१८ वाणिज्य बैंकको शेयर मूल्य घट्यो, अब कतिमा किन्न सकिन्छ ?
काठमाडौँ । यो साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजेटपछिका दुबै कारोबारको दिन शेयर बजार घटेको हो । बिहिबारको दिन बैंकिङ समूहको १९.६६ अकंले घटेर १११९.२५ बिन्दुमा बन्द भएको छ । सो दिन...
कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ
काठमाडौँ । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई भारतीय सीमा छेउबाट पक्राउ गरेको हो । पक्राउ परेका लामालाई काठमाडौं ल्याउँदै गरिएको छ । हाल...
भुजुङ्ग हाइड्रोपावरले पूँजी बृद्धि गर्ने निर्णय, बोलायो विशेष साधारण सभा
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पूँजी बृद्धि गर्ने निर्णय गरेको छ । पूँजी बृद्धि सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार २ गते विशेष साधारण सभा बोलाएको हो । कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्दै पूँजी बृद्धि गर्ने...
१८ वाणिज्य बैंकको शेयर मूल्य घट्यो, अब कतिमा किन्न सकिन्छ ?
काठमाडौँ । यो साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजेटपछिका दुबै कारोबारको दिन शेयर बजार घटेको हो । बिहिबारको दिन बैंकिङ समूहको १९.६६ अकंले घटेर १११९.२५ बिन्दुमा बन्द भएको छ । सो दिन...
जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते सकिँदै
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २२ गते कम्पनीको ९१ लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । कम्पनीको हाल ९० लाख ९५ हजार ७५२.५७...
राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्दै
काठमाडौँ। नेपाल राष्ट्र बैंकले एकैपटक ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। तरलता व्यवस्थापन गर्न कम्पनीले जेठमा यो छैटौ पटक राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले...
कृषि विकास बैंकद्वारा लाभांश रकम लिन आग्रह
काठमाडौं । कृषि विकास बैंकको विभिन्न साधारण सभाबाट पारित लाभांश लिन बाँकी शेयरधनीलाई उक्त लाभांश लिन आग्रह गरेको छ । बैंकले लाभांश सम्बन्धित शेयरधनीको डिम्याट खातामा उल्लेखित बैंंक खातामा जम्मा गराएको थियो । तर, केही शेयरधनीले डिम्याट खातामा बैंक...
मौद्रिक नीति लचक नै छ, कर्जाको वृद्धिदर १२ प्रतिशत पुग्छ: डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले...
हिमालयन बैंकको १५.५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सात जना शेयरधनीहरूको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन...
साना किसान विकास लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । कम्पनीले साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापकहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा राखेको हो...
कुमारी बैंकको २.२३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन...
एनआइसी एशिया बैंकले ल्यायो कर्जा ग्राहकहरुलाई छुटसम्वन्धी आकर्षक योजना
काठमाडौँ । एनआइसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न आकर्षक छुटसम्वन्धी योजना सार्वजनिक ल्याएको छ । बैंकले २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले...
बजेटमा लघुवित्तका पुरानै कुरा कपि पेष्ट
काठमाडौँ । पछिल्लो समय लघुवित्त क्षेत्र सुस्ताएको छ । बजार चलि रहेको लघुवित्त सम्बन्धी आन्दोलनले कम्पनीहरुको खराब कर्जा समेत वृद्धि भइरहेको देखिन्छ । अर्थतन्त्रको सन्तुलित र दिगो विकासका लागि साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी...
सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । कानुन परिमार्जन गरी सहकारी नीति बमोजिम सहकारी संचालनको ब्यवस्था गरिने बताए । साथै,...
नेपाल एसबिआई बैंकले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउससँग सम्झौता
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ । यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक लिमिटेडका...
भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन–कुन शाखा खुल्छ ? (सूचीसहित)
काठमाडौँ । भोलि अर्थात् जेठ १५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । बिदाका दिनमा पनि बैंकहरुले भने सेवा दिने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले...
चन्द्रलोक प्रतिष्ठानद्वारा गरिमा विकास बैंक सम्मानित
काठमाडौं । चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित साँस्कृतिक तथा सम्मान कार्यक्रमले गरिमा विकास बैंकलाई सम्मान प्रदान गरेको छ । १७औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले आम नागरिकहरुलाई विगत १ दशकदेखि आर्थिक बचत गराउन सहयोग पुर्याएको र उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह...
एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा
काठमाडौँ । आइसीएशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज...
गार्डियन माइक्रो लाइफले साढे २२ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन...
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस – २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी...



















