मौद्रिक नीति समीक्षामा नीतिगत दर, निक्षेप संकलन दर र बैंक दर यथावत
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरहरु यथावत राखेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगतदर ५।५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ७ प्रतिशत मा यथावत राखेको हो...
हायरपर्चेजको जोखिमभार घटाएसँगै बैंकहरूको पुँजीकोषमा राहत
काठमाडौं । राष्ट्र बैंकले हायरपर्चेजको जोखिमभार घटाएसँगै बैंकहरूको पुँजीकोषमा राहत पुग्ने देखिएको छ।बैंकहरूले करिब १ खर्ब ३२ अर्ब रुपैयाँ हायरपर्चेज क्षेत्रमा कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामार्फत हायरपर्चेजको...
स्थायी निक्षेप सुविधामा पुनरावलोकन हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी बनाउने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो बताएको हो । मौद्रिक नीतिमा भनिएको छ , ‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने...
मौद्रिक नीतिः बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा २० प्रतिशतसम्म शेयर बिक्री गर्न पाउने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत शेयर बिक्री गर्न पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत उक्त व्यवस्था गरेको हो । ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि...
मौद्रिक नीतिमा शेयर बजार परेन
काठमाडौँ । नेपाल राष्ट्र बैंक पुँजी बजारका विषयमा मौन बसेको छ । केन्द्रिय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समिक्षामा शेयर बजारमा बाधक नीति बारे मौन भएको हो । लगानीकर्ता लामो समयदेखि नीतिगत अस्थिरताको चेपुवामा शेयर परेको बताउँदै...
घरजग्गा ऋणमा थप सुविधा दिने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिमा गरियो यस्तो सुधार
काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा प्रवाह हुने ऋणमा थप सुविधा दिने निर्णय गरेको छ । चालु आवको लागि जारी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै घरजग्गा कारोबारमा केन्द्रीय बैंकले थप सुविधा दिने निर्णय गरेको...
बैंकहरुलाई थप राहत दिने राष्ट्र बैंकको निर्णय, कर्जा नोक्सानी व्यवस्था १.२० प्रतिशतमा झर्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई ऋण प्रवाहको कर्जा नोक्सानी व्यवस्थामा राष्ट्र बैंकले राहत दिने घोषणा गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरेको कर्जा नोक्सानी व्यवस्थालाई...
राष्ट्र बैंकद्धारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक, के-केमा भयो सुधार ? (पूर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समिक्षा मार्फत बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम...
सवारी साधन कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ । केन्द्रिय बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत जोखिमभार घटाएको हो । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको...
प्रतिकित्ता १०० रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने मौका
काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको तीन लाख १४ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो। उक्त शेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन...
कर्जा सुरक्षण कोषमा विभिन्न पदका लागि जागिर खुल्यो
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । लोकसेवाको अनुमतिमा कोषले आन्तरिकतर्फ प्रशासन सेवातर्फ छैठौं तहको सहायक अधिकृत एक जना माग गरेको छ । सूचना अनुसार खुला...
मौद्रिक नीतिको समीक्षाको तयारीमा राष्ट्र बैंक
काठमाडौं ।नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा लागेको छ।माग नबढ्ने देखेपछि मौद्रिक व्यवस्थाहरुलाई यथावत राख्दै तेस्रो समीक्षा गर्ने तयारी गरेको हो । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासीक समीक्षाका लागि बिहीबार देखि...
मर्जर तथा एक्विजिसनमा जाने सहकारीलाई बजेटबाट आयकर तथा लाभकरमा छुट दिने तरखर
काठमाडौं । सहकारी संस्थामा देखिइरहेको संकटको समस्या समाधान गर्नका लागि सरकारले नीति तथा कार्यक्रममार्फत सहकारी मर्जर तथा एक्विजिसन प्रकृया अगाडि बढाउने नीति अगाडि सारेको छ।सरकारले नीति तथा कार्यक्रममा टेकेर आगामी आर्थिक वर्षको बजेटमार्फत सहकारीको समस्या समाधानका लागि विभिन्न प्रोत्साहनका...
महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ पहलको थालनी
काठमाडौँ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो...
सहकारीमा समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल
काठमाडौं। सहकारीमा देखिएका समग्र समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको छ।बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको मागलाई सम्बोधन गर्न समिति गठन...
नबिल बैंकका सीईओ ढुङ्गानाको कार्य अवधि थप
काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको कार्य अवधि थप २ वर्षको लागि थप गरेको छ । बैंक सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले सीइओ ढुङ्गानाको समय अवधि असार १७ गतेदेखि लागु हुनेगरी...
किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार एक सूचना जारी गर्दै दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।...
शेयर धितो कर्जा प्रवाहमा वृद्धि, ८६ अर्ब माथिको कर्जा प्रवाह
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलतासँगै शेयर धितो कर्जा प्रवाहमा पनि केही वृद्धि हुन थालेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म ८६ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह भएको छ । जुन गत असार...
५३ लघुवित्त: प्रमुख सूचकहरुका आधारमा कुन सबैभन्दा अब्बल ?
काठमाडौं । लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।तेस्रो त्रैमासमा अधिकाँश लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा सुधार आएका देखिन्छ। धेरै लघुवित्तहरुले गत वर्षको तुलनामा नाफा बढाएका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीलाई समेत दिएको...
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । “बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर ८० वटा विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाल मार्फत बैंकले करिब...


















