जा ०.५९% बढ्योः आठ बैंकले घटाए, चार बैंकको ७ प्रतिशत माथि

काठमाडौं । चालू आर्थिक वर्षको पुस दोस्रो त्रैमासिक वित्तीय विवरण २० वटै वाणिज्य बैंकहरूले सार्वजनिक गरिसकेका छन्। तिनै बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आठवटा बैंकहरूले खराब कर्जा (एनपीएल) घटाउन सफल भएका हुन्। त्यसो त गत आवको पुस मसान्तसम्मको...


सामुदायिक लघुवित्तको गोष्ठी तथा कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाण्डौं । नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गको ईजाजतपत्र प्राप्त सामुदायिक लघुवित्त संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा...


एनआईसी एसिया बैंकमा कर्पोरेट खाता खोल्दै हुनुहुन्छ ? छैन कुनै सुविधा

काठमाडौं । तपाई कुनै व्यवसायी हुनुहुन्छ र एनआईसी एसिया बैंकमा कर्पोरेट खाता खोल्दै हुनुहुन्छ भने अब सचेत हुनुहोला । किनभने बैंकले कर्पोरेट खाता सञ्चालन गरेबापत संस्थाका कर्मचारीहरुलाई क्रेडिट कार्ड, अटोलोन सुविधा जस्ता कुनै पनि सुविधा प्रदान गर्न नसक्ने अवस्थाबाट...


तरलता बढेपछि बजारबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा तरलता बढेपछि सोको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ५२ दिने निक्षेप संकलन उपकरण मार्फत ३० अर्ब रुपैयाँ तान्न लागेको हो। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा...


फरवार्ड लघुवित्तका सीईओले दिए राजीनामा, कामु सीईओमा भट्टराई नियुक्त

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले राजीनामा दिएका छन्। उनले व्यक्तिगत घरायसी कारण देखाई दिएको राजीनामा कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो। सोही बैठकले अर्काे व्यवस्था...


कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले रिक्त सीईओ पदमा वालिङ नगरपालिका वडा नम्बर ६, स्याङ्जा निवासी कामु सीईओ पाण्डेलाई नै...


आत्मनिर्भर लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय सूचक कस्तो?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफामा उछाल आएको कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले गत आवको पुस मसान्तसम्म ८४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा...


नारायणी डेभलपमेन्ट बैंकको अवितरित ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक समूहतर्फको अवितरित ६ लाख ३ हजार १६२ कित्ता शेयर आज माघ १८ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा आएको छ। बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म हकप्रद निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फ...


मर्जर र शेयर स्वामित्व परिवर्तको प्रस्ताव सहित कर्पाेरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १० गते पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा १८औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको गत पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि...


बजारमा नक्कली नोटको बिगबिगि, अर्थतन्त्रलाई नै धरापमा पार्ने खोटा चलन नियन्त्रणमा उदासिन राष्ट्र बैंक

काठमाडौँ । नेपाली बजारमा नक्कली (खोटा) नोट बरामद हुने क्रम निरन्तर बढ्दो क्रममा रहेको छ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद हुन थालेको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्ग...


वाणिज्य बैंकको खुद ब्याज आम्दानी झण्डै १ खर्बः नबिल र ग्लोबलको सर्वाधिक, अन्य कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ । पुष मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज...


स्वावलम्बन लघुवित्तले शेयर स्वामित्व परिवर्तन गर्ने

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिवर्तन गर्ने भएको छ। हाल संस्थापक र सर्वसाधारण शेयर अनुपात ६०ः४० रहेकोमा ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ५१ः४९ कायम गर्ने...


एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्तो?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा खुद नाफामा उछाल आएको छ। कम्पनीको खुद नाफा ४२ लाख रुपैयाँबाट ३४६ प्रतिशतले बढेर १ करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी...


नारायणी डेभलपमेन्ट बैंकमा सर्वसाधारणको निक्षेप असुरक्षित, के हेर्दैछ राष्ट्र बैंक ?

काठमाडौँ । वित्तीय सेवा प्रदान गर्ने नाममा सर्वसाधारणबाट निक्षेप संकलन गर्दै आएको नारायणी डेभलपमेन्ट बैंक गम्भीर वित्तीय संकटतर्फ उन्मुख देखिएको छ । आम सर्वसाधारण निक्षेप नै धरापमा पर्ने बैंकका वित्तीय विवरणमा डरलाग्दो चित्र देखिन थालेको हो । तरलता, कर्जा...


कर्मचारी स्वास्थ्यमा सिटिजन्स बैंकको जोडः स्तन र प्रोस्टेट क्यान्सरबारे देशव्यापी जनचेतना कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम...