नेप्सेसहित अधिकांश उपसूचकमा गिरावट, दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार घटेको छ । साता कारोबारको पहिलो दिनदेखि नै बढ्दै आएको नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २०१७ को विन्दुमा...


बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावलीको मस्यौदामा के छ नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्ति र संस्थाको नौर्सगिक अधिकारलाई मध्यनजर गर्दै खाता रोक्का सम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। यस विनियमावली मार्फत राष्ट्र बैंकले बैंक खाता कसले, कसरी र किन रोक्का तथा फुकुवा गर्न सक्ने भन्ने व्यवस्था गर्न खोजेको...


सहकारीको बचत अपचलन र गिरीबन्धु भएको नीतिगत भ्रष्टाचारी माथि कानुनी कारबाहीको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी(इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्। नेविसंघ...


अरुण भ्याली हाइड्रोपावरले लिलामीमा बिक्री गरेको शेयर बाँडफाँड सम्पन्न, कट अफ प्राइस कति ?

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न गरेको छ । ।कम्पनीले सर्वसाधारण समूहको १९ लाख ९२ हजार ६५७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । जसमा न्यूनतम १४३ रुपैयाँ ५० पैसा (कट आफ प्राइस) कबोल...


जीवन विकास लघुवित्तको मुनाफा साढे २६ करोड, अधिकांश वित्तीय सूचांकमा गिरावट

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । चालु आर्थिक...


नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको छ । सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी...


काठमाण्डू मोडेल अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच काठमाण्डू मोडेल अस्पताल (प्ःज्) का प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु...


बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली २०८१ को मस्यौदा तयार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ को मस्यौदा तयार गरेको छ । मस्यौदामा बैंक खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने बताइएको छ । ‘खाता रोक्का...


सरकारले सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्टिकृत निकाय स्थापना गर्ने नीति लिएको छ ।मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारीको नियमन र सुपरीवेक्षणका लागि विशिष्टिकृत निकाय...


लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ,...


कुमारी बैंकको तीन लाख ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख ७५ हजार ३०३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी...


वाणिज्य बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकहरुले औसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । जेठ १ गतेदेखि लागू हुने गरी बैंकहरुले मुद्दति निक्षेपको ब्याज घटाएका हुन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर जेठ महिनाका लागि ७.०७ प्रतिशत भएको...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैशाख २८ गतेका दिन स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै...


चिरायु नेशनल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिचचिरायु...


१ खर्ब ४० अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

काठमाडौँ । २०८० चैत मसान्तमा १ लाख २७ हजार २१२ ऋणीलाई प्रवाह भएको १ खर्ब ४० अर्ब ५० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार यस्तो...


विदेशी सञ्चिति १९ खर्ब ११ अर्ब, १५ महिना आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार विदेशी सञ्चिति वृद्धि भइरहेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि...


पूँजी बजारमा बैंक तथा बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी

काठमाडौं । पूँजी बजारमा बैंक तथा बीमा कम्पनीहरुको हिस्सा सबैभन्दा बढी रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा पूँजी बजारमा कुल २७२ वटा कम्पनी सूचीकृत भएका छन् । सूचीकृत कम्पनीहरुमध्ये...


कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा रेमिट्यान्स १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो...


१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, नौ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेर १० खर्ब ८२...


सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौँ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले अंकित मूल्य १०० रूपैयाँ दरले १३ लाख ७९ हजार ३५० कित्ता शेयर आयोजना प्रभावित...