प्रयोगकर्तासँग गैर कानुनी रुपमा शुल्क असुल्दै इसेवा, ११० प्रतिशत मुनाफामा राष्ट्र बैंक मौन
काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा हाल आफ्नो मुख्य उद्देश्य भन्दा हटेर शेयरधनीको लाभमा केन्द्रित भएको देखिएको छ । आम नागरिकको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको कम्पनीले सर्वसाधारणको विश्वास जित्दै गुणस्तरीय सेवा दिनुपर्ने इसेवा भने...
विदेशी लगानी र ऋण व्यवस्थापन सहज बनाउँदै राष्ट्र बैंक, विनियमावलीमा पाँचौ संशोधन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापनसम्बन्धी व्यवस्थालाई थप स्पष्ट र सहज बनाउँदै विनियमावली, २०७८ मा पाँचौ संशोधन गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८...
ग्रामिण विकास लघुवित्तको सञ्चालक समितिमा फेरबदल
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा परिवर्तन भएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा उपसचिव सुव प्रसाद रिजालको सट्टा आन्तरिक राजस्व कार्यालय भैरहवा का प्रमुख कर अधिकृत प्रेमराज पोखेल मनोनयन भएका छन्। संस्थाका अनुसार...
महुली लघुवित्तको शेयर आजदेखि बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आजदेखि ६ हजार २८५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन...
आज बिदाका दिन समेत यी बैंकहरुका शाखाहरु खुला रहने
काठमाडौँ । तमु ल्होसारको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्। कुन बैंकका...
चार लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । नेप्सेमा आज ४ वटा लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजन भएका कम्पनीहरुमा डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त,मिथिला लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो। मिथिला लघुवित्तको १४।२५ प्रतिशत बोनस सेयर समायोजन...
नयाँ सञ्जीवनी लघुवित्त शुभारम्भ हुँदै
काठमाडौं । सञ्जीवनी लघुवित्तले अब आफ्नो सेवा शुभारम्भ गर्ने भएको हो ।लघुवित्तमा सात बैंक तथा वित्तिय संस्थाको लगानी हुने भएको छ । तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा भएर राष्ट्र बैंकले टेकओभर गरेर पश्चात अब...
भोलि बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?
काठमाडौँ । तमु ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने निर्णय गरेका हुन्। बैंकहरुले आफ्ना...
लक्ष्मी सनराइज बैंकको २५औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब...
एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट, कुनको कति रुपैयाँले बढ्यो ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज ८५ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ...
भ्रष्टाचार काण्डमा मुछिएका दीपक खड्काले अर्बौ रकम ऋण लिदै, कुन बैंकले पत्याउला ?
काठमाडौँ । भ्रष्टाचार काण्डमा मुछिएका विवादित नेता दीपक खड्काले बैंक तथा वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिन लागेको पाइएको छ । झापाको धुलाबारीमा निर्माण भइरहेको पाँचतारे होटल ‘ईस्टर्न नेपाल’ परियोजनाका लागि खड्काले २ अर्ब २८ करोड ८० लाख रुपैयाँको...
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र ल्याउँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले सोमबार सूचना जारी गर्दै एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ को बोलकबोल तथा निष्कासन गर्न लागिएको जनाएको हो।...
सात कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस १४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनार्थ १ कम्पनीले भोलि र ६ कम्पनीले पर्सि बुक क्लोज गर्दैछन्। भोलि सार्वजनिक बिदा भएकोले आजसम्म...
चाँदी आयातमा राष्ट्र बैंकको सहजता: उद्योगलाई २० लाख र व्यवसायीलाई ४ लाखसम्म डलर सटही सुविधा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा नयाँ सुविधा थप गरेको छ । अब महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूले अमेरिकी डलर २० लाखसम्म र अन्य व्यवसायीहरूले अमेरिकी डलर...
वित्तीय रुपमा कमजोर ‘आइएमई लिमिटेड’, प्रतिस्पर्धा बजारमा टिक्न गारो परेपछि आईपीओ रणनीति
काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारीमा रहेको व्यवसायी चन्द्र ढकालको स्वामित्वमा रहेको आइएमई लिमिटेड वित्तीय रुपमा कमजोर देखिएको छ। पछिल्ला वर्षका तथ्यांकले कम्पनीको आम्दानी, नाफा क्षमता, तरलता र कार्यशील पूँजी व्यवस्थापनमा गम्भीर कमजोरीहरू उजागर गरेको हो । कम्पनीले...
अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै
काठमाडौँ ।बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्न लागेको...
प्रथम बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न
काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याङ्क्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’...
प्रभु बैंकका सीईओ शेरचनसहित सम्पूर्ण कर्मचारी रिहा
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका छन्। सरकारी वकिलको कार्यालयले उनलाई हिराशत मुक्त गर्ने निर्णय गरेको हो । सीईओसहितका सम्पूर्ण कर्मचारी रिहा भएका केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बीमापोष्टलाई जानकारी दिए । प्रभु...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्साल र आईएमई हस्पिटालिटी...
विन नेपाल र स्वरोजगार लघुवित्त मर्ज हुने, हस्ताक्षर सम्पन्न
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड मर्ज हुने भएका छन्। काभ्रेपलाञ्चोक बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको विन नेपाल लघुवित्त र बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त मर्ज हुन लागेका हुन्।...


















