माइक्रोफाइनान्सको वित्तीय विवरणमा चमक: ५० लघुवित्तको नाफा १२ अर्ब, खराब कर्जा कति ? (तथ्याङ्कसहित)
काठमाडौं । आर्थिक मन्दी, कारोबारमा आएको सुस्ती तथा विभिन्न आन्दोलनको प्रभावका बीच दबाबमा परेको लघुवित्त क्षेत्र क्रमशः सुधार र स्थिरतातर्फ उन्मुख भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचनाको सुविधापछि ऋणीहरूलाई किस्ता भुक्तानी सहज हुनु, खराब...
गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवनमा, आजदेखि सेवा शुरु
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय (रजिष्टर्ड) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ। गत वर्षको कात्तिक २७ गते सम्पन्न भएको बैंकको १९औं वार्षिक साधारणसभाले काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा...
बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले ‘६ महिने निक्षेप संकलन’ उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट क, ख...
एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको...
कालिका लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले एकजना नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। यसका लागि कुनै पनि विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी बैंक...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ७४ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पाँच जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ७४ हजार ८८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने प्रावधान बमोजिम उक्त शेयर...
लघुवित्त पीडितको धर्नास्थलमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिनदेखि धर्नामा रहेका सहकारी तथा लघुवित्त पीडितलाई भेट्न मंगलबार अपराह्न पुल्चोक पुगेकी छन् । भण्डारी राष्ट्रिय मानवअधिकार आयोग परिसरमा धर्नामा रहेका आन्दोलनरत पीडितलाई भेट्न पुगेकी हुन् । पीडितहरूले सरकारले आफूहरूका माग तथा तत्कालीन...
रोकिराखेको ‘सुपर सोको’ इलेक्ट्रिक स्कुटरमा अचानक आगलागी, उपभोक्तामा त्रास
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सनसिटी चोकमा रोकिराखेको अवस्थामा ‘सुपर सोको’ ब्राण्डको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको छ । सोमबार बागमती प्रदेश ०२–०२७ प ९८५६ नम्बरको इलेक्ट्रिक स्कुटर अचानक आगलागी हुँदा स्कुटरको अधिकांश भाग जलेर नष्ट भएको हो ।...
बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चारजना प्रकाउ
काठमाडौं । बैंकको ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । बैंकबाट बोलेको हुँ भन्दै कल गरेर ओटीपी लिएर ठगी गर्ने चार जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्माले दिए राजीनामा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएका छन्। यस विषयमा सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले सञ्चालक समितिका अध्यक्ष शर्माले भदौ १ गते दिएको राजीनामा भदौ २ गतेदेखि नै लागू हुने गरी...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको भदौ १ गते अपरान्ह ४ बजेदेखि साढे ५ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब ७३...
सिद्धार्थ बैंकको ३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको म्यादसम्म संस्थापक शेयरधनीबाट निवेदन...
माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका पाँडेले...
महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले...
कुमारी बैंकको मोबाइल एपबाटै करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सकिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभाग (आईआरडी) को करदाता प्रोत्साहन कार्यक्रम सम्बन्धी सुविधा थप गरेको छ। नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले बैंकले ‘कुमारी स्मार्ट’ मोबाइल एपमा यो सुविधा...
जनउत्थान सामुदायिक लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। जनउत्थान सामुदायिक लघुवित्त पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडका ८ जिल्ला गरी...
लक्ष्मी सनराइज बैंकले कमायो ३ अर्ब ११ करोड नाफा, अधिकांश सूचकमा सुधार
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको ४ अर्ब ६ करोड २० लाख रुपैयाँको तुलनामा नाफा २३.२६ प्रतिशत...
सरकार र लघुवित्त पीडितबीचको ७ बुँदे सहमतिको किसान मजदुर आन्दोलन समितिद्वारा स्वागत
काठमाडौँ। सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबीच लघुवित्तका ऋणीका समस्या समाधान गर्ने विषयमा सात बुँदे सहमति भएको छ। समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमतिबारे जानकारी दिँदै तत्कालका लागि काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम...
वर्षदिनमा वाणिज्य बैंकको नाफा ७० अर्बः ४ को घट्दा एक ऋणात्मक, नबिललाई पछ्याउँदै कुमारी
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकले झण्डै ७० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । २० वाणिज्य बैंकले सार्वजनक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ...
प्रभु बैंकमा अर्को काण्ड, ४८ करोड ऋण घोटालामा बैंक म्यानेजर नन्दराज पक्राउ
काठमाडौं । प्रभु बैंकमा एकपछि अर्को ऋण घोटाला काण्ड बाहिर आएको छ । एसियन भिलेज रिसोर्टका नाममा प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग काण्डमा यसअघि सो रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई प्रक्राउ गरेको प्रहरीले गत बिहिबार प्रभु बैंकका...




















