नौ महिनामा सानिमा बैंकको मुनाफा झण्डै डेढ अर्ब, इपिएससहित अन्य सूचांक कस्तो ?

काठमाडौं । सानिमा बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार सानिमा बैंकले नौ महिनाको अवधीमा एक अर्ब ४३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ भने अन्य वित्तीय विवरणहरुमा सकारात्मक...


एभरेष्ट बैंकको नाफा साढे २ अर्ब माथि, अधिकांश सूचकाङ्कमा प्रगति

काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्ट अनुसार कम्पनीले २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.७७ प्रतिशतले...


९ महिनामा नबिल बैंकले कमायो साढे ४ अर्ब, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य अंकले घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार...


१२.०४ प्रतिशतले बढ्यो हिमालयन बैंकको नाफा, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको मुनाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १२.०४ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि...


प्रभु बैंकको मुनाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७.२७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफामा उच्च बृद्धि, वित्तिय विवरण लुकाएको आशंका

काठमाडौं । नेपल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको तेस्रो त्रैमासिक बित्तिय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा बैंकको उच्च बृद्धि देखाइनु र देश चरम आर्थिक संकटबाट बीच गुज्रनुको तालमेल नमिलेको देखिएको छ । चालु आवको नौ...


माछापुच्छ्रे बैंकको नाफा ३६ प्रतिशत घट्यो, अधिकांश सूचकको ओरालो यात्रा, प्रतिशेयर आम्दानीमा पहिरो

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा ३६.७२ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा कम्पनीको मुनाफा १ अर्ब ३५ करोड...


राष्ट्रिय वाणिज्य बैंकद्वारा सिईओका लागि दरखास्त आह्वान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो। यसका लागि तोकिएको विषयबाट स्नातकोत्तर उपाधी हासिल गरेको, सम्बन्धित...


कुमारी बैंकको मुनाफा १ अर्ब ५ करोड, संचालक मुनाफा आकाशिदा कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १९.११ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा...


२७.७० प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको मुनाफा, अधिकांश सूचकमा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको मुनाफा १ अर्ब ६१ करोढ ५९ लाख...


खुद नाफा घटेपनि एनआईसी एसिया बैंक वित्तीय सूचांकमा अब्बल, तेस्रो त्रैमासमा यस्तो देखियो बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा घटेपनि बैंकको वित्तीय अवस्था अब्बल र अझै उत्कृष्ट रहेको देखिएको छ । कूल १४...


अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदैछन्ः गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा रहेको बताएका छन् । बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउण्टेण्ट सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका...


लघुवित्तका सूचकमा संकुचनः ४६ प्रतिशतले घट्यो लगानी, खराब कर्जा समेत निरन्तर उकालो

काठमाडौँ । लघुवित्तको लगानी विस्तार झन्डै ओरालो लागेको छ। राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले तयार पारेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार २०८० असार मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको लगानी विस्तारमा...


ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रालिबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल...


अभियान लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाको बैशाख ५ गते बसेको संचालक समितिको निर्णयले लाभांश वितरण नगर्ने घोषणा...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र बैंकको काठमाडौंको लाजिम्पाटमा...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त संस्थापक शेयर खरिद...


१२ वाणिज्य बैंकका शेयरधनीले पाए लाभांश, ६ वटाले बनाए हात रित्तो

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९।८० सम्मको मुनाफाबाट लाभांश वितरण गरेका छन् । बाँकी रहेका बैंकहरुले शेयरधनीको हात रित्तो बनाएका हुन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी...


एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न, हेरिटेज सोसाईटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबि बैंकले आज अर्थात् बैशाख ५ गते बुधवारको दिन बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । एनएमबि बैंकले “हाम्रा सम्पदा हुन...


बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४% ले बढायो, कुन क्षेत्रमा कति ?

काठमाडौं । चालु आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी ४.३ प्रतिशतले बढाएका छन्।साउनयताका ८ महिनामा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ८ अर्ब कर्जा लगानी बढाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत असारसम्म बैंक तथा वित्तीय...