हालसम्म १ लाख ६ हजार कालोसूचीमा, ८ महिनामा २९ हजार थपिए

काठमाडौँ । हालसम्म बैंकहरुको कालोसूची पर्नेको संख्या १ लाख भन्दा माथि पुगेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ लाख ६ हजार ५७९ जना बैंकहरुको कालो सूचीमा परेका हुन् । २० वाणिज्य बैंक, १७...


सरकारद्धारा श्री लालीगुराँस सहकारीलाई कार्यालय बन्द गरेर कारोबार नगर्न र कागजात बुझाउन निर्देशन

सरकारले श्री लालीगुराँस सहकारी संस्थालाई कार्यालय बन्द गरेर कारोबार नगर्न तथा कागजात बुझाउन निर्देशन दिएको छ ।आइतबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो ।...


महुली लघुवित्तले बोलायो चैत २६ गते साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा चैत २६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रिय कार्यालय महुली सप्तरीमा बिहान ११ बजे बस्ने गरी सभा आव्हान गरेको...


ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा डाक्यो, बुक क्लोजको मिति तय

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले २ आर्थिक वर्षको साधारण सभा एर्कपटक डाकेको छ। बैंकले आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको हो । सभामा सेयरधनीलाई ३।८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...


आशा लघुवित्तले लाभांश नदिने

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। वित्तीय विवरण...


माइक्रोफाइनान्सको शेयर मूल्य कुनको कति ?

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजार ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य प्रभावित बनेको हो । बिहिबार माइक्रोफाइनान्सको शेयर ८२.५१ अकंले घटेर ३८६२.४२ बिन्दुमा बन्द भएको छ । सो दिन...


सहकारी र सुनकाण्ड प्रकरणमा प्रकाउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन छोरालाई किन लगियो भैरहवा ?

काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो । उनी शुक्रबारै राजधानीको टोखाबाट...


सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सम्पन्न

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिवद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘डिजिटाइजिङ्ग को–अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ बिहीबारबाट सुरु भएको कन्क्लेभ आज (शुक्रबार) सकिएको हो । सहकारी डिजिटल...


सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटाइजमा लगानी बढाउनुपर्छः सिईओ गुरागाई

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाईले सहकारीहरुले सदस्यलाई दिने लाभांशमा कम गरी डीजिटाइजमा लगानी बढाउनुपर्ने बताएका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार...


विन नेपाल लघुवित्तका सिईओसहित अन्य पदाधिकारीले कति बुझे तलब, भत्ता ?

काठमाडौं । विन नेपाल लघुवित्तको बार्षिक साधारणसभाले सिईओ तथा संचालकको पारिश्रमिक र भत्ता सुविधा पारित गरेको छ। लघुवित्तले आर्थिक बर्ष २०७९र८० मा संचालक समितिको सदस्यहरुलाई बैठक भत्ता वापत २ लाख ३१ हवार रुपैयाँ र अन्य खर्च वापत १ लाख...


आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति जुटेको हो । वार्ताको सहमतिपत्रमा आन्दोलनरत पक्षको तर्फबाट केन्द्रिय अध्यक्ष तथा वार्ता टोली संयोजक पुनाराम ज्ञवाली र सरकारी...


झ्यामोलोङ्गमा हाईड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौँ। झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि चैत २४ गते २२औं वार्षिक साधारण सभा बोलाएको हो । सभा पोखरा, कास्कीमा विहान ११ बजे शुरू हुनेछ । सभाले...


रौतहटमा मनि ट्रान्सफरमाथि गोली प्रहार

काठमाडौँ । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो । शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जनाको सङ्ख्यामा आएका लुटेराहरू ट्रान्सफर लुटेर गोली प्रहार गरेका छन् ।


माथिल्लो मैलुङखोलाको लकइन अवधि कहिले सकिन्छ ?

काठमाडौँ । माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको लकइन अवधि वैशाख २ गतेदेखि सकिने भएको छ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये सामूहिक लगानीकोषको स्वामित्वमा रहेको ७५ हजार कित्ता शेयरको अवधि सकिन लागेको हो । नेपाल धितोपत्र बोर्डले सामूहिक लगानीकोषको स्वामित्वमा रहेको...


लघुवित्त पीडितसँगको वार्ता सहमतिको अन्तिम चरणमा, आज फेरि बस्दै

काठमाडौँ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग पुनः वार्ता गर्न लागेकोछ । आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँग आज पुनः वार्ता हुन लागेको हो । विहिबार भएको वार्तामा आन्दोलनरत लघुवित्त वित्तीय संस्था...


लाभांश प्रस्ताव पारित गर्न डिप्रोक्स लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २५ गते आइतबार पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र १ गते बसेको संचालक समतिको बैठकले...


गोर्खाज फाइनान्सको साधारण सभा आज, के–के छन् एजेण्डा ?

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको २८ र २९ औं वार्षिक साधारण सभा आज अर्थात् चैत्र २ गते बस्ने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंकेटल, बत्तीसपुतलि, काठमाडौंमा दिउँसो १ बजेदेखि सभा...


आफ्नै बचत फिर्ताको माग गर्दै हजारौँ सहकारी पीडितहरू सडकमा

काठमाडौँ । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका सञ्चालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने...


लक्ष्मी लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सदस्यको आवश्यकतालाई मध्यनजर गर्दै अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको होे । पछिल्लो समय संस्थाले सदस्य तथा अभिभावकसँग अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रममा गर्दै...


सिआईबीको थुनामा रहेका सिईओ सहित १० जना बैंकर थुनामुक्त

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को थुनामा रहेका १० जना बैंकर आजबाट थुना मुक्त भएक छन् । सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा आजैबाट थुनामुक्त गरेको हो । थुनामा रहेका १०...