प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर लिलाममा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ४९ हजार ५० कित्ता संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमा बिक्रीमा राखेको हो। शेयर खरीदका...
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै ‘निरन्तर सहयात्रा’ गर्दै आएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । सो क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च...
एनआईसी एशिया लघुवित्तको प्रदेशस्तरीय बजेट समीक्षा र तालिम सम्पन्न, सेवा सुधार र दक्षतामा जोड
काठमाडौँ । एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको गण्डकी र बागमती प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी तथा तालिम सम्पन्न गरेको छ । कार्तिक १८ देखि २१ गते सम्म तपस होटल बत्तिसपुतली, काठमाडौंमा चलेको कार्यक्रममा दुई प्रदेशमा रहेका शाखा कार्यालयहरुका प्रमुख,...
सिटिजन्स बैंक र एकता बुक्सबीच समझदारी, किताव किन्दा १५ % सम्मको आकर्षक छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एकता बुक्सको थापाथली, मानभवन,...
सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ ।...
पूर्वपरराष्ट्रमन्त्री राणा र ऊर्जामन्त्री खड्काका नाममा डलर खाता दर्जनभन्दा बढी भेटियो, अन्य शीर्ष नेताको कति ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा राष्ट्र बैंकमार्फत बैंक खाता कोलाउने क्रममा पूर्वपरराष्ट्रमन्त्री राणा र पूर्वऊर्जामन्त्री खड्काका नाममा नेपाली र विदेशी मुद्रा कारोबार गर्ने गरी खोलिएका खाता (डलर) दर्जनभन्दा बढी भेटिएको छ। राष्ट्र बैंकका एक अधिकारीले विभागलाई बुधबार...
हिमालयन बैंकको मोबाइल बैंकिङ सेवा २२ दिनदेखि ठप्प, रमिता हेर्दै राष्ट्र बैंक
काठमाडौँ । जब तपाईंको बैंक खातामा रहेको पैसा महिनौसम्म आफ्नो पहुँच बाहिर गए के गर्ने हुन्छ ? नेपालकै पुरानो र प्रतिष्ठित भनिने हिमालयन बैंकले यही अवस्था सिर्जना गरेको छ। कात्तिक ३ गतेदेखि सुरु भएको कोर बैंकिङ स्तरोन्नतिको ‘सिस्टम अपग्रेड’...
पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.८० अंकले घटेर २५६०.२९ को बिन्दुमा कायम भएको छ । सोमबार कारोबार भएका पाँच कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) स्वस्तिक लघुवित्तको आईपीओ सूचीकृत भएको छ । सोमबार कम्पनीको पाँच लाख ७७ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसंगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुरु हुने छ । मंगलबारको...
वाणिज्य बैंकको ब्याज आम्दानी ५० अर्बः ग्लोबल र नबिल अघि हुँदा आक्रामक कृषि विकास, अन्य कुनको कति ?
काठमाडौँ । बैंकहरुले तीन महिनामा ५० अर्ब बढी ब्याज आम्दानी गरेका छन् । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले अनुसार २० वटा वाणिज्य बैंकहरुले ५० अर्ब ७ करोड ८५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी...
एनएमबि लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै तीन पदका लागि कर्मचारी मागेको हो । कम्पनीले वित्त ब्यवस्थापन आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि र सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी माग...
कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारवाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको कारवाहीमा कुमारी बैंक र प्राइम कमर्सियल बैंक परेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको कारण सचेत गराएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण...
गुराँस लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा उदयनारायण बराल
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा उदयनारायण बराल नियुक्त भएका छन् भने अन्य ३ जना सदस्य नियुक्त भएका छन्। कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले दशौं वार्षिक साधारणसभा पछि रिक्त रहेको सञ्चालक समितिको...
महुली लघुवित्तको नाफा र प्रतिशेयर आम्दानीमा उच्च वृद्धि
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा नाफा र प्रतिशेयर आम्दानीमा उच्च वृद्धि देखिएको हो। कम्पनीको...
स्वरोजगार लघुवित्तको नाफा ३७ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको तीन महीनाको तुलनामा चालू आवको सोही अवधिमा ३७.५२ प्रतिशत खुद नाफा कमाएको छ। कम्पनीले गत आवको असोज मसान्तसम्म ३ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आवको...
आरएसडिसी लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज कात्तिक २४ गते आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन्। कम्पनीले हाल...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक एनपीएस र नेपालपे कार्डमा आवद्ध
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीए–एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र...
एनआईसी एशिया बैंकका ग्राहकहरुलाई पर्वतमा रहेको द क्लिफ नेपालमा विशेष छुट
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा...
गुराँस लघुवित्तको दशौं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आर्थिक वर्ष २०८१–८२ सम्मको...
अधिकांश वाणिज्य बैंकको ईपीएसमा गिरावट, कुनको कति छ ? (सूचीसहित)
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (ईपीएस) मा गिरावट आएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको ईपीएस निरन्तर खुम्चिदै गएको देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका...




















