समस्याग्रस्त शिव शिखर सहकारीका ४२ बचतकर्तालाई रकम फिर्ता
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र पशुपति बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले पहिलो...
नबिल र ग्लोबल आइएमई बैंकलाई दाजेर हेर्दाः कुन सूचकमा को अब्बल ?
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा अग्रणी मानिने नबिल बैंक र ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणले दुवै बैंकले गत आर्थिक वर्षमा नाफा, सञ्चालन क्षमता, निक्षेप, कर्जा, सम्पत्ति...
नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नयाँबजारको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँबजारमा अवस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैकमा कार्यरत कर्मचारीलाई नयाँबजारस्थित पिपल्स...
राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई अर्थमन्त्रीका दर्जनौँ प्रश्न, ‘नीति बन्यो, परिणाम किन आएन?’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरुसँग दर्जनौँ प्रश्न गरेका छन् । बुधबार कार्यकारी निर्देशकहरुसँग छलफल गर्दै उनले राष्ट्र बैंकको भुमिका विषयमा प्रश्न गरेका हुन् । बैठकलाई सम्बोधन गर्दै उनले पछिल्ला केही दिनयता उद्योगी–व्यवसायी...
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि निष्काशन गरिरहेको १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका...
महालक्ष्मी विकास बैंकको नाफ साढे ४८ प्रतिशत बढ्यो, अधिकांश वित्तीय सूचकमा उच्च वृद्धि
काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत आवमा बैंकको नाफा, आम्दानी लगायतका अधिकांश वित्तीय सूचकमा उच्च वृद्धि भएको हो । गत...
एभरेष्ट बैंकले कमायो झण्डै ५ अर्ब ७ करोड नाफा, वितरणयोग्य मुनाफा १३ प्रतिशतले वृद्धि
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकको नाफा, प्रतिशेयर आम्दानी सहित वितरणयोग्य मुनाफामा समेत वृद्धि भएको देखिएको हो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको खुद...
ग्लोबल आइएमई बैंकको नाफा साढे २२ प्रतिशत बढ्यो, अधिकांश सूचकमा उल्लेख्य सुधार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस सहितका अधिकांश वित्तीय सूचकमा उल्लेख्य ग्रोथ भएको देखिएको हो । अघिल्लो...
नबिल बैंकको नाफा साढे ३३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा देखियो चमक
काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा सहितका अधिकांश सूचकमा उल्लेख्य चमक देखिएको हो । बैंकको खुद नाफ ५ अर्ब...
वाणिज्य बैंकका कुन सीईओहरुले अर्थमन्त्री वाग्लेलाई के भने ?
काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरू हातेमालो गरेर अघि बढ्नुपर्ने बताएाका छन् । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे मंगलबार अर्थ मन्त्रालयले आयोजना गरेको वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले...
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको साढे दुई घण्टा संवाद, ‘बैंकको पैसा उत्पादनमा लगाऔँ, अर्थतन्त्र दौडाऔँ’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको अर्थतन्त्रलाई पुनः चलायमान बनाउने अभियानअन्तर्गत निजी क्षेत्रपछि बैंकिङ क्षेत्रसँग पनि प्रत्यक्ष संवाद थालेका छन्। उनले मंगलबार अर्थ मन्त्रालयमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग करिब साढे दुई घण्टा लामो छलफल...
अर्थमन्त्री वाग्लेले बैंकका सीईओसँग भने ‘लगानी र उत्पादन बढाउन अब निर्णयबाट पछि हट्दैनौँ’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सरकारसँग मिलेर आर्थिक रूपान्तरणको साझा अभियानमा सक्रिय हुन आह्वान गरेका छन्। अर्थ मन्त्रालयमा मंगलबार आयोजित वाणिज्य बैंकका सीईओहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रसँगको घनिभूत संवादलाई...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वटै वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गर्दै छन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका...
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा-वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको छ । हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशत उछाल, अन्य वित्तीय सूचकमा पनि उल्लेख्य ग्रोथ
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफामा उछाल आएको देखिएको हो । अघिल्लो आवदेखि गत आवसम्म आइपुग्दा एक...
सिदार्थ बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा सहित प्रतिशेयर आम्दानीमा वृद्धि आएको देखिएको हो । गत आवमा बैंकले ३...
एनएमबि बैंकको नाफा ४० प्रतिशत बढ्यो, अधिकांश सूचकमा उल्लेख्य प्रगति
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको अघिल्लो वर्षको तुलनामा गत वर्षमा नाफा सहित अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको हो । बैंकको खुद नाफा २ अर्ब...
शाखा समायोजनसँगै माछापुच्छ्रे बैंकका ८ शाखा कार्यालय बन्द
काठमाडौं । माछापुच्छ्रे बैंकले आठ वटा शाखा कार्यालय एकआपसमा समायोजन गरी नयाँ व्यवस्थाअनुसार सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरिएको हो। समायोजनपछि सम्बन्धित ग्राहकहरूले नयाँ तोकिएका शाखाबाट सबै बैंकिङ सेवा यथावत...
सांग्रिला डेभलपमेन्ट बैंक र ट्रांक्यूलिटि स्पाबीच छुट सम्बन्धि सम्झौता
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पा बीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका...
जोखिम व्यवस्थापन र सुशासनमा केन्द्रित इन्फिनिटी लघुवित्तको दुईदिने क्षमता अभिवृद्धि तालिम
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिको उद्देश्य राखेर दुईदिने तालिम प्रदान गरेको छ । ‘Managing Risk, Building Confidence’ मूल नारालाई आत्मसात् गर्दै पोखरास्थित ल्याण्डमार्क होटलमा साउन १५ र...



















