१० महिनामा ५ खर्ब २७ अर्बको शेयर कारोबारः हाइड्रोपावर र बैंकको हिस्सा धेरै, कुन सेक्टरको कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ५ खर्ब २७ अर्ब रुपैयाँको शेयर कारोबार भएकोछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ खर्ब २७ अर्ब ९२ करोड...
सिटिजन्स बैंक र ग्राण्ड नोरलिङ होटेलबीच छूट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंको मूलपानीस्थित स्थित ग्राण्ड नोरलिङ होटेल रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्राण्ड नोरलिङ होटेलका सेवाहरुमा...
नेरुडे मिर्मिरे लघुवित्तको सेयर संरचना परिवर्तन
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । सेयर संरचना परिवर्तपश्चात अब संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ५१.४९ प्रतिशत र सर्वसाधारण समूहको ४८.५१ प्रतिशत कायम भएको छ । संस्थामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको...
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको ५.८१ लाख कित्ता शेयर किन्ने मौका
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ लाख ८१ हजार २५१ कित्ता शेयर आज जेठ २९ गतेदेखि लिलामीमा ल्याएको हो । यो शेयर जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न...
गुराँस लघुवित्तले माग्यो कर्मचारी, केके चाहिन्छ योग्यता?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पद तथा श्रेणीहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न रिक्त पदहरूमा स्थायी पदपूर्ति गर्नेगरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरेको हो । कम्पनीले कनिष्ठ अधिकृत एक जना, सुपरभाईजर...
सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरी, अख्तियार, सोबेन, राष्ट्र बैंक र बीमा प्राधिकरण सहित १४ वटा निकायले अनुसन्धान गर्न पाउने
काठमाडौं । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कसुरमा नेपालका विभिन्न १४ वटा निकायले अनुसन्धान गर्न पाउने भएको छ ।यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्रै सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको थियो । सो व्यवस्था परिमार्जन भएर प्रहरी अख्तियार, राष्ट्र बैंक र धितोपत्र...
असार महिनामा ब्याजदर घटाउने बैंकहरुको तयारी
काठमाडौं । आगामी असार महिनामा पनि बैंकहरुले निक्षेपको ब्याजदर घटाउने तयारी गरेका छन्। जेठमा नै बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ७।०६ प्रतिशतमा झरेको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर औसतमा ५।८९ प्रतिशतमा झरेको छ। अझै पनि बैंकहरुमा अधिक तरलता...
तत्कालीन सेन्चुरी बैंक ऋण प्रवाह प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं । तत्काली सेन्चुरी बैंक ऋण प्रवाह प्रकरणमा थप एक जना पक्राउ परेका छन् सिईआइबीको टोलीले अभिषेक बज्राचार्यलाई पक्राउ गरेको हो। सुनसरी प्रहरीको सहयोगमा उनलाई धरानबाट पक्राउ गरेर काठमाडौं ल्याउन लागिएको हो ।त्यस्तै सोमबार प्रहरीले बैंकका तत्काली अध्यक्ष राजेश...
हाइड्रोपावर सेक्टरमा झुम्मिदै लगानीकर्ता, किन आइरहेको छ कारोबारमा रफ्तार ?
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । सोमबार शेयर बजारको परिसूचक नेप्से ८.९० अंकले बढेर २०८२.०९ बिन्दुमा कायम हुँदा होटल तथा पर्यटन समूह भने एकैदिन २ प्रतिशतले बढेको छ । सो समूह...
लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस २०२४
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट छप्’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको “Our Land, Our Future. We are #GenerationRestoration” भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख...
सिटिजन्स बैंकका ग्राहकलाई स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका...
बैंक तथा वित्तीय संस्थाहरुका २३ वटा शाखा कार्यालय बन्द
काठमाडौँ । चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या ११ हजार ५६६ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो । यस अवधिमा २३ शाखा बन्द भएका...
धितोपत्र बजार पुँजीकरण साढे ३१ खर्ब, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ५८.४ प्रतिशत
काठमाडौँ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो । नेप्सेमा जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत,...
१ खर्ब ३८ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी
काठमाडौँ । २०८१ बैशाख मसान्तमा १ लाख २६ हजार १ सय ९१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ७१ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको...
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, १९ खर्ब ४२ अर्ब नाघ्यो
काठमाडौं । बैशाखमा मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । डेढ वर्षअघि निकै कमजोर अवस्थामा रहेको भनिएको विदेशी मुद्रा सञ्चिति गत बैशाखमा अमेरिकी डलरमै हालसम्मकै सबैभन्दा धेरै रहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । बैशाख...
१० महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९।२ प्रतिशतले बढेर ११ खर्ब ९८...
सरकारको आन्तरिक कर्जा २.८ प्रतिशतले वृद्धि
काठमाडौं । नेपाल सरकारको आन्तरिक कर्जा चालु आर्थिक वर्षको १० महिनामा २.८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समयले सरकारले वैदेशिक कर्जा भन्दा पनि देशभित्रबाटै आन्तरिक कर्जालाई बढी प्राथमिकता दिएको पाइन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण...
सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ
काठमाडौँ । तत्कालीन सेन्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रिय अनसुन्धान ब्यूरोले श्रेष्ठसहित आठ जनालाई पक्राउ गरेको हो । सीआइबिल सोहि बैंकका सञ्चालक समितिका सदस्यहरु सुनिलकुमार न्यौपाने, गीता प्रधान, रोशनकुमार निरौला, मनबहादुर राई, राजेशकुमार दली र...
मनकामना स्मार्ट लघुवित्तको लक इन अवधि असार २७ गते सकिने
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २७ गते कम्पनीको १० लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । यस कम्पनीले २०७८ असार १७ गतेदेखि २१...
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले आज जेठ २८ गतेदेखि जोकोहीले खरिद गर्न पाउने गरी शेयर लिलामीमा ल्याएको हो । उक्त लिलामी शेयरको...


















