बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर बढ्यो
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर ९एनपीएल० झन् बढेको छ । अघिल्लो महिना ३।७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३।९८ प्रतिशत पुगेको हो । यसले बैंकहरूमाथि वित्तीय व्यवस्थापन (लोन...
कुमारी बैंकले बिना धितो मोबाइलबाटै २ लाखसम्म ऋण दिने
काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहरुलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै दुई लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । यस बाट विशेष गरि घरेलु, साना...
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा ५ जनाको नाम सर्टलिष्टमा, कसको सम्भावना बलियो ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँच जना उमेदवारहरु सर्टलिष्ट भएका छन् । बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिका अनुसार सर्टलिष्टमा सीईओ पदका लागि कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र...
प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सहकारीको रकम हिनामिना गरेको अभियोगमै प्रहरीले सोमबार उत्तम मगरलाई पक्राउ गरेको हो । प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको...
बैंकिङ प्रणालीबाट १० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौँ। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज अर्थात् जेठ ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। जेठमा यो चौथो पटक केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको हो। निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग...
सूर्योदय वोमी लघुवित्तको डेढ लाख कित्ता सेयर बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्तका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ५० हजार ८०१ कित्ता सेयर बिक्री खुला गरेका छन् । यसमा सूर्योदय वोमीकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले यो सेयरको भाउ भने तोकेको छैन ।...
फर्स्ट माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १ लाख २० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (जेठ ७ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य...
सहकारी प्रकरणमा मेरो संलग्नता छैनः गृहमन्त्री रवि लामिछाने
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफू सूर्यदर्शन लगायतका सहकारीको कुनै रकम अपचलन नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रवि लामिछानेले आफू गोर्खा मिडिया प्रा।लीमा रहँदा सहकारीबाट ऋण लिने विषयमा कुनै निर्णय नभएको, ऋण लिने प्रक्रियामा...
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई अपोलो अस्पतालमा विशेष छुट
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फ अपोलो सूचना केन्द्र को प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपको...
लक्ष्मी सनराइज बैंकको विराटनगर स्थानान्तरण शाखा मार्फत सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल...
राष्ट्र बैंकद्धारा सहुलीयतपूर्ण कर्जाको दुरुपयोग गरेको आशंकामा ऋणीमाथि छानबिन
काठमाडौं । सहुलीयतपूर्ण कर्जा दुरुपयोग गरेको आशंकामा नेपाल राष्ट्र बैंकले ऋणीमाथि छानबिन गरेको छ ।प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत सहुलियत दरको लिएका ऋणीहरुले कर्जाको दुरुपयोग गरेको आशंकामा ती खाताहरु छानबिन गरिएको राष्ट्र बैंकले जनाएको छ। यो छानबिन राष्ट्र बैंकको आन्तरिक...
ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्दा सजिलै ऋण दिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । अब बैंकले सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन...
प्रतिकित्ता १४५ रुपैयाँमा नै सानिमा बैंकको शेयर किन्ने मौका
काठमाडौँ । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरमा आवेदन...
मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा परिणत
काठमाडौँ। मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापकतर्फको शेयर स्वामित्व १० प्रतिशत सर्वसाधारणमा परिणत गरेको हो । यसअघि संस्थापकतर्फ कायम रहेको ६०.४० प्रतिशत स्वामित्व घटाएर ५९.४० प्रतिशत कायम भएको हो । सर्वसाधारणमा...
महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेकाछन् । विकास बैंकहरु मध्ये यस बैंक एनसीएचएल सँग अन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो...
नेप्सेमा नेरुडे मिर्मिरे लघुवित्तको एक करोड ३९ लाख कित्ता शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ। कम्पनीको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचीकृत भएको हो। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था साविकको नेरुडे लघुवित्त र...
बैंकहरुले खरीद गरी एक वर्षसम्म होल्ड गरेको शेयर बिक्रीमा सहजीकरण गरेका छौंः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले खरिद गरेको शेयर बिक्रिमा खुकुलो बनाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् ।राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा...
बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको शेयर कारोबार आइतबारदेखि खुल्ने
काठमाडौं । मर्जर प्रकृया सकेर एकीकृत कारोबार गरेपश्चात बन्द भएको बिपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको शेयर कारोबार आइतबारदेखि खुल्ने भएको छ। शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्तको २ लाख ५४ हजार ५० कित्ता शेयर सामुदायिक लघुवित्तको...
कर्जा प्रवाह गर्न नसकेका बैंकलाई राहत, मौद्रिक नितिले खुकुलो निति लिएको छः कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल
काठमााडौं । नेपाल राष्ट्र बैंकले पुँजीकोषको दबाबमा रहेका बैंकहरुलाई केही राहत दिने गरी नीति लिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताएका छन्।राष्ट्र बैंकले तेस्रो त्रैमासको मौद्रिक नितिको समिक्षाको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । मौद्रिक नितिको...
९ महिनामा २ खर्ब ऋण परिचालन, चालु खर्च कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को ९ महिनासम्ममा चालु खर्च रु.६४४ अर्ब ३ करोड भएको जनाएको छ ।आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र...


















