राष्ट्र बैंकको निर्देशन उल्लंघन, बैकहरूले कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेनन्

काठमाडौं । बैकहरूले कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेका छैनन् ।वाणिज्य बैंकहरूले ग्राहकलाई प्रदान गरेको कर्जामा ब्याजको प्रिमियम दर पटक–पटक परिवर्तन गर्ने र बढाउने गरेको महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसरी प्रिमियम बढाएर...


द सोल्टि होटेलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गतेका दिन बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । संस्थाले बिक्रीमा ल्याइएको...


आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ। आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने भएको छ । फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको...


विष्णु मणि गौतमको अध्यक्षतामा आशा लघुवित्तको संचालक समिति चयन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समिति चयन भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले विष्णु मणि गौतमको अध्यक्षतामा समिति चयन गरेको हो । संचालक समितिमा संस्थापक समूहबाट कविता पोख्रेल, सि.ए. विमल डंगोल...


ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । बैंकले बिक्री गर्न...


छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिदका लागि आवेदन...


कुमारी बैंकको १० लाख कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी आज (जेठ १४ गते) देखि शेयर लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


३७ लघुवित्तले १ अर्ब १५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन

काठमाडौँ । ३७ वटा लघुवित्तहरुले १ अर्ब रुपैयाँ कर छलि गरेको महालेखा परिक्षक कार्यालयले निष्कर्ष निकालेको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले ३७ लघुवित्तले १ अर्ब १५ करोड १६ लाख रुपैयाँ कर छलि गरेको जनाएको हो ।...


आफ्नै निर्देशन कार्यान्वयन नहुँदा समेत मौन राष्ट्र बैंक, नियमन फितिलो भएको महालेखाको निष्कर्ष

काठमाडौँ । महालेखा परिक्षक कार्याललयले नेपाल राष्ट्र बैंकको नियमन फितिलो भएको निष्कर्ष निकालेको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशन विपरीत ब्याज प्रिमियममा पुनः थप प्रिमियम...


सहकारीमा लगानीको अवस्था निगरानी राख्ने व्यवस्था नहुँदा ठगीको घटना बढेको महालेखाको ठहर

काठमाडौँ । सहकारी संस्थाको सञ्चालन नतिजा, बचत सङ्कलन तथा लगानीको अवस्थाको निगरानी राख्ने व्यवस्थाको विकास नभएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । सहकारी संस्थाले वित्तीय अनुशासन पालना गरे नगरेको अनुगमन...


मौद्रिक नीतिको समीक्षाको व्यवस्था कार्यान्वयनमा अघि सर्यो राष्ट्र बैंक, २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको लागि राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ।केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत...


बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने ८८ हजार ऋणी कालो सूचीमा

काठमाडौँ । चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार पुगेको छ।सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार १४५ पुगेको...


सार्वजनिक संस्थानको मुनाफामा उल्लेख्य प्रगति, २६ वटा नाफामा

काठमाडौं । २६ सार्वजनिक संस्थान नाफामा देखिएका छन् । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थान वार्षिक समीक्षा प्रतिवेदनमा २६ वटा सार्वजनिक संस्थान नाफामा जाँदा १५ वटा संस्थान नोक्सानीमा देखिएका हुन् । अर्थमन्त्री वर्षमान पुनले उक्त प्रतिवेदन सार्वजनिक गरेका छन् ।...


२ करोड ३७ लाख नागरिकले प्रयोग गर्छन् मोबाइल बैंकिङ्ग

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को फागुन महिनासम्ममा कुल दुई करोड ३७ लाख ८३ हजार मानिसले मोबाइल बैंकिङ्ग र १८ लाख ७४ हजार मानिसले इन्टरनेट...


पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई विशेष छुट

काठमाडौँ । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. नयाँबजार काठमाण्डौं र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द...


लक्ष्मी सनराइज बैंकले गर्यो कपनमा सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । बुढानिलकण्ठ नगरपालिका १०, कपनमा रहेका २ शाखा मध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण...


नागरिकको निराशलाई चिर्ने र पुँजी बजारका समस्या समाधान गर्ने खालको नीति तथा कार्यक्रम आयोः पौडेल

काठमाडौँ । पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रम नागरिकको निराशलाई चिर्ने खालको आएको बताएका छन् । प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथिको छलफल गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘नागरिकको निराशलाई चिर्ने र आम सर्वसाधारणलाई...


प्रतिकित्ता १०३ रुपैयाँमा नै सिटिजन्स बैंकको शेयर किन्ने मौका

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १३ हजार ३२९.२३ कित्ता शेयर बिक्रीमा आएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०३ रूपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सोभन्दा...


एनआईसी एशिया लघुवित्तको संचालकमा सिग्देल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि संचालकमा मिलन सिग्देल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको संस्थापक समूहमा एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक कमल खड्काको स्थानमा सिग्देललाई नियुक्त गरिएको हो । संचालक समितिको...