वाणिज्य बैंकहरूले भदौ महिनाको नयाँ ब्याजदर सार्वजनिक, कुनको घट्यो, बढ्यो ?

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरूले भदौ महिनाका नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ। भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४।१६७५ प्रतिशतविन्दुबाट ०।०३१५ प्रतिशतविन्दु घटेर ४।१३६...


जीवन विकास लघुवित्तको नाफा १ अर्ब नाघ्यो, लाभांश क्षमता कति ?

काठमाडौँ ।  मर्जरको प्रक्रियामा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.२० प्रतिशत बढी हो । अघिल्लो आवमा...


प्रभु बैंकका ग्राहकलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित सस ःत्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुन र कीर्तिपुर शाखा प्रमुख...


सालपा विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, लाभांश क्षमता भने ऋणात्मक

काठमाडौँ । सालपा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको...


माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ९८ करोड

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको...


मर्जर र सञ्चालक निर्वाचनको प्रस्ताव सहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग...


सरकार–लघुवित्त पीडितबीच ७ बुँदे सहमति

काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षबीच ७ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भएको वार्तापछि सहमति जुटेसँगै आन्दोलनकारीले राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्। सहमतिको मुख्य बुँदा लघुवित्त क्षेत्रका समस्या समाधानका...


धौलागिरी लघुवित्त डीसीईओमा मिनप्रसाद जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद ९डीसीईओ०मा मिनप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । संस्थाका प्रमुख...


कामना सेवा बैंकको मोबाइल बैंकिङ ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’सँग जोडियो

काठमाडौँ ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।...


प्रभु बैंकको नाफा र ईपीएस ऋणात्मक, खराब कर्जा पुग्यो १५.५५ प्रतिशत

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा २४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ८७ करोड २३ लाख...


प्राइम कमर्सियल बैंकको नाफा २८.४८ प्रतिशतले बढ्यो, खराब कर्जा भने ६.६९ प्रतिशत

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको नाफा २८.४८ प्रतिशत बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको हो । अघिल्लो...


सिटिजन्स बैंकको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफा २ अर्ब ९ करोड, अधिकांश सूचकमा चमक

काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा कम्पनीले २ अर्ब ९ करोड ८६...


हिमालयन बैंकको नाफामा चमकः वर्षदिनमा १ अर्ब ४८ करोड खुद नाफा आर्जन, खराब कर्जा भने ७.९६ प्रतिशत

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको हो । कम्पनीको नाफा एक हजार ४१ प्रतिशत बढेर १ अर्ब ४८ करोड ३ लाख...


इन्भेस्टमेन्ट मेगा बैंकको वित्तीय अवस्था सबल, दैनिक सञ्चालनमा समस्या छैन : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । बैंकका वित्तीय परिसूचकहरू केन्द्रीय बैंकले तोकेको मापदण्डभन्दा सबल रहेकाले बैंकको दैनिक सञ्चालनमा कुनै जटिलता आउने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको हो । राष्ट्र...


विपद् पीडितलाई राष्ट्र बैंकको राहत: निजी आवास बनाउन सहुलियतपूर्ण कर्जा, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । प्राकृतिक विपद् पीडितले निजी आवास निर्माणका लागि सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । नेपाल सरकारले गत असार १८ गते ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ मा पहिलो संशोधन गर्दै प्राकृतिक विपद् पीडितको निजी आवास निर्माणका लागि...


मुद्दा दायर भएको घटनाप्रति नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको गम्भीर ध्यानाकर्षण

काठमाडौँ ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गरिँदै आएको नियमित कामकारबाहीका विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले उक्त घटनाका कारण...


कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

काठमाडौँ । कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि...


वर्षदिनमा राष्ट्रिय स्तरका विकास बैंकको नाफा ८ अर्ब ६५ करोड, मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धा

काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको मुनाफामा लोभलाग्दो सुधार देखिएको हो । गत आर्थिक...


राष्ट्रिय वाणिज्य बैंकको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उत्साहजनक प्रगति

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकका अधिकांश सूचकहरूमा उल्लेख्य वृद्धि देखिएको हो। बैंकले गत आवमा ४ अर्ब...


वित्तीय बजारमा अनलाइन ठगीको आतंकः एक वर्षमै साढे ६६ करोड गायब, ईसेवासहितका वालेट मुख्य हतियार

काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगी धन्दा भयावह अवस्थामा आइपुगेको छ । प्रविधिको द्रूत विकास र अनलाइन सेवा प्रयोगमा बढ्दो आकर्षणसँगै ठगीको आंकडाले निकै डरलाग्दो रुप लिदै गइरहेको देखिएको हो । सरल पहुँच र छिटो सेवा दिने डिजिटल वालेट...