सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने घोषणा

काठमाडौँ । सरकारले वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने बताएको छ । सत्तारुढ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक...


महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी

काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले चिफ फाइनान्स अफिसर, चिफ रिकभरि अफिसर, चिफ अपरेटिङ अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, एकाउन्टेन्ट,...


प्रभातफेरी कार्यक्रममा सन नेपाल लाइफको सहभागिता

काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगंज, पर्सामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय बैंक आयोजना गरेको उक्त कार्यक्रम आज बिहान ६ बजेदेखि सूरु भई विरगंजको घण्टाघरमा समापन भएको हो । कार्यक्रममा बैंकिङ क्षैत्र र बीमा कम्पनी लगायतका कर्मचारीहरुको...


सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने प्रधानमन्त्रीको जवाफ

काठमाडौं। सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुनपर्ने भनेर प्रहरीले नै ब्रिफिङ गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा मंगलबार संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् । कांग्रेसले यो...


४ दिन नपुग्दै सरकारसँगको सम्झौता भंग गर्ने आन्दोलनरत लघुवित्त पीडितको चेतावनी

काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले सरकारसँगको आंशिक सम्झौता भंग गर्ने चेतावनी दिएको छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवानीले सहमतिलाई कमजोरीको रुपमा ठानि पुनः लघुवित्त कर्मचारीहरुले कालो सूची र धितोलिलामको नाममा बिगत २ वर्ष पहिलाकै...


११ अर्ब रुपैयाँ निक्षेप रहेको आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष उप्रेती फरार

काठमाडौँ । आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था तथा सहकारी बैंकका अध्यक्ष केबी उप्रेती फरार भएका छन् । ११ अर्ब रुपैयाँ भन्दाबढी निक्षेप रहेको सहकारीका अध्यक्ष उप्रेती बिनाजानकारी फरार भएका हुन् । सहकारीबाट लिएको ब्यक्तिगत कर्जाको साँवाब्याज तिर्न नसक्ने...


कठिनाइमा परेका लघुवित्त ऋणीलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई परिस्थितिजन्य कारणले कठिनाइमा परेका ऋणीलाई कर्जाको भुक्तानी अवधि एक वर्ष थप हुने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो बताएको हो । ऋणीको आवश्यकता...


नेपाल फाईनान्सको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले संस्थापक शेयरधनी निरज श्रेष्ठको नाममा रहेको एक लाख ४० हजार ९६३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक...


छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रति कित्ता मूल्य कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी महेन्द्र गौतमको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको मूल्य प्रति कित्ता ६०० रुपैयाँ...


गलत गर्ने सहरकारी संस्थालाई राज्यले कारबाही गर्छः मन्त्री अधिकारी

  काठमाडौं।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अर्थतन्त्रको विकासका लागि सहकारी महत्वपूर्ण पाटो भए पनि पछिल्लो समय सहकारी क्षेत्रलाई बदनाम गर्ने काम भएको बताएका छन् । आज नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै...


राष्ट्र बैंकको बर्खास्तमा परेका थानेश्वर आचार्यले भने, ‘थ्याङ्क्यु एभ्रिवान’

काठमाडौं । महिला हिंसा अभियोग लागेर बर्खास्तगमीमा परेका नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यले ‘सबैलाई धन्यवाद’ भन्ने स्टाटस राखेका छन् । बर्खास्त हुने पत्र पाए लगत्तै आफनो फेसबुक स्टाटसमार्फत सबैलाई धन्यावाद ज्ञापन गरेका हुन् । उनले बर्खास्तको चिठ्ठी आज...


अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा ९८ करोड रुपैयाँ संकलन, कतिले दिए आवेदन ?

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा २७ हजार ४२१ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात चैत ५ गते साँझ ५ः०५ बजेसम्म ९८ लाख ५३ हजार २९५ कित्ता बराबरको ९८ करोड ५३ लाख २९ हजार...


महिला हिंसाको अभियोगमा राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यबाट बर्खास्त भएका छन् । राष्ट्र बैंक महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो । थानेश्वर बर्खास्त भएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डिल्लीराम पोखरेलले बताएका छन् । बैंकको निर्णयमा...


लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तले पुनः डाक्यो एजीएम

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः नवौं वार्षिक साधराण सभा डाकेको छ । सभा चैत्र १७ गते शनिबार दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यसअघि पुस २७ गते बोलाएको सभा गणपुरक...


जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम, के–के छन् एजेण्डा?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र ३० गते शुक्रबार होटल न्यू ईरा, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र ४ गते बसेको संचालक...


कुमारी बैंकको एक लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले शेयरधनी निर प्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता,...


नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक...


समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीमा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी

काठमाडौं।  समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ३२ हजार ५ सय बचतकर्ताको ११ अर्ब रुपैयाँ मागदाबी परेको समितिले जनाएको छ। सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी...


नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक चयन

काठमाडौँ । मर्जर पश्चात बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बस्याललाई फागुन ३० गतेदेखि...


सभापोखरी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत २४ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौँमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो। सभामा आइपीओ...