लघुवित्त क्षेत्रमा अर्को मर्जर, सामुदायिक र सञ्जीवनीबीच सम्झौता

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने तथा गाभिने (मर्जर) प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। दुवै संस्थाबीच साउन १८ गते मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। त्यसपछि...


हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षमा कमाएको ७ करोड १४ लाख रुपैयाँभन्दा ४९.१८ प्रतिशतले बढी हो। गत वर्षमा कम्पनीको खुद ब्याज आम्दानी पनि...


आइसिएफसि फाइनान्सको नाफा करिब २१ प्रतिशत घट्यो, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षमा ३३ करोड ३० लाख रुपैयाँ कमाएको कम्पनीको खुद नाफा २०.६७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष...


महुली लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १ करोड ७० लाख रुपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले गत वर्ष भने...


लघुवित्तको वित्तीय शोषणले उठिबास, न्यायको खोजीमा राजधानीमा पीडितको निर्णायक आन्दोलन

काठमाडौं। लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पीडितहरूले सरकार र संघर्ष समितिबीच हालै भएको सहमति आफूहरूलाई स्वीकार्य नभएको घोषणा गर्दै आन्दोलनलाई थप सशक्त बनाएका छन्। किसान–मजदुर आन्दोलन नेपालले वास्तविक पीडितका मागलाई बेवास्ता गर्दै सीमित समूहसँग गरिएको सहमतिले वर्षौंदेखि लघुवित्तबाट पीडित...


‘वास्तविक पीडितलाई बेवास्ता गरियो’ भन्दै राजधानीमा लघुवित्त पीडितको मार्चपास

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालले सरकारले हालै गरेको सहमति अस्वीकार्य भएको भन्दै आन्दोलनलाई निरन्तरता दिएको छ। आन्दोलनकै कार्यक्रमअन्तर्गत आइतबार राजधानीमा थापाथलीस्थित राम मन्दिरदेखि माइतीघर मण्डलासम्म मार्चपास गरिएको हो। गत शुक्रबार सरकार र लघुवित्त तथा वित्तीय...


लगानीकर्तालाई दीर्घकालीन लगानीको अवसर, चार वाणिज्य बैंकले ल्याउँदै १४ अर्ब रुपैयाँको डिबेन्चर

काठमाडौं । चार वाणिज्य बैंकले ऋणपत्र (डिबेन्चर) जारी गर्ने तयारीलाई अघि बढाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति माग्दै चार वाणिज्य बैंकले आवेदन दिएका हुन् । प्रस्तावित निष्कासनअनुसार बैंकहरूले कुल १ करोड ४० लाख इकाइ ऋणपत्र बजारमा ल्याउने...


पाँच बैंकिङ कसुरका फरार अभियुक्त काठमाडौंबाट पक्राउ

काठमाडौं । पाँच वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–३ का ३३ वर्षीय अन्जन भट्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको कार्यालयका...


राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक, पूर्वसीईओ शेरचनलाई ५ लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लंघन गरेको निष्कर्ष निकाल्दै राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि फरक–फरक प्रकृतिको कारबाही गरेको छ। निर्देशन पालना नगरेका कारण राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकलाई पहिलो पटक सचेत...


नेष्डो समृद्ध लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक, सहायक प्रथम र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सहायक श्रेणीको उक्त तीनवटै पदमा केही संख्यामा स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । वरिष्ठ...


कुमारी बैंकको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरूमा नै रहने भएकाले हाल उक्त शेयर...


सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । सरकार र लघुवित्त पीडित बीच पाँच बुँदे सहमति भएको छ । आज राति अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो । यो सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका...


नीतिगत अन्यौलले अर्थतन्त्रलाई धक्का, जिडिपीदेखि नेप्सेसम्म असर : राष्ट्र बैंक

काठमाडौं । आर्थिक नीतिमा हुने अन्यौल र अस्पष्टताले नेपालको अर्थतन्त्रलाई बहुआयामिक रूपमा कमजोर बनाउने तथ्य नेपाल राष्ट्र बैंकको नयाँ अध्ययनले औंल्याएको छ। नीतिगत अस्थिरताले आर्थिक वृद्धिदर घटाउने, निजी क्षेत्रको लगानी र बैंकिङ कर्जा संकुचित बनाउने, सेयर बजारमा तीव्र गिरावट...


सरकार र लघुवित्त पीडितबीच दोस्रो दिन पनि वार्ता जारी

काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीचको दोस्रो दिनको वार्ता शुक्रबार अर्थ मन्त्रालयमा सुरु भएको छ। यसअघि बिहीबार भएको पहिलो चरणको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि दुवै पक्ष पुनः छलफलमा बसेका हुन्। लघुवित्त पीडितहरूले आफ्ना माग सम्बोधन गर्न दबाब...


कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा...


निरन्तर घट्दै बैंकहरुको बेस रेट, साउनमा कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले...


सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले प्रमुख वित्त अधिकृत, शाखा प्रबन्धक र सम्बन्ध व्यवस्थापक पदमा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। बैंकका अनुसार प्रमुख वित्त अधिकृत पदका लागि वरिष्ठ प्रबन्धक तहसम्म...


२१ साउनदेखि करदाता प्रोत्साहन उपहार योजना लागू, मोबाइल एप अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । सरकारले घोषणा गरेको बिलमा आधारित करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३ आगामी २१ साउन २०८३ देखि कार्यान्वयनमा आउने भएको छ। कार्यक्रम सञ्चालनका लागि आन्तरिक राजस्व विभागले आवश्यक कार्यविधिसमेत तयार गरिसकेको छ। यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी...


खल्तीको योजना: डिम्याट–मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याक जित्ने अवसर

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा...


सप्तकोशी डेलभपमेन्ट बैंकको नाफा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस लगायतका सूचकमा उच्च वृद्धि देखिएको हो । अघिल्लो आवमा ८...