मुक्तिनाथ विकास बैंकले कर्मचारी अभावको कारण देखाउदै सामाजिक सुरक्षा भत्ता दिन आनाकानी गर्दा ज्येष्ठ नागरिक र एकल महिला मर्कामा
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–४ स्थित मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा आनाकानी गरेको छ । बैंकले समयमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा गोलबजार नगरपालिका ७ र ८ नम्बर वडाका ज्येष्ठ नागरिक, एकल महिलासहित...
सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकको नारायणहिटीपथ स्थित प्रधान कार्यालयमा आज आयोजित एक समारोहकाबीच सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज बढ्न पुगेको हो । मंगलबार शेयर बजार ३३ दशमलव ६४ अंकले बढेर १९८२ दशमलव २२ को...
नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने
काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब...
बैंकहरुमा थुप्रिएको तरलताले अन्तरबैंक ब्याजदरमा धक्का, अझै भएन सुधार
काठमाडौं । बैंकहरुमा थुप्रिएको अधिक तरलताले अन्तरबैंक ब्याजदरलाई अझै थिचेर राखेको छ। राष्ट्र बैंकले ८० अर्ब तान्दासमेत बैंकहरुमा अझै ६३ अर्ब अधिक तरलता थुप्रिएको अवस्था छ। राष्ट्र बैंकले लगातार तरलता खिच्दासमेत अन्तरबैंक ब्याजदर अझै दुई प्रतिशतभन्दा माथि जान नसकेको...
यी स्थानका घरजग्गा लिलाम बिक्री गर्दै ग्लोबल आइएमई बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न स्थानका घरजग्गा लिलामीको १५ दिने बोलपत्र आह्वान गरेको छ। बैकले गोंगबु शाखा काठमाडौं, थारमारे शाखा सल्यान तथा टाँडी शाखा चितवनमा धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्न लागेको हो। उक्त घरजग्गा जे–जस्तो अवस्थामा छ...
राष्ट्र बैंकको नीति हेरफेरले ४ वाणिज्य बैंकले घटाए ब्याज, मसान्तमा फेरि पुनरावलोकन गर्न सक्ने
काठमाडौं । मंसिर मसान्त अगावै चार वाणिज्य बैंकले घटाए ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत र बैंक दर घटाएपछि चार वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् । उनीहरुले मुद्दति निक्षेपसहित बचत खाताको ब्याज दर समेत तल झारेका...
मौद्रिक नीतिको समीक्षापछि धमाधम ब्याजदर घटाउँदै बैंक
काठमाडौं । नेपाल राष्ट बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नीतिगत दरहरू घटाएपछि बैंकहरूले पनि निक्षेपको ब्याजदर घटाउन सुरु गरेका छन् । सामान्यतया बैंकहरूले मासिक रूपमा ब्याजदर परिवर्तन गर्ने भएतापनि नीतिगत दरहरू घटाएपछि बैंकहरुले महीनाको बीचमै नयाँ ब्याजदर सार्वजनिक...
सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई निराश बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट नगद तथा बोनश लाभांश वितरण नगर्ने निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । संस्थाको मंसिर २५ गते अर्थात आइतबार बसेको सञ्चालक समितिको निर्णयले...
सिन्धु विकास बैंकको डिसीईओमा गणेश केसी
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ४०९औं बैठकको निर्णयले केसीलाई डिसीईओमा नियुक्त गरेको हो ।
गुराँस लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुस १८ गते, भेडेटार भिलेज रिसोर्ट, साँगुरीगढी गाउँपालिका ६ भेडेटार, धनकुटामा सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले अन्य...
छिमेक लघुवित्तले गर्यो १५% लाभांश घोषणा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर सहित १० प्रतिशत नगद लाभांश दिने...
लुम्बिनी विकास बैंकको साढे ८% लाभांश घोषणा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये...
वाणिज्य बैंकको वरिष्ठ प्रबन्धकमा बढुवाका लागि १५ जना को–को परे सिफारिसमा ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १५ जनलाई वरिष्ठ प्रबन्धकमा बढुवाका लागि सिफारिस गरेको छ । बैंकको पदपूर्ति समितिको निर्णय अनुसार कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्य क्षेत्रबापत प्राप्ताङ्कका आधारमा एक तह मुनिको पदमा कार्यरत उम्मेदवारहरुलाई वरिष्ठ...
माछापुच्छ्रे बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । माछापुच्छ्रे बैंकले पनि ब्याजदर घटाएको छ। बैंकले आजैदेखि लागु हुने गरी ब्याजदर घटाएको हो। यस बैंकले सामान्य बचतमा ४.६० प्रतिशतदेखि ७.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। एलसीवाई कल डिपोजिटमा २.३० प्रतिशत तथा रेमिट्यान्स फिक्स्ड डिपोजिटमा १०.६० प्रतिशत...
विदेशी विनिमयको कारोबार गर्न बैंकहरुले एकपल्ट लाइसेन्स लिए पुग्ने, नवीकरण गर्नु नपर्ने
काठमाडौं । बैंकहरुले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत लिएपछि नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को दोस्रो संशोधनमा यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार अब...
आईपीओमा १० कित्ते नीति हटाउने तयारी, पुनरावलोकन गर्दै धितोपत्र बोर्ड
काठमाडौं । नेपाल धितोपत्र बोर्ड ले आईपीओमा न्यूनतम १० कित्ता नीति हटाउने तयारी गरेको छ । सेबोनले १० कित्ते नीति पुनरावलोकनको लागि समिति गठन गरेर हटाउने तयारी थालेको हो । बोर्डले १० कित्ता नीति पुनरावलोकन गर्ने भएको छ ।...
१५ लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ? (सूचीसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त कम्पनीहरूमध्ये हालसम्म १५ कम्पनीले गत आर्थिक वर्ष २०७९।८० सम्मको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । हालसम्म युनिक नेपाल लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, आरएसडिसी लघुवित्त वित्तीय...
लकइन अवधि खुल्नेबारे सर्वसाधारणलाई पूर्वजानकारी दिन धितोपत्र बोर्डको निर्देशन (सूचनासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लकइन अवधि खुल्नेबार सर्वसाधारणलाई पूर्वजानकारी दिन निर्देशन दिएको छ । बोर्डले आज एक सूचना प्रकाशित गर्दै सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक समूह तथा अन्य समूहको शेयरको विक्री गर्ने नपाईने गरी तोकिएको लक...
ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा, छैन बोनश
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घाषणा गरेको छ। लघुवित्तले कर प्रयोजनसहित हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २४...


















