राष्ट्रिय सभागृह अगाडि सहकारी पिडितको धर्ना
काठमाडौं । नयाँ बानेश्वरस्थित सहकारी विभागतर्फ अघि बढेका सहकारी पीडितलाई प्रहरीले प्रदर्शनीमार्गस्थित राष्ट्रियस सभागृह अगाडि रोकेको छ । प्रहरीले रोकेपछि उनीहरूले त्यहीँ धर्ना दिएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । बचत रकम फिर्ता र ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाहीको माग...
सहकारी पीडितको आन्दोलनमा प्रहरीको हस्तक्षेप, प्रधानमन्त्री र गृहमन्त्रीको विरुद्ध नारा
काठमाडौँमा भेला भएका सहकारी पीडितले आज विरोध प्रदर्शन रोक्न प्रहरीले हस्तक्षेप गरेको छ। देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरूले उपत्यकाका विभिन्न पाँच स्थानबाट प्रदर्शन सुरु गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्न लागेको टोलीमाथि प्रहरीले हस्तक्षेप गरेका हुन् ।...
सहकारी ठगी र सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरालाई कारबाही गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई कारबाही गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा...
सहकारीलाई राज्यले व्यवहारमा प्राथमिकता दिएनः अध्यक्ष मल्ल
काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले छिटो, छरितो, विश्वसनीय र प्रतिस्प्रर्धी सेवा दिन सहकारीहरु पनि प्रविधिमा जोडिन आवश्यक रहेको बताएकी छिन् । महासंघको आयोजनामा आजबाट सुरु भएको पहिलो डिजिटल कन्क्लेभमा बोल्दै अध्यक्ष मल्ले सहकारीहरु पनि डिजिटलाइजेशनको।बाटोमा जान...
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकले श्री कादमबरी एकेडेमी, श्रीपूर विरगंजमा अध्यनरत छात्र श्री जीवन राजवंशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय श्री हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था...
प्रविधि प्रयोगमा पछि परे केही वर्षभित्र सहकारी नै रहँदैनन्ः युवराज खतिवडा
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नोटको प्रयोग घट्दै गएकोले अब सहकारीले पनि सूचना प्रविधिमा जोडिएर विद्युतिय भुक्तानी गर्न तयार हुनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको पहिलो डिजिटल कन्क्लेभमा प्रमुख वक्ताको रुपमा की नोट दिँदै...
सहकारीका बचतकर्ता सडकमा आउने वातावरण कसरी बन्योः सचिव दुवाडी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सहकारी क्षेत्रले विकसित प्रविधिको प्रयोग गरी सदस्यलाई सहज सेवा प्रदान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम डिजिटल कन्क्लेभमा बोल्दै उनले भने, ‘मुलुक डिजिटल...
अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलायो
काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएका छन । मन्त्रालयले लघुवित्त वित्तीय संस्था पीडित...
सहकारीबाट ऋण लिने गाडी चढ्ने र ऋण दिने जेल जाने वातावरण कसरी बन्योः मन्त्री गिरी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या...
नाफामा नम्बर वान नबिललाई पछ्याउँदै आरबिबि र ग्लोबल आइएमई, कस्तो छ अन्यको अवस्था ?
काठमाडौँ । वाणिज्य बैंकहरुले करिब साढे ३५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ मसान्तसम्म २० वटा वाणिज्य बैंकले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । चालु आर्थिक वर्षको...
५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने नबिल बैंकको निर्णय
काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । संचालक समितिको बैठकले ८ वर्षे अवधिका लागि पर्पेचुअल प्रकृत्तिको अग्राधिकार सेयर जारी गर्ने...
कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी, आवेदन भर्ने आज अन्तिम मौका
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारीको लागि माग गरेको दरखास्त भर्ने आज अर्थात् चैत १ गते अन्तिम दिन रहेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त...
हाथवे इन्भेष्टमेण्टले म्युचुअल फन्डलाई छुट्याएको शेयरको ‘लक इन’ अवधि आज सकिँदै
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सामूहिक लगानी कोषहरुका लागि छुट्याएको साधारण शेयरको ‘लक इन’ अवधि आज अर्थात् चैत्र १ गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि होल्ड गरिएको शेयर कारोबार गर्न मिल्नेछ । नेपाल धितोपत्र बोर्डले...
लुम्बिनी विकास बैंकको स्वतन्त्र संचालकमा जय देव श्रेष्ठ नियुक्त
काठमाडौँ । लुम्बिनी विकास बैंकले स्वतन्त्र संचालकमा जय देव श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
कृषि विकास बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा फागुन ३० गते सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको...
कालिका लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ८६ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नेगरी योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले वरिष्ठ सहायक पदमा १३ जना, सहायक पदमा २३ जना र कनिष्ठ...
ललितपुर महानगरपालिकाद्धारा सहकारीबाट लिएको ऋणकोे साँवा ब्याज तिर्न निर्देशन
काठमाडौं । ललितपुर महानगरपालिकाले सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋणकोे साँवा ब्याज भुक्तानी गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै सहकारीले सदस्यको बचत नै कर्जाको रुपमा प्रवाह गर्ने र ऋणी सदस्यहरुले आफुले भुक्तानी गर्नु पर्ने ऋणको...
विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौँ । विन नेपाल लघुवित्तको साधारण सभा सम्पन्न भएको छ । सभा होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक...
महिला लघुवित्तको अध्यक्षमा तारा कुवँर चयन
काठमाडौं । महिला लघुवित्त बित्तीय संस्थाको अध्यक्षमा तारा कुवँर चयन भएकी छिन् । लघुवित्तको फागुन २७ गते आइतबार बसेको सञ्चालन समितिको बैठकले कुवँरलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । संस्थाको वार्षिक साधारण सभाले संस्थामा अन्य ४ जना सञ्चालक पुनः...
मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको आधार ब्याजदर एकल अङ्कमा पुगेको होः प्रधानामन्त्री
काठमाडौं । बैङ्क तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैङ्कहरूको आधार ब्याजदर एकल अङ्कमा पुगेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिँदै यस्तो बताएका हुन्। साथै बैङ्कहरूको आधार...




















