डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एनआईसी एशिया बैंकले प्राप्त ग-यो ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

काठमाडौँ । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रोडक्ट ल्याएको भन्दै प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’ प्राप्त गर्न सफल भएको छ । अन्तर्राष्ट्रिय स्तरको...


नेप्सेमा थप दुई कम्पनीको २० लाख कित्ता बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आज सल्ट ट्रेनिङ्ग र डिप्रोक्स लघेुवित्तको बोनश शेयर सूचीकृत भएको हो । सोमबार सल्ट ट्रेनिङ्गको १५ प्रतिशतका दरले ४ लाख १८ हजार र डिप्रोक्स...


हिमाल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,ज्ञानेश्वर स्थित हिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच हिमाल हस्पिटलका तर्फबाट व्यवस्थापकीय निर्देशक नविन...


समाज लघुवित्तद्वारा लाभांश वितरण नगर्ने निर्णय

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीको जेठ २० गते साझ ६ बजे बसेको उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक...


सिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका...


नेशनल लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको सात हजार ३१२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आवश्यक कागजात सहित १० दिनभित्र काभ्रेपलाञ्चोकको...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । बैंकले बिक्रीमा ल्याइएको...


समता घरेलु लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको गत चैत्र २९ गतेको दशौं वार्षिक साधराण सभाले पारित गरेको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको सभाले ५.४२२२ प्रतिशत बोनस शेयर पारित गरेको थियो । कम्पनीले चैत्र...


बजेटले इमान्दारी प्रयास गरेको छ, अबको मौद्रिक नीति खुला आउँछः गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बजेट मार्फत इमान्दारी प्रयास भएको बताएका छन् र इकोनोमी मिडिया सोसाइटीले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पोष्ट बजेट कार्यक्रम उनले यस्तो बताएका हुन् । अधिकारीले बजेटले निजि क्षेत्रलाई सँगसँगै...


हिमालयन बैंकको विराटनगर शाखा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये विराटनगर शाखा – २ लाई स्थानान्तरण गरिएको हो । सो शाखा रोडशेष चोक, विराटनगर महानगरपालिका...


लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगन्जमा सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले नेपालगन्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकामा नजिकै रहेका २ शाखाहरूमध्ये वडा न. २, कार्काँदो चोकको शाखा सोही वडाको न्युरोडमा स्थानान्तरण गरिएको हो । स्थानान्तरण गरिएको शाखाका साविकका ग्राहकहरुले...


विदेशी लगानीकर्ता आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित

काठमाडौँ । बंगलादेशको आईएफआईसी बैंकले नबिल बैंकको शेयर बेच्ने निर्णय स्थगित गरेको छ । विदेशी लगानीकर्ता आईएफआईसीको नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर बिक्रका लागि अघि बढाइएको कामकारवाही स्थगित भएको हो । आईएफआईसीको...


सहकारीको अरबौं रकम ठग्ने गिरोह छ, अब जति शक्तिशाली भएपनि कारबाही हुन्छः थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको अरबौं रकम ठग्ने १६÷१७ वटा ग्यांग र गिरोह रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । सहकारी ठगहरुको सन्दर्भमा जति शक्तिशाली भएपनि अब कारबाही...


प्रभु बैंकका ग्राहकलाई न्यु होटल पिस प्यालेस र होटल दि राजन बाग्लुङ्गमा विशेष छुट

काठमाडौँ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजन ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी,...


यस्तो छ प्रभु बैंकको २२औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

काठमाडौँ । प्रभु बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समिति अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा बैशाख २० गते कम्पनीको केन्द्रिय कार्यालयमा सभा सम्पन्न भएको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि...


वातावरण दिवसको अवसरमा तेस्रो सांग्रिला साइकल र्‍याली सम्पन्न

काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा वढी...


वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वीरगञ्ज क्षेत्रका औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगहरुलाई लक्षित गरी उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण गरिरहेको छ । वीरगञ्जसहित बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र...


एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको सीआईटीको शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकले गत जेठ १३ गतेदेखि लिलामीमा ल्याएको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को शेयरमा आवेदन दिने आज (जेठ २० गते) अन्तिम दिन रहेको छ । यस शेयरमा इच्छुक जोकोही व्यक्तिले आवेदन दिन पाउनेछन् । उक्त शेयरको न्यूनतम...


महालक्ष्मी कर्पोरेट क्रिकेट लिग –२०२४ संस्करण ३ को आयोजना

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, सस्ंकरण ३, जेठ २२ गते देखी जेठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ । हरेक...


एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिनेमाथि राष्ट्र बैंकको निगरानी

कुनै ग्राहकले एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिएमा त्यसको जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने भएको छ।केन्द्रीय बैंकले शुक्रबार हायर पर्चेज कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था लागु गर्दै यस्तो निर्देशन दिएका हो।...