लक्ष्मी लघुवित्तले लाभांश नदिने, पुष २९ गते बोलायो साधारण सभा

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । सोहि बैंठकले गत आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन पारितका लागि पुष २९ गते १४औं...


लाभांश र मर्जर प्रस्ताव राखेर जीवन विकास लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते मोरङ कटहरीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे सातौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर ०.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको...


लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते मंगलबार पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि मा बिहान १० बजे तह्रौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५...


दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस ८ गते एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस ९ गते बुक क्लोज गर्ने भएकाले...


सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा पुष ७ गते सोमबार काठमाडौँमा सम्पन्न भएको हो । साधारण सभाले बैंकको चुक्ता पूँजी को ५.३५८३ प्रतिशत अर्थात् १९ करोड ५ लाख ५३...


लाभांश पारितका लागि कालिका पावरले बोलायो साधारण सभा

काठमाडौँ । कालिका पावर कम्पनी लिमिटेडले १८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा पुष २८ गते सोमबार दियालो फुडल्याण्ड चितवन भरतपुर चितवनमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस...


महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व: स्वास्थ्य, शिक्षा, पूर्वाधार र विपन्नमा आर्थिक सहयोग

काठमाडौँ। महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमास र कार्तिक–मंसिरमा वित्तीय साक्षरता, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन लगायतका क्षेत्रहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गरेको छ। बैंकले दिगो विकास लक्ष्य, सांस्कृतिक प्रवद्र्धन, पूर्वाधार सुधार तथा मानव...


इन्फिनिटी लघुवित्तका शेयरधनीहरुको हात रित्तो

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीको पुष ६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको कम्पनी सचिव ज्ञानीश्वर पन्तले जानकारी दिए । सोहि बैठकले गत आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन...


नबिल बैंकले जित्यो एक अर्बको मुद्दा

काठमाडौं । चीनको अदालतमा चलेको काउन्टर ग्यारेन्टी सम्बन्धी मुद्दा नबिल बैंकले जितेको छ। माथिल्लो त्रिशूली थ्री–बी जलविद्युत् आयोजनाको ठेक्का सम्झौता तोडिएपछि जमानत जफतको विषयलाई लिएर चिनियाँ निर्माण कम्पनीले दायर गरेको मुद्दा सिचुआनको तल्लो र माथिल्लो दुवै अदालतबाट खारेज भएको...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने भएको छ । कम्पनीको पुष ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने...


लाभांश र मर्जर प्रस्ताव राखेर हिमालयन लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजे चौधौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद...


मर्जर र लाभांश प्रस्ताव सहित नबिल बैंकले बोलायो साधारणसभा

काठमाडौं । नबिल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१औं वार्षिक साधारणसभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (कर सहित)...


सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गरिने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २१औं वार्षिक साधारणसभा आज पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि बस्दैछ। सभाले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने, उपयुक्त...


सहकारी बैंकबाट लिने कर्जामा राष्ट्र बैंकको लगाम

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्था कसिलो बनाएको छ । सहकारी बैंकबाट सदस्य सहकारीले ऋण लिँदा सहकारीका कर्जा सदस्यले लिएको भन्दा धेरै नहुने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । कुनै सहकारीका सदस्यले कर्जा लिँदा...


प्रभु बैंक प्रकरण: सीईओ शेरचनसहितलाई पाँच दिन म्याद थप

काठमाडौं । प्रभु बैंकसँग सम्बन्धित प्रकरणमा पक्राउ परेका बैंकका शीर्ष अधिकारीसहित पाँच जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उच्च अदालत पाटनले प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख...


व्यवसायसँगै समाजप्रति उत्तरदायी यात्रा: लक्ष्मी ग्रुपले मनायो ५२औँ वार्षिकोत्सव

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो स्थापनाको ५२औं वर्ष पूरा गरेको छ । सन् १९७३ मा ‘लक्ष्मी मिठाई भण्डार’ नामक एउटा सानो पसलबाट सुरु भएको यो यात्रा आज ५२ वर्ष पुग्दा एक ठूलो र सफल व्यावसायिक घराना (कम्पनी) को रूपमा...


सपोर्ट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत...


एभरेष्ट बैंकको बोनश शेयर सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ।आइतबार कम्पनीको ६ प्रतिशतले हुने ७७ लाख ६६ हजार ८ सय १६ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि...


हिम स्टार उर्जाको कम्पनी सचिवमा पाण्डे नियुक्त

काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छिन् । कम्पनीको पुष ४ गते गते शुक्रवार बसेको संचालक समितिको २५४ औं बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।  


नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।...