युनाईटेड मोदी हाइड्रोपावरको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको संचालक समितिको अध्यक्षमा नविन सिलवाल चयन भएका छन् । संचालक समितिको शुक्रबार बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो । कम्पनीको गत २७ गते सम्पन्न १० औँ बार्षिक साधारणसभाबाट सिलवाल संचालक समितिमा निर्वाचित...


बझाङ्गको चैनपुरमा प्रभु बैंकको ३०४औं शाखा सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा जेठ ३२ गतेदेखि जयपृथ्वी नगरपालिका,वडा नं.१० बझाङ्ग मा स्थित चैनपुरमा आफ्नो ३०४ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि.ले आफ्नो बैंकको व्यावसायिक सञ्जाल...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई यी चार संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्था तथा सुपर मार्केटसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइाल बैंकिङ्ग प्रयोग...


२९ जना ऋणीलाई कर्जा चुक्ता गर्न लक्ष्मी लघुवित्तको आग्रह

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न २९ जना ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेकोे छ । ऋणीहरू धितो राखि वा बिना धितो ऋण लिएको र पटकपटक कर्जा चुक्ता गर्न आग्रह गर्दापनि बेवास्ता गरेपछि कम्पनीले ३५...


नबिल बैंकले घटायो ब्याजदर, कुन खातामा कति कायम ?

काठमाडौँ । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागु हुने गरी बैंकले ब्याजदर सार्वजनिक गरेको हो । बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ । नबील बैंकको व्यक्तिगत...


राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागु हुने गरी बैंकले ब्याजदर सार्वजनिक गरेको हो । बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको...


स्वावलम्बन लघुवित्तमा कर्मचारी माग, एसईई उत्तीर्णलाई अवसर

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन माग गरेको हो । यसमा कर्मचारीले संस्थाको जुनसुकै कार्यालयमा रहेर काम गर्नुपर्ने हुन्छ । यसका लागि कम्तीमा एसईई...


एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार १ गते देखि लागू हुने गरी ब्याजदर घटाएकोे हो । यस बैंकले असार महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत ब्याज ताकेको...


वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिकः तीनले बढायो, अधिकांशले घटाए ऋणको ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। गत महिनाको तुलनामा ११ बैैंकहरुको ब्याजदर घटेको देखिएको छ। जेठ महिनामा औषतमा ६।९९ प्रतिशतविन्दु रहेको १९ वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, असारमा घटेर ६।८६ प्रतिशतविन्दुमा...


प्रभु बैंकले पनि यथावत् राख्यो ब्याजदर

काठमाडौं । प्रभु बैंक लिमिटेडले असार महिनाका लागि ब्याजदर यथावत् राखेर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी उक्त ब्याजदर सार्वजनिक गरेको हो । प्रभु बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ देखि ५...


माछापुच्छ्रे बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्यादर सार्वजनिक गरेको छ । बैंकले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । असार महिनामा...


नेपाल बैंकले यथावत् राख्यो ब्याजदर

काठमाडौं । नेपाल बैंक लिमिटेडले असार १ गते देखि लागू हुने गरी नया ब्याजदर सार्वजनिक गरेको छ । उक्त ब्याजदर अनुसार बैंकले असार महिनाका लागि जेठ महिनाकै ब्याजदर यथावत्  राखेको हो । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ...


कृषि विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । कृषि विकास बैंकले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गते देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असार महिनाका लागि जेठ महिनाकै ब्याजदर यथावत राखेको छ ।...


कुमारी बैंकले घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । कुमारी बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.५६ प्रतिशत कायम गरेको...


एनएमबि बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । एनएमबि बैंक लिमिटेडले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असार १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । एनएमबि बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत कायम गरेको छ...


एनएमबि लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा असार २१ गते गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको संचालक समितिको बैठकले पोखराको होटल बाराही पोखरा प्रा.लि.मा दिनको साढे ११ बजे सभा बोलाएको हो । सभाले...


एकै व्यक्ति दुई सहकारी संस्थाको सदस्य हुन नपाउने, भए कारवाही हुने

काठमाडौं । एकै व्यक्ति दुई सहकारी संस्थाको सदस्य हुन नपाउने भएको छ। अव्यवस्थित सहकारी विभागले निर्णय गरेर मन्त्रायलबाट स्वीकृत गराइसकेको छ।भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले एकै स्थानीय तहमा एकभन्दा बढी सहकारी संस्थामा सदस्यता रहेका भए...


अब अति भयो, माग पुरा नभए बिद्रोहः लघुवित्त पीडित

काठमाडौं । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले आफ्ना माग सम्बधोन गरिसक्न सरकारलाई १५ दिनको अल्टिमेटम् दिएको छ । बिहिबार समितिले राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी असार १५ गतेभित्र निकाष नभए १६ गतेदेखि वित्तीय संस्थाहरुविरुद्ध...


समृद्धि फाइनान्ससहित ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयरमूल्य सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ९.३२ दशमलव २११२.२९ को बिन्दुमा कायम भएको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये ९४ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज...


महुली लघुवित्तको १२औं स्थापना दिवस कार्यक्रम सम्पन्न

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ३२ वटा जिल्लाका ६४ वटा शाखा कार्यालय मार्फत वृक्षारोपण तथा विरुवा वितरण कार्यक्रम समपन्न गरेको हो...