प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई बन्दिपुरका बिभिन्न ९ वटा होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुट

काठमाडौँ । बन्दिपुर ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लज बिचमा प्रभु बैंक लिमिटेडद्घारा...


प्रतिकित्ता कतिमा किन्न सकिन्छ फाइनान्सको शेयर ? (सूचीसहित)

काठमाडौँ । पछिल्लो समय फाइनान्स कम्पनीको शेयर मूल्यमा निरन्तर रौनक देखिन थालेको छ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकनै ओरालो लाग्दा समेत फाइनान्स कम्पनीको शेयर मूल्य भने बढ्दो क्रममा रहेको हो । बिहिबार कारोबारमा आएका १५ फाइनान्स मध्य...


कुमारी बैंकका ग्राहकलाई एनडी थर्टी–नाइन बिजनेसका सेवामा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र एनडी थर्टी–नाइन बिजनेस ग्रुपबीच छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई एनडी थर्टी–नाइन बिजनेसबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गरिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यस...


यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर २०६८.३१ को विन्दुमा कायम भएको छ । बिहीबार कालिका लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । आज उक्त कम्पनीको...


अभियान लघुवित्तमा सञ्चालक प्रविण झाको सवैभन्दा बढी शेयर, अरु कुनको कति ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडमा सञ्चालक प्रविण झाको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । कम्पनीमा झाको दुई लाख ५० हजार कित्ता बराबरको स्वामित्व रहेको छ । त्यस्तै, कम्पनी सञ्चालक समितिका अध्यक्ष बाबुराम थापाको ३५ हजार कित्ता...


सहकारी सम्बन्धी उजुरी र गुनासो सुन्ने समिति गठन गर्ने प्रक्रिया अघि बढेको छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो संकलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न एक उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । समस्याग्रस्त सहकारीको अवस्था पहिचान गर्न उच्चस्तरीय जाँचबुझ समिति गठनको प्रक्रिया अघि...


गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २६ करोडको ऋणपत्र निष्काशन गर्ने

काठमाडौँ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो । कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको बैठकबाट २ लाख ६० हजार इकाई...


अभियान लघुवित्तका तत्कालिन सीईओ अधिकारी र सञ्चालकहरुले कति बुझे तलवभत्ता ?

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार अधिकारीले १६ लाख रुपैयाँबढी तलबभत्ता वापत बुझेका छन् । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तत्कालिन सीईओ अधिकारीले आर्थिक वर्ष २०७८।०७९मा तलवभत्ता वापत उक्त रकम...


एनएमबि बैंक र कतार एयरवेजबीच सम्झौता, ग्राहकलाई फ्लाईट टिकटमा १०% सम्म छूट

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कतार एयरवेजसँग साझेदारी गरी ग्राहकहरूलाई विशेष छूट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राकहले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरीद गर्दा १० प्रतिशतसम्म छूट पाउने भएका छन् । छूट पाउका लागि नेपालबाट प्रस्थान...


तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ्ग प्रणालीमा भएको अधिक तरलता व्यवस्थापन गर्न आज असार ६ गते नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले बजारमा भएको तरलता व्यवस्थापन गर्न समय समयमा निक्षेप संकलन उपकरण जारी गर्दै आइरहेको...


कुमारी बैंकको १३.८७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल कुमारी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...


प्रतिकित्ता १०५ रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी यस बहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । संस्थापकहरूले यो शेयर किन्न नचाहेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको...


अभियान लघुवित्त र युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आज असार ६ गते वार्षिक साधारणसभा गर्दैछन् । अभियान लघुवित्तको चौथौं वार्षिक साधारणसभा आज काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे देखि शुरू हुनेछ ।...


मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच एक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध...


असार ७ गतेदेखि प्रथम सहकारी रोजगार मेला २०८१ आयोजना हुँदै, ५ हजारले अवलोकन गर्ने अनुमान

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले ‘प्रथम सहकारी रोजगार मेला – २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो । मेलाको...


हिमालयन बैंकका दुई वटा शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण भएका छन् । बैंकको त्रिपुरेश्वर शाखा र नारायणगढ शाखा स्थानान्तरण भएका हुन् । असार २ गतेदेखि साविक स्थानबाट स्थानान्तरण भई नयाँ स्थानबाट कारोबार भइरहेको बैंकले जनाएको छ । त्रिपुरेश्वर शाखा...


कुमारी बैंकका ग्राहकलाई पशुपति रिक्रिएसनमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रिएसन धुम्बराही–काठमाडौं बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले पशुपति रिक्रिएसनमा उपलब्ध आर्केड, रिडेम्सन,...


धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा संचालनमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१औं र १९२औं शाखा धादिङको गजुरी र धार्केमा संचालनमा ल्याएको छ । यससंगै वाग्मती प्रदेशमा संचालनमा रहेका शाखाहरु ५४ पुगेका छन् । गजुरी र धार्केमा आज आयोजित एक...


ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन विमानस्थल परिसरमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौँ । काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई असार ४ गतेका दिन स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १०...